१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

बिहिबार, ०९ असोज २०७६

विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक 'मेटाफर' सार्वजनिक गरिएको छ। पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो। ...

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

बुधबार, ०२ जेठ २०७५

प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन्। ...

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

बुधबार, २६ बैशाख २०७५

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने...

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

शुक्रबार, ११ फागुन २०७४

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२...

जनताको अधिकारका लागि शहीदको बलिदानी :  मुख्यमन्त्री भट्ट

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

सोमबार, ०७ फागुन २०७४

रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, शनिबार सपथ

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, शनिबार सपथ

बिहिबार, ०३ फागुन २०७४

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भएका छन्। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गरेका माओवादी केन्द्रका नेता भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले विहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा भट्ट निश्चित

मुख्यमन्त्रीमा भट्ट निश्चित

मङ्गलबार, २३ माघ २०७४

राजधानीका दिपायलमा हुनुपर्ने भन्दै डोटीमा आन्दोलन पनि चलिरहेकाले प्रदेश राजधानी तराई भएपछि सन्तुलन मिलाउन त्रिलोचन भट्टलाई सिफारिस गरिएको भाटले बताए।

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

शुक्रबार, १९ माघ २०७४

कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार

शुक्रबार, १९ माघ २०७४

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

मङ्गलबार, ३१ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।

अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार? (सूचीसहित)

अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार? (सूचीसहित)

सोमबार, ३० असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

स्मार्ट एनअारएन मेरो अवधारणा :  भवन भट्ट

स्मार्ट एनअारएन मेरो अवधारणा : भवन भट्ट

आइतबार, ०८ असोज २०७४

भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः

उपमेयरमा नेपाली काग्रेसकी शुसिला मिश्र भट्ट

उपमेयरमा नेपाली काग्रेसकी शुसिला मिश्र भट्ट

मङ्गलबार, १७ साउन २०७४

धनगढी उपमहानगरपालिकाको उपमेयरमा सुशीला मिश्र भट्ट विजयी भएकी छन् । ३९ वर्षीया सुशीला सामाजिकशास्त्रमा स्नाकोत्तर छिन् । अहिले पनि पद्मकन्या क्याम्पसमा महिला अध्ययन विषयमा अध्ययनरत छिन् । प्रखर वक्ताको पहिचान बनाएकी सुशीलाले धनगढीमा मेयर पदका लागि दाबी गरेकी थिइन् । पार्टीले उनलाई उपमेयर बनाउन चाहेपछि पार्टी नेतृत्वलाई सम्मान गर्दै उनी उपमेयर उठेकी थिइन् ।

Ncell Footer Ad