भगवानको रूप

भगवानको रूप

शनिबार, ११ साउन २०७६

अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा...

साउनको सार्थकता

साउनको सार्थकता

सोमबार, ०६ साउन २०७६

साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो,...

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’

शनिबार, ०४ साउन २०७६

भगवान् भन्नेबित्तिकै प्रायको दिमागमा मन्दिर र मूर्तिका आकृति आउँछन्। भक्तपुरमा भने ‘भुइँका भगवान्’हरू हुने विश्वास गरिन्छ, जसका मूर्ति हुन्नन् र...

‘छैन सरकार, भगवान् सहारा’

‘छैन सरकार, भगवान् सहारा’

बुधबार, २५ पुष २०७५

मिर्चैया नगरपालिका–९ देउराली टोलकी ७३ वर्षीया मनमाया क्यापछाकी मगरले घुर्मी खोलाको पानी खान थालेको दसकौं बित्यो। घुर्मी खोलामा कुवा खनेर...

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

शनिबार, १३ माघ २०७४

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) लाई भगवान् भन्न थालेका छन्।

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

शुक्रबार, ०७ पुष २०७४

वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा (जुद्ध वारुणयन्त्र) का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

पटासीभरि भगवानै भगवान्

पटासीभरि भगवानै भगवान्

बिहिबार, २० माघ २०७३

विवाह साइत धेरै पर्ने महिनाको रुपमा लिइन्छ, माघलाई। अझ श्रीपञ्चमीका दिन साइत नै हेर्नुपर्दैन। यसपालि श्रीपञ्चमीका दिन पनि धेरैले लगनगाँठो कसे। नेवारी संस्कृतिअनुसार कन्याको बेलविवाहपनि श्रीपञ्चमीको दिन उत्तम मानिन्छ।

'फोहोरदेखि भगवान् पनि रुन्छन् होला'

'फोहोरदेखि भगवान् पनि रुन्छन् होला'

सोमबार, १७ माघ २०७३

आफ्नो भाइको व्रतबन्धका लागि पाटन कुम्भेश्वर मन्दिर पुगेकी सविता आचार्य नाकमुख छोपेर एक कुनामा बसिरहेकी थिइन्। 'जताततै फोहोर छ। जहाँ टेक्यो त्यहीँ फोहोर,' खिन्न हुँदै उनले भनिन्।

विमानस्थल सुरक्षा भगवान् भरोसा

विमानस्थल सुरक्षा भगवान् भरोसा

शनिबार, २३ पुष २०७३

थरिथरिका भिआइपी, तिनलाई भेट्नेको थामिनसक्नु भीड। न त भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने। नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी समालेका सई पे्रमबहादुर भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती यही हो। उनको विचारमा सुरक्षामामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ।

खतरामा भगवान्!

खतरामा भगवान्!

बिहिबार, २३ मङि्सर २०७३

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थलमा छ। गृह मन्त्रालयले घटनाका सम्बन्धमा चासोमात्र देखाएको छैन, प्रहरीलाई जतिसक्दो चाँडो घटनाको यथार्थ सार्वजनिक गर्न दबाब दिइरहेको छ।

भगवान् भरोसा

भगवान् भरोसा

शनिबार, २५ भदौ २०७३

मेरो जीवन सपाट, समतल मैदानजस्तै छ । यसमा कहीँकहीँ सामान्य खाल्टाखुल्टी त छन् तर घना जंगल, पर्वत, खण्डहरलगायतको कुनै स्थान छैन । जो मान्छे पहाड घुम्ने रहर गर्छ तिनीहरू त मलाई देखेर निराश हुन्छन् । मेरो जन्म सन् १८८० मा बनारस सहरबाट ४ मिल टाढा लमही गाउँमा भयो । पिता हुलाकमा सामान्य ‘क्लर्क’ थिए । आमा दीर्घरोगी, एउटी दिदी पनि थिइन् ।

Ncell Footer Ad