बर्सेनी बर माग्न हजारौं भक्तजन आउँछन् – बडिकेदार मेलामा

बर्सेनी बर माग्न हजारौं भक्तजन आउँछन् – बडिकेदार मेलामा

मङ्गलबार, १७ भदौ २०७६

नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा। कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास।...

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

शुक्रबार, १३ भदौ २०७६

वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन्।...

पाटनमा जन्माष्टमीको रौनक

पाटनमा जन्माष्टमीको रौनक

शुक्रबार, ०६ भदौ २०७६

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ। ...

गोसाइँकुण्ड मेला सुरु

गोसाइँकुण्ड मेला सुरु

बिहिबार, २३ जेठ २०७६

गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ। ...

सडक खन्ने क्रममा मूर्ति भेटिएपछि भक्तजनकाे ओइरो

सडक खन्ने क्रममा मूर्ति भेटिएपछि भक्तजनकाे ओइरो

बिहिबार, २६ बैशाख २०७६

मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन्। स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुन सक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो।

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

आइतबार, १७ चैत २०७५

- सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

बिहिबार, २३ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

चितायन मन्दिरमा भाण्टाको भार

चितायन मन्दिरमा भाण्टाको भार

मङ्गलबार, २१ फागुन २०७५

महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) मा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ। हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मट्का चढाउन हजारौं भक्तजनको भीड लागेको हो। मुसालगायत छालासम्बन्धी रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने चलन छ। त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का (मौर) चढाउने गर्छन्। मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ भएको छ।

डोलेश्वर मन्दिरमा पनि भीड

डोलेश्वर मन्दिरमा पनि भीड

मङ्गलबार, २१ फागुन २०७५

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

मङ्गलबार, २१ फागुन २०७५

भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो।

यस्तो रह्यो पशुपतिमा शिवरात्री चहलपहल ( भिडियो )

सोमबार, २० फागुन २०७५

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

सोमबार, २० फागुन २०७५

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

शिवरात्रीको तयारी पूरा

शिवरात्रीको तयारी पूरा

आइतबार, १९ फागुन २०७५

यस वर्षको शिवरात्रीमा देश विदेशबाट गरी १० लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। शिवरात्रीको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षकै हाराहारीमा भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले जानकारी गराएकोे हो। यस वर्ष शिवरात्री फागुन २० गते परेको छ।

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

मङ्गलबार, ०१ माघ २०७५

मकर स्नानका लागि देवघाटमा भक्तजनको भीड लागेको छ। कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्। तिर्थालु भक्तजन माघे संक्रान्तिको अघिल्लो दिन नै देवघाट आएर पनि बस्ने गर्छन्। बेलुकी भजल, किर्तन गरेर जाग्राम बसेर बिहान देवघाटको संगमस्थलमा स्नान गरेर फर्कन्छन्।

उत्तरगयाधाममा श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

उत्तरगयाधाममा श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

शनिबार, २१ पुष २०७५

रसुवा र नुवकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औसीँ) को दिन शनिबार बिहानैदेखि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको हो।

शाश्वतधाममा २० लाख दर्शनार्थी

शाश्वतधाममा २० लाख दर्शनार्थी

मङ्गलबार, २५ मङि्सर २०७५

नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम अहिलेसम्म २० लाख भक्तजनले अवलोकन गरेका छन्। सञ्चालनमा आएको २० महिनामा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वतधाम पुगेका हुन्।

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

शुक्रबार, ०२ कार्तिक २०७५

बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ।

धार्मिक र पर्यटकीयस्थल रौतामा भक्तजन र पर्यटकको घुँईचो

धार्मिक र पर्यटकीयस्थल रौतामा भक्तजन र पर्यटकको घुँईचो

आइतबार, ०२ बैशाख २०७५

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा नयाँ वर्षको अवसरमा पर्यटक र भक्तजनको भिड लागेको छ। नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष लगाइने बहुकार्यक्रमिक ३ दिने मेलामा यो वर्ष विगत वर्षहरुको तुलनामा १० गुणा बढी पर्यटक तथा तीर्थयात्रीहरु आएका छन्।

महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

मङ्गलबार, ०१ फागुन २०७४

यस वर्षको शिवरात्रीमा देशविदेशबाट १० देखि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

नागाबाबालाई नौलो मान्दैनन् भक्तजन

नागाबाबालाई नौलो मान्दैनन् भक्तजन

सोमबार, २९ माघ २०७४

आइतबार दिउँसो पशुपतिनाथ मन्दिरको गेटमा उभिएकी इन्दिरा खत्रीलाई खरानी धसेर बसेका नागाबाबा मयुरको पंखले हान्दै ‘जय शम्भो !’ भन्दै थिए ।खत्री मात्रै नभएर शिवरात्रि मनाउन आएका नागाबाबा यसैगरी ‘जय शम्भो !’ भन्दै महिलाको नजिक–नजिक घुमिरहेका देखिन्थे ।

पशुपतिमा १२ लाख भक्तजन

पशुपतिमा १२ लाख भक्तजन

शनिबार, १४ फागुन २०७३

यसपटकको शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न पुगेका भक्तले सहज महसुस गरे। यसपटक भिआइपी पास, विशेष पास र पैसा लिएर दिइने टिकट व्यवस्था खारेज भएका कारण लाममा बसेको भक्त खुसी देखिए।

Ncell Footer Ad