आमा–बाबुले छाडेपछि २० वर्षमा पनि भएन जन्मदर्ता

आमा–बाबुले छाडेपछि २० वर्षमा पनि भएन जन्मदर्ता

मङ्गलबार, १९ कार्तिक २०७६

आफू जन्मेलगत्तै बाबु–आमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३,...

प्रभावकारी भएन प्लाष्टिकमुक्त अभियान

प्रभावकारी भएन प्लाष्टिकमुक्त अभियान

शनिबार, १९ साउन २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानको सुरुवात भएको पाँच वर्ष पुग्यो। नगरलाई प्लाष्टिकमुक्त बनाउनका लागि २०७१ सालमा नेपालका चर्चित...

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

सोमबार, १४ साउन २०७५

भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय...

प्रदेश ५ को ८० प्रतिशत बजेट खर्च भएन

प्रदेश ५ को ८० प्रतिशत बजेट खर्च भएन

शुक्रबार, ०४ साउन २०७५

गत आर्थिक वर्षका लागि ५ नम्बर प्रदेशले विनियोजित बजेटमध्ये ८१ प्रतिशत खर्च गर्न सकेको छैन । ...

प्रदेश ५ सरकारको ८० प्रतिशत बजेट खर्च भएन

प्रदेश ५ सरकारको ८० प्रतिशत बजेट खर्च भएन

बुधबार, ०२ साउन २०७५

प्रदेश ५ सरकारले पहिलो बर्षका लागि छुट्टाएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेन। वि.स.२०७४ माघमा प्रदेश सरकार गठन भएपछि आर्थिक बर्ष २०७४/७५ का लागि सरकारले गत चैत्रमा १ अर्ब २ करोड ५ लाख बराबरको बजेट ल्याएको थियो ।

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

शुक्रबार, २९ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ ।

संक्रमणकालीन विधेयक पीडितमैत्री भएन

संक्रमणकालीन विधेयक पीडितमैत्री भएन

बुधबार, २७ असार २०७५

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ल्याएको संक्रमणकालीन न्यायका लागि ल्याइएको विधेयक पीडकमैत्री भएको सरोकारवालाले गुनासो गरेका छन्।

अपेक्षा बमोजिम काम भएन

अपेक्षा बमोजिम काम भएन

शुक्रबार, १५ असार २०७५

स्थानीय सरकारका रूपमा रहेको अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन भएको असार १४ मा एक वर्ष पूरा भएको छ।

कर्मचारीको ढिलासुस्तिले प्रशासन प्रभावकारी भएन :  मन्त्री पण्डित

कर्मचारीको ढिलासुस्तिले प्रशासन प्रभावकारी भएन : मन्त्री पण्डित

बुधबार, १३ असार २०७५

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्।

अझै गठन भएन मस्यौदा समिति

अझै गठन भएन मस्यौदा समिति

सोमबार, ०४ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

गैंडा स्थानान्तरण प्रभावकारी भएन

गैंडा स्थानान्तरण प्रभावकारी भएन

बुधबार, ३० जेठ २०७५

सरकारले लोपोन्मूख प्रजातिको वंशाणु स्रोत संरक्षणका लागि ३० वर्षदेखि चितवनका गैंडा बर्दिया स्थानन्तरण गरे पनि त्यसरी सारिएका गैंडा जोगाउन भने नसकिएको देखिएको छ।

प्रदेशको नामकरणबारे अझै छलफल सुरु भएन

प्रदेशको नामकरणबारे अझै छलफल सुरु भएन

बुधबार, ३० जेठ २०७५

हिमाल, पहाड र तराईको भूभाग सिमोटिएको प्रदेश ७ को नाम राख्नेबारे अझैसम्म औपचारिकरूपमा छलफलसमेत सुरुआत भएको छैन। छिमेकी प्रदेश कर्णालीले तीन महिनाअघि नाम राखेसँगै जनस्तरमा नामबारे बहस चले पनि प्रदेश सरकार, संसद् र राजनीतिक दलमा औपचारिक रूपमा यो विषयमा छलफल हुन सकेको छैन। संसद् सुरु भएको करिब ५ महिना भइसकेको छ। पहिलो अधिवेसन चलेर दोस्रो अधिवेसन चालु रहेको छ।

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मङ्गलबार, २९ जेठ २०७५

मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।

अज्ञानताले प्रभावकारी भएन न्याय सम्पादन

अज्ञानताले प्रभावकारी भएन न्याय सम्पादन

सोमबार, २८ जेठ २०७५

पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ती पुरीले न्याय समितिको संयोजकको जिम्मवारी सम्हालेको एक वर्ष पुग्यो । यो अवधिमा उनले दुईवटा मुद्दाको मात्रै छिनोफानो गरिन्। कानुनी अज्ञानताका कारण प्रभावकारी न्याय सम्पादन गर्न नसकिएको उनी बताउँछिन्। ‘न्यायिक समितिको नेतृत्व सम्हालेको एक वर्ष पुग्यो, अहिलेसम्म प्रभावकारी काम गर्न सकिएको छैन,’ उपप्रमुख पुरीले भनिन्, ‘नेतृत्व सम्हाल्नु र त्यसलाई कार्यान्वयन गर्नु फरक हुँदो रहेछ।

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

आइतबार, २० जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’

‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’

शुक्रबार, १८ जेठ २०७५

‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए– सहज तथा सुलभ यात्रा गर्न पाइने भयो भनेर।

बोलेजस्तो भएन परिवर्तन

बोलेजस्तो भएन परिवर्तन

बिहिबार, १७ जेठ २०७५

स्थानीय तहमा निर्वाचित हालका जनप्रतिनिधि वर्ष दिनअघि विभिन्न विकासे नारा बोकेर चुनावी मैदानमा थिए । जनमत आफ्नो पक्षमा पार्न उनीहरू राम्रा–राम्रा चुनावी एजेण्डा बोकेर घरदैलोमा व्यस्त थिए ।

पूरा भएन अपेक्षा

पूरा भएन अपेक्षा

सोमबार, १४ जेठ २०७५

हिमाल, पहाड र तराईको भूभाग मिलेर प्रदेश ७ बनेको छ। प्राकृतिक सौन्दयलगायत सम्भावनाले धनी यो प्रदेश गरिबी, पछौटेपनले पिल्सिएको छ। देश संघीयतामा प्रवेश गरेसँगै याहाँका बासिन्दाले प्रदेश सरकारबाट धेरै अपेक्षा गरे। केन्द्रिय राज्यवाट उपेक्षामा पारिएको बुझाई भएका जनताले आफ्नै प्रदेशको सरकार बनेकाले धेरै आशा गरेका हुन्। प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले एकात्मक राज्यबाट उत्पीडन र उपेक्षामा पारिएको हिजोको सुदुरपश्चिम अर्थात् प्रदेश ७ विकासमा पछाडि परेको उल्लेख गर्दै प्रदेश सरकारले प्राकृतिक श्रोत परिचालन गरेर सबैभन्दा धनी र समृद्ध बनाउने घोषणा गरे।

स्मार्ट सिटीको चुनावी प्रतिबद्धता पूरा भएन

स्मार्ट सिटीको चुनावी प्रतिबद्धता पूरा भएन

शुक्रबार, ११ जेठ २०७५

गत वर्ष असारमा भएको स्थानीय तह निर्वाचनमा मुख्य अजेन्डा प्रादेशिक राजधानी बन्यो। दाङलाई प्रादेशिक राजधानी बनाउने उम्मेदवार तथा दलीय प्रतिबद्धताबाट मतदाता आश्वस्त पनि भए। संघीय संरचना अभ्यास थालनी भएकाले मतदातालाई राजधानीको विषय स्थानीय तहसँग सम्बन्धित नभएको हेक्का नै भएन।

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

आइतबार, ०६ जेठ २०७५

सम्झौताको म्याद गुज्रिँदा पनि खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम करिब ६० प्रतिशत मात्र सकिएको छ।

सकिनुपर्ने बेला  सुरु नै भएन

सकिनुपर्ने बेला सुरु नै भएन

बिहिबार, ०३ जेठ २०७५

७१ करोड १८ लाखको चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको बारपाक सडक खण्डको कालोपत्रे सक्नुपर्ने समयमा सुरु समेत भएको छैन । ठेकेदारको आयोजना कार्यालयसँगको ‘सेटिङ’ र बहानाबाजीमा म्याद थप्ने स्वीकृत दिइरहँदा भूकम्पको केन्द्रबिन्दु बारपाक सडक अहिले पनि हिलाम्य र धुलाम्य छ । कालोपत्रे सकिए दुई घन्टामा बारपाक पुगिने सडक अहिले पाँच घन्टा समयमा पनि पुग्न मुस्किल पर्छ।

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

बुधबार, ०२ जेठ २०७५

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

मङ्गलबार, ०१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् ।

नाकाबन्दीबारे चुँ सम्म भएन !

नाकाबन्दीबारे चुँ सम्म भएन !

शुक्रबार, २८ बैशाख २०७५

सामाजिक सञ्जालदेखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन्।

सिफारिस ढिला हुँदा नाम र केन्द्र परिवर्तन भएन

सिफारिस ढिला हुँदा नाम र केन्द्र परिवर्तन भएन

शुक्रबार, २८ बैशाख २०७५

तोकिएको समय भन्दा ढिला आवेदन दिएपछि नाम र केन्द्र परिवर्तन गर्न खोजेका स्थानीय तहले हाललाई नाम र केन्द्र परिवर्तन गर्न नपाउने भएका छन्।

पुनर्निर्माणमा दूरसञ्चार सेवा दस्तुर प्रयोग भएन

पुनर्निर्माणमा दूरसञ्चार सेवा दस्तुर प्रयोग भएन

सोमबार, १७ बैशाख २०७५

सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुननिर्मार्ण गर्ने भनेर दूरसञ्चार सेवा दस्तुरबाट झन्डै डेढ अर्ब रुपैयाँ संकलन गरे पनि त्यसको प्रयोग गर्न सकेको छैन।

तीन वर्षमा पनि  सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

तीन वर्षमा पनि सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

बुधबार, १२ बैशाख २०७५

आजभन्दा ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ। जुन दिन १२ वैशाख २०७२ नेपालमा महाविनाशकारी भूकम्प गएको थियो। तीन वर्ष बितिसक्यो, तर जिल्लामा अहिलेसम्म एउटा पनि घर पुनः निर्माण सम्पन्न भएको छैन।

प्रभावकारी भएन कर्णालीको खाद्यान्न खरिद

प्रभावकारी भएन कर्णालीको खाद्यान्न खरिद

मङ्गलबार, ०४ बैशाख २०७५

खाद्यान्नमा परनिर्भरता हटाउनका लागि सरकारले कर्णालीका उत्पादन खरिद गर्न थालेको पाँच वर्ष भयो।

अझै पूरा भएन पक्की पुलको सपना

अझै पूरा भएन पक्की पुलको सपना

शुक्रबार, ३० चैत २०७४

ढलान गरेर छाडिएको पुल, चारैतिर गाडिएका रड र यत्रतत्र छरिएका फर्मा । धादिङको थाक्रे गाउँपालिकाको महादेवबेंसीस्थित महेश खोलामा निर्माण सुरु गरिएको अलपत्र पुल हो यो । ६ वर्षअघि निर्माण सुरु गरिएको पुल अहिले अलपत्र अवस्थामा रहेका छ।

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

मङ्गलबार, २७ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुईपक्षीय आर्थिक मुद्दामा ठोस निष्कर्ष ननिस्के पनि भारतीय लगानीको लागि थप वातावरण बनेको भ्रमणमा सहभागी व्यवसायीले बताएका छन्।

महाकाली सन्धिको बाइस वर्ष : हेड रेगुलेटर र नहर अझै निर्माण भएन

महाकाली सन्धिको बाइस वर्ष : हेड रेगुलेटर र नहर अझै निर्माण भएन

आइतबार, २५ चैत २०७४

नेपाल र भारतबीच एकीकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन। भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ।

मानवअधिकार आयोगको सिफारिसै  कार्यान्वयन भएन

मानवअधिकार आयोगको सिफारिसै  कार्यान्वयन भएन

सोमबार, १९ चैत २०७४

जातीय भेदभाव तथा दलित मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित उजुरीमा भएका कुनै पनि सिफारिस पूर्ण रुपमा कार्यान्वयन नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

शनिबार, १७ चैत २०७४

जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको पेटको बच्चा ७ दिनमा फाल्न दिएको सल्लाह अनुसार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएकी बालिकाको ५ दिन बित्दा पनि उपचार भएको छैन्।

टान र  पर्यटन बोर्डबीच टिम्सका सहमति भएन

टान र पर्यटन बोर्डबीच टिम्सका सहमति भएन

बुधबार, २३ फागुन २०७४

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट संकलन भएको ४० करोड रुपैयाँ अलपत्र भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अघिल्लो कार्यसमितिको नाममा १४ करोड बेरुजु देखिएपछि नेपाल पर्यटन बोर्डले टिम्सको रकम टानलाई दिन रोक लगाएको थियो।

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह

बिहिबार, १७ फागुन २०७४

सिरियाको राजधानी दमासकस नजिकै रहेको गुटा सहरमा जारी आक्रमण अत्यन्तै क्रुर भएको र यसबाट सयौं सर्वसाधारण र बालिबालिका मारमा परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

१० वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

१० वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

बुधबार, १६ फागुन २०७४

पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन।

१५ दिनको प्रतिबद्धता तीन महिनामा पनि पूरा भएन

१५ दिनको प्रतिबद्धता तीन महिनामा पनि पूरा भएन

बुधबार, १६ फागुन २०७४

उपत्यकाको ट्राफिक व्यवस्थित गर्ने भन्दै सुरु भएको ट्राफिक बत्ती जडान कार्य सरकारी निकायकै कारण ढिलो र अपुरो बनिरहेको छ । राजधानीका नारायणगोपाल चोक र नयाँबानेश्वर चोकमा १५ दिनभित्र पूरा गर्ने भनेर जडान कार्य सुरु गरे पनि तीन महिनासम्म पूरा हुन नसकेको हो।

‘सिजनको व्यापार सन्तोषजनक पनि भएन’

‘सिजनको व्यापार सन्तोषजनक पनि भएन’

मङ्गलबार, १५ फागुन २०७४

फेब्रुअरीदेखि अप्रिलसम्मको समयलाई पर्यटन व्यवसायीले विदेशी पाहुना आउने मुख्य सिजन मान्छन् । भूकम्पअघिका वर्ष यो सिजनमा पोखरा आउने पाहुनाको संख्या उच्च हुँदा अग्रिम बुकिङ पनि शतप्रतिशतभन्दा बढी हुन्थ्यो । शतप्रतिशतभन्दा बढीको बुकिङलाई व्यवस्थापन गर्न कतिपय होटललाई त्यो बेला हम्मे परेको थियो।

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

आइतबार, १३ फागुन २०७४

रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका महिलामैत्री हुन नसकेको सरोकारवाला निकायले जनाएका छन्।

सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा युद्धविरामको सहमति भएन

शुक्रबार, ११ फागुन २०७४

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।

पानी ट्यांकरमा स्टिकर टाँसियो, अनुगमन भएन

पानी ट्यांकरमा स्टिकर टाँसियो, अनुगमन भएन

बुधबार, ०९ फागुन २०७४

व्यवसायलाई व्यवस्थित गर्ने भन्दै सरकारले पानी ट्यांकरहरूलाई स्टिकर लगाएर वर्गीकरण गरे पनि अनुगमन भने हुन सकेको छैन । वर्गीकरण अनुसार ट्यांकरले पानी बोके नबोकेको अनुगमन हुन नसकेको सम्बन्धित व्यवसायी नै बताउँछन्।

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

आइतबार, ०६ फागुन २०७४

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका हुन।

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

आइतबार, ०६ फागुन २०७४

सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।

‘सरकारी नीति उद्योगमैत्री भएन

‘सरकारी नीति उद्योगमैत्री भएन

सोमबार, २९ माघ २०७४

प्रदेश १ का उद्योगी–व्यवसायीले सरकारी नीति र बर्तमान ऐन–कानुन उद्योगमैत्री नभएको गुनासो गरेका छन् । मुलुक संघीय संरचनामा गएकोले अब बन्ने प्रदेश सरकारले उद्योगको लागि लगानीमैत्री वतावरण बनाउनुपर्ने बताए ।

वर्षाका कारण नेपाल र युएईको खेल अझै सुरु भएन

वर्षाका कारण नेपाल र युएईको खेल अझै सुरु भएन

आइतबार, २८ माघ २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आइतबार (आज) हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित बितिसक्दा पनि सुरु हुन सकेको छैन।

प्रधानन्यायाधीशविरुद्ध मुद्दा दर्ता भएन

प्रधानन्यायाधीशविरुद्ध मुद्दा दर्ता भएन

मङ्गलबार, २३ माघ २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वाेच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

देखिने गरी काम भएन : विश्व बैंक

देखिने गरी काम भएन : विश्व बैंक

मङ्गलबार, २३ माघ २०७४

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले वर्षौंदेखि वैदेशिक सहायता पाए पनि नेपालले देखिने गरी कुनै काम गर्न नसकेको बताएका छन् ।

जसलाई अपांगता बाधक भएन

जसलाई अपांगता बाधक भएन

सोमबार, २२ माघ २०७४

‘देशमा अपांगतामैत्री भौतिक संरचना र सामग्रीको उपलब्धता र समाजमा अपागंतामैत्री सोच सिर्जना भए अपांगता भएका व्यक्तिहरू कुनै न कुनै रूपमा फुल्न–फल्न सक्छन्।’

संरक्षण सहिद घोषणा भएन

संरक्षण सहिद घोषणा भएन

बुधबार, १७ माघ २०७४

सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ।

माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएन

माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएन

मङ्गलबार, १६ माघ २०७४

तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिएपनि यहाँ अझै फिर्ता हुन सकेको छैन्। साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको जग्गा फिर्ता हुन नसकेको हो।

Ncell Footer Ad