ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

शुक्रबार, ११ साउन २०७५

विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता...

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

मङ्गलबार, १४ मङि्सर २०७३

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको...

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

मङ्गलबार, १४ मङि्सर २०७३

ब्राजिलको क्लब स्तरको फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ। विमानमा ७२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका...

ब्राजिली सदाबहार कप्तानको निधन

ब्राजिली सदाबहार कप्तानको निधन

बिहिबार, ११ कार्तिक २०७३

ब्राजिल फुटबलका  लागि सदाबहार अविस्मरणीय कप्तानका रूपमा चिनिएका कार्लोज अल्बर्टोको मंगलबार निधन भएको छ। सन् १९७० को विश्वकप जित्दाका कप्तानलाई...

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

बुधबार, ०१ भदौ २०७३

विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिकमा अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन । विश्वकपमा पुरुष टोलीले कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण जित्ने सपना घरेलु मैदानमा पूरा गर्नेमा ब्राजिली समर्थक आशावादी छन् ।प्रतियोगिताको बलियो दाबेदार आयोजक ब्राजिलले बुधबार पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँग प्रतिस्पर्धा गर्दैछ ।

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

बिहिबार, १६ असार २०७३

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

ब्राजिली प्रशिक्षकमा टिटे

ब्राजिली प्रशिक्षकमा टिटे

शुक्रबार, ०३ असार २०७३

साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।  कोपा अमेरिकामा कमजोर प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो।

Ncell Footer Ad