पंकज र स्वस्तिलाई ब्राजिलमा सफलता

पंकज र स्वस्तिलाई ब्राजिलमा सफलता

शुक्रबार, ०८ मङि्सर २०७४

ब्राजिलको पोर्टो एलेग्री शहरमा गत नोभेम्बर १५ देखि २० तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी पंकज सिंह ठकुरी...

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

बिहिबार, ०८ भदौ २०७४

ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। ...

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

बिहिबार, ११ जेठ २०७४

ब्राजिलमा दशौं हजारको जुलूसले सरकारविरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो...

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

बुधबार, ०४ फागुन २०७३

ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई परिचालन गरिएको छ। ब्राजिली रक्षा मन्त्रालयले सो कुरा...

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

शुक्रबार, २९ पुष २०७३

ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

आइतबार, ०५ मङि्सर २०७३

ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।

ब्राजिलमा भेटियो डाइनासोरको कंकाल

ब्राजिलमा भेटियो डाइनासोरको कंकाल

शुक्रबार, २१ असोज २०७३

ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कंकाल फेला पारेका छन् । भेटिएको कंकालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ । यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।

ब्राजिलमा ह्वाट्स एप तेस्रो पटक प्रतिबन्धित

ब्राजिलमा ह्वाट्स एप तेस्रो पटक प्रतिबन्धित

बुधबार, ०५ साउन २०७३

रियो दि जेनेरीयो– ब्राजिललको एक अदालले ह्वाट्स एपलाई आफूहरुले एक अपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको जानकारी नदिएको भन्दै उक्त एपलाई केही क्षण प्रतिबन्ध लगाएको छ।

Ncell Footer Ad