‘अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन’

‘अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन’

सोमबार, ०९ भदौ २०७६

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्। ...

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

बिहिबार, १९ असार २०७६

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा...

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

आइतबार, १५ असार २०७६

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्। ...

भिएआरको निर्णयमा गुनासो छैन–टेटे

भिएआरको निर्णयमा गुनासो छैन–टेटे

बिहिबार, ०५ असार २०७६

ब्राजिलका प्रशिक्षक टेटेले आफ्नो टोलीले दुई पटक अग्रता लिए पनि दुवै पटक भिएआरबाट मान्यता नपाएकोमा कुनेै गुनासो नभएको बताए। ...

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

शुक्रबार, ३१ जेठ २०७६

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको छ।

ब्राजिलका पूर्व राष्ट्रपति टेमर भाग्न नपाउने गरी रिहा

ब्राजिलका पूर्व राष्ट्रपति टेमर भाग्न नपाउने गरी रिहा

बिहिबार, ०२ जेठ २०७६

भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन्। टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो। तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ।

उपभोक्ताविरोधी अमेरिका

उपभोक्ताविरोधी अमेरिका

आइतबार, ०८ बैशाख २०७६

किन अरू कुनै राज्यले गर्न नहुने काम अमेरिकाले गर्छ ? संसारका कुनै कुनामा कसैले गरिरहेको काम किन अमेरिका आफ्नो नियन्त्रणमा राख्न खोज्छ ? यो निकै चकित पार्ने विषय हो।

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल पक्राउ

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल पक्राउ

शुक्रबार, ०८ चैत २०७५

ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

आगलागीमा परी ब्राजिलमा १० फुटबल खेलाडीको मृत्यु

आगलागीमा परी ब्राजिलमा १० फुटबल खेलाडीको मृत्यु

शुक्रबार, २५ माघ २०७५

ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ब्राजिलमा बाँध भत्किँदा नौको मृत्यु, कम्तीमा तीन सय बेपत्ता

ब्राजिलमा बाँध भत्किँदा नौको मृत्यु, कम्तीमा तीन सय बेपत्ता

आइतबार, १३ माघ २०७५

रियो दी जेनेरियो – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका छन्।

ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

शनिबार, १५ मङि्सर २०७५

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताएका छन्।

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

बुधबार, ०५ मङि्सर २०७५

ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। इङ्ल्याण्डमा मंगलबार राति भएको खेलमा ब्राजिलका स्ट्राइकर नेइमार खेलको ८ औं मिनेटमा नै चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

शनिबार, ०१ मङि्सर २०७५

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

बुधबार, २१ कार्तिक २०७५

अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् ।

मैत्रीपूर्ण फुटबलः अर्जेन्टिनाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

मैत्रीपूर्ण फुटबलः अर्जेन्टिनाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

बुधबार, ३१ असोज २०७५

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको छ।

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

शनिबार, १३ असोज २०७५

कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ। देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो।

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

आइतबार, २४ भदौ २०७५

रोबर्टो फिर्मिनो र नेइमारको गोलप्रेरित ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–० ले पराजित गरेको छ।

ब्राजिलमा राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी बाल्सोनारोमाथि छूरा प्रहार

ब्राजिलमा राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी बाल्सोनारोमाथि छूरा प्रहार

शुक्रबार, २२ भदौ २०७५

ब्राजिलको राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ।

दुई सय वर्ष पुरानो ब्राजिलको संग्रहालयमा आगलागी

दुई सय वर्ष पुरानो ब्राजिलको संग्रहालयमा आगलागी

सोमबार, १८ भदौ २०७५

ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो।

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

शनिबार, २३ असार २०७५

विश्वकप फुटबल अन्तर्गतको दोश्रो क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियम विरुद्धको खेलमा २-० गोलले पछि परेको छ।

अब बाहिरिने काे? उरुग्वे कि फ्रान्स, ब्राजिल कि बेल्जियम

शुक्रबार, २२ असार २०७५

रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार, १८ असार २०७५

पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा जित हात पार्दै ब्राजिलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफ गोलरहित बराबरी

ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफ गोलरहित बराबरी

सोमबार, १८ असार २०७५

विश्वकप फुटबलको शिर्ष १६ मा प्रतिष्पर्धा गरिरहेका ब्राजिल र मेक्सिकोले पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेका छन्।

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

बिहिबार, १४ असार २०७५

उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

बुधबार, १३ असार २०७५

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ।

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

सोमबार, ०४ असार २०७५

पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

मङ्गलबार, २९ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता भएका छन्।

ब्राजिल शीर्ष स्थानमा

ब्राजिल शीर्ष स्थानमा

शनिबार, १७ भदौ २०७४

फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि २-० को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् ।

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

बुधबार, १६ चैत २०७३

ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट छनौट भएको छ। विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएका खेल अर्जेन्टिना र उरुग्वेले पराजय भोग्दा ब्राजिलले पाराग्वेमाथि ३–० को विजय निकाल्न सफल रह्यो।

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

बुधबार, २२ भदौ २०७३

विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा ब्राजिल र उरुग्वेले जित हात पार्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलहरुमा ब्राजिले कोलम्बीयालाई तथा उरुग्वेले पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिना भने भेनेन्जुएलासँग बराबरीमा रोकिएको छ।

ब्राजिल स्वर्ण नजिक

ब्राजिल स्वर्ण नजिक

शुक्रबार, ०३ भदौ २०७३

नेइमारले ओलम्पिक इतिहासमै सबैभन्दा छिटो गरिएको गोलसँगै दुई गोल ठोकेपछि ब्राजिलले ओलम्पिक स्वर्ण पदकका लागि जर्मनीविरुद्धको 'रिम्याच' पक्का गरेको छ। बुधबार रियोस्थित माराकाना रंगशालामा सम्पन्न सेमिफाइनलमा आयोजक ब्राजिलले होन्डुरसलाई ६–० को फराकिलो अन्तरमा पराजित गर्दै ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक जित्ने आशा जीवित राखेको छ।

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

बिहिबार, ०२ भदौ २०७३

आयोजक ब्राजिल र जर्मनी रियो ओलम्पिक–२०१६ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन्।

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

आइतबार, ३० साउन २०७३

कप्तान नेमारको गोलमा आयोजक ब्राजिल कोलम्बियालाई पराजित गर्दै ओलम्पिक पुरुष फुटबलको सेमिफाइनमा प्रवेश गरेको छ।

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

शुक्रबार, २८ साउन २०७३

ओलम्पिकको पुरुष फुटबलमा ब्राजिली टेालीले अन्ततः लय समाउँदै क्वार्टरफाइनलको यात्रा गरेको दिन बुधबार अर्जेन्टिना भने समूह चरणबाटै बाहिरिएको छ। ग्याब्रिअल बार्बोसाले दुई गोल गरेपछि ब्राजिली पुरुष टोलीले डेनमार्कमाथि ४–० को जित निकाल्दै धर्मराउँदो सुरुआतलाई क्वार्टरफाइनको गन्तव्य दिएको थियो।

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

बिहिबार, २७ साउन २०७३

डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

बाहिरिने खतरामा ब्राजिल

बाहिरिने खतरामा ब्राजिल

मङ्गलबार, २५ साउन २०७३

इराकसँग गोलरहित बराबरीमा रोकिएपछि आयोजक ब्राजिल फेरि एकपटक लज्जाजनक रूपमा ओलम्पिक फुटबलको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ। बार्सिलोनाका सुपरस्टार नेइमारको टोलीले रियो २०१६ को पुरुष फुटबलअन्तर्गत आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) इराकसँग बराबरी नतिजा निकालेको थियो।

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

शुक्रबार, २१ साउन २०७३

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

Ncell Footer Ad