लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

मङ्गलबार, २४ भदौ २०७६

सिरहाको गोलबजार नगरपालिका–६, लक्ष्मीमन्दिर नजिकबाट प्रहरीको विशेष टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। ...

ब्राउन सुगरसहित तीन पक्राउ

ब्राउन सुगरसहित तीन पक्राउ

बिहिबार, १२ भदौ २०७६

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मेचीनगर (६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी...

सेनाका मेजरले ब्राउन सुगर कारोबार गर्ने डिलर सञ्चालिका पक्राउ

सेनाका मेजरले ब्राउन सुगर कारोबार गर्ने डिलर सञ्चालिका पक्राउ

मङ्गलबार, १० भदौ २०७६

सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका एक जना मेजरले ब्राउन सुगर कारोबार गर्ने गरेको आरोपमा झापा दमककी डिलर सञ्चालिका सोमबार पक्राउ...

सेनाका मेजरले ब्राउन सुगर कारोबार गर्ने डिलर सञ्चालिका पक्राउ

सेनाका मेजरले ब्राउन सुगर कारोबार गर्ने डिलर सञ्चालिका पक्राउ

मङ्गलबार, १० भदौ २०७६

सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका एक जना मेजरले ब्राउन सुगर कारोबार गर्ने गरेको आरोपमा झापा दमककी डिलर सञ्चालिका सोमबार पक्राउ...

सेनाका मेजरसहित दुई जनालाईं लागूऔषधमा मुद्धा

सेनाका मेजरसहित दुई जनालाईं लागूऔषधमा मुद्धा

आइतबार, २६ साउन २०७६

ब्राउन सुगर कारोवारीमा संलग्न भएको आरोपमा सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका मेजरसहित दुई जनालाईं प्रहरीले मुद्धा चलाएको छ।

खैरो हिरोइनसहित चार जना पक्राउ

खैरो हिरोइनसहित चार जना पक्राउ

मङ्गलबार, १४ साउन २०७६

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट पोखरातर्फ आइरहेको बसमा विशेष सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्दा चार जना युवाहरु पक्राउ परेका हुन्।

ब्राउन सुगरसहित एक पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ

मङ्गलबार, २४ असार २०७६

प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित नागढुंगाबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित नागढुंगाबाट दुई जना पक्राउ

बुधबार, २५ बैशाख २०७६

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो।

लागूऔषधमा संलग्न १७ आरोपी पक्राउ

लागूऔषधमा संलग्न १७ आरोपी पक्राउ

आइतबार, २२ बैशाख २०७६

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित दम्पती पक्राउ

ब्राउन सुगरसहित दम्पती पक्राउ

शनिबार, २१ पुष २०७५

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागु औषध सहित भारतीय नागरिक पक्राउ

लागु औषध सहित भारतीय नागरिक पक्राउ

बुधबार, १९ मङि्सर २०७५

प्रहरीले लागु औषध सहित एक भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले तीस ग्राम ब्राउन सुगर सहित मधुवन नगरपालिका–७ बाट बहराईच जिल्ला मोतीपुर थाना मिहिपुरुवा बस्ने २५ वर्षीय बिमलेश कुमार हरजनलाई पक्राउ गरेको हो।

Ncell Footer Ad