रुबिनाको विस्फोटक ब्याटिङ

रुबिनाको विस्फोटक ब्याटिङ

शुक्रबार, ०१ कार्तिक २०७६

कप्तान रुबिना क्षेत्रीको विस्फोटक ब्याटिङको मद्दतमा क्याट क्विन्स काठमाडौंले बिहीबार पोखरा पल्टनमाथि ८२ रनको फराकिलो जित निकाल्दा राजधानीमा जारी वुमन्स...

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

आइतबार, २६ असोज २०७६

दक्षिण अफ्रिकाका केशव महाराजाले चोटका बाबजुद संघर्षपूर्ण ब्याटिङ गरेसँगै भारत दोस्रो टेस्टमा निर्णायक जितको संघारमा पुगे पनि पर्खन बाध्य भएको...

नेपालद्वारा शृंखला क्लिन स्विप

नेपालद्वारा शृंखला क्लिन स्विप

सोमबार, ३० असार २०७६

विनोद भण्डारीको आक्रामक ब्याटिङप्रेरित नेपालले आइतबार मलेसियाविरुद्धको ट्वान्टी–२० शृंखला २–० ले क्लिन स्विप गरेको छ । आइतबार भएको दोस्रो ट्वान्टी–२०...

अद्भुत ब्याटिङ शैली

अद्भुत ब्याटिङ शैली

मङ्गलबार, २४ असार २०७६

यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका...

भरपर्दाे ब्याटिङ आशा

भरपर्दाे ब्याटिङ आशा

सोमबार, ०९ असार २०७६

बंगलादेशका लागि मुस्फिकर रहिम सदैव एक भरपर्दा ब्याट्सम्यान हुन्। सन् २००६ देखि बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका मुस्फिकरले कयौं पटक ब्याटिङको मद्दतले आफ्नो टोलीलाई जित दिलाएका उदाहरण छन्। बंगलादेशले विश्वकपअन्तर्गत सोमबार आफ्नो सातौं खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

श्रीलंकालाई करुनारत्नेको दरिलो साथ

श्रीलंकालाई करुनारत्नेको दरिलो साथ

शुक्रबार, ०६ असार २०७६

जारी विश्वकपमा श्रीलंकाले निकै खराब नतिजा सामना गरिरहँदाबलिङ र ब्याटिङ दुवैतर्फ बिर्सनलायक प्रदर्शन गरिरहेको छ। विश्वकपका पाँच खेलमा एक मात्र जित निकालेको श्रीलंकाको दुई खेल वर्षाका कारण हुन सकेन।

बाबर आजम मुख्य हतियार

बाबर आजम मुख्य हतियार

बुधबार, २९ जेठ २०७६

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ।

‘पाकिस्तानी ब्याटिङमा सुधार जरुरी’

‘पाकिस्तानी ब्याटिङमा सुधार जरुरी’

आइतबार, २३ मङि्सर २०७५

न्युजिल्यान्डसँग घरेलु मैदानमा ४९ वर्षपछि टेस्ट शृंखलामा पराजय भोगेसँगै पाकिस्तानका प्रशिक्षक मिक्की अर्थरले आफ्नो खेलाडीको ब्याटिङमा सुधार ल्याउनुपर्ने जरुरी भइसकेको बताएका छन्।

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

शुक्रबार, १८ साउन २०७५

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ।

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको छ। १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमा समेटिन पुग्दा ५५ रनको हार व्यहोर्न वाध्य भयो।

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

आइतबार, २५ चैत २०७४

ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

सोमबार, १९ चैत २०७४

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

महेन्द्रनगर युनाइटेड टस जितेर ब्याटिङ गर्दै

महेन्द्रनगर युनाइटेड टस जितेर ब्याटिङ गर्दै

आइतबार, १८ चैत २०७४

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

शुक्रबार, २६ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल सुरु भएको छ।

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

शुक्रबार, २६ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

ग्रान्डहोमको आक्रामक ब्याटिङ

ग्रान्डहोमको आक्रामक ब्याटिङ

बुधबार, ०३ माघ २०७४

कोलिन डी ग्रान्डहोमको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले मंगलबार चौथो एकदिवसीय खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

मङ्गलबार, ०४ पुष २०७४

एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ब्याटिङ सुधार्ने प्रयासमा नेपाल

ब्याटिङ सुधार्ने प्रयासमा नेपाल

सोमबार, २६ भदौ २०७४

एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालका प्रशिक्षक विनोद दासले ब्याटिङमा सुधार भएनभएको परीक्षण गर्ने खेल भएको प्रतिक्रिया दिए।

आइसिसी यु–१९ विश्वकप छनोट : ब्याटिङ र रणनीति प्रमुख समस्या

आइसिसी यु–१९ विश्वकप छनोट : ब्याटिङ र रणनीति प्रमुख समस्या

बिहिबार, १२ साउन २०७४

सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोटमा चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग दुई पटक पराजित भएपछि निराश भएर नेपाली युवा टोली घर फर्किएको छ। पछिल्ला केही वर्षयता प्रशासनिक तथा पारदर्शिताको कमजोरीका कारण अधोगतिमा लागेको नेपाली क्रिकेटको मैदानभित्र पनि असफलताको मात्रा बढ्दो छ।

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

बुधबार, ३१ जेठ २०७४

इङ्ल्यान्डका कप्तान इयान मोर्गानले च्याम्पियन ट्रफीअन्तर्गत बुधबार हुने पाकिस्तानविरुद्धको सेमिफाइनलमा शीर्षक्रमको ब्याटिङ संरचनामा परिवर्तन गर्ने संकेत गरेका छन्।

ऋषभको विस्फोटक ब्याटिङ

ऋषभको विस्फोटक ब्याटिङ

शनिबार, २३ बैशाख २०७४

ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग(आइपिएल)मा गुजरात लायन्सलाई ७ विकेटले हरायो।

ब्याटिङ निर्णायक हुने विश्वास

ब्याटिङ निर्णायक हुने विश्वास

शनिबार, ०९ बैशाख २०७४

धनगढी टिम चौराहका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिगको शनिबार हुने फाइनलमा उपाधिको छिनोफानो ब्याटिङ प्रदर्शनले गर्ने बताएका छन्। चौराहको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका कप्तानले विराटनगर किंग्सविरुद्ध हुने फाइनलमा ‘जसले राम्रो ब्याटिङ गर्‍यो, उसैले जित्ने' भविश्यवाणी गरे।

लोकेन्द्रको आक्रामक ब्याटिङ

लोकेन्द्रको आक्रामक ब्याटिङ

सोमबार, २८ चैत २०७३

लोकेन्द्र चन्दले आक्रामक ब्याटिङ गर्दै १९ बलमा अविजित ४२ रन बनाएपछि नेपाल कमर्स क्याम्पसले आइतबार सहिद स्मारक कलेजलाई २३ रनले हराउँदै युनिभर्सिटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल प्रवेश गरेको छ।

युवराजको आक्रामक ब्याटिङ

युवराजको आक्रामक ब्याटिङ

शुक्रबार, २५ चैत २०७३

युवराज सिंहको आक्रामक ब्याटिङप्रेरित साबिक विजेता सनराइजर्स हैदराबादले बुधबार रोयल च्यालेन्जर्स बेङलोरलाई ३५ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)को दशौं संस्करणमा राम्रो सुरुआत गरेको छ।

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रोको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। १५६ रनको लक्ष्य पछ्‌याइरहरहेको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेको छ।

ब्याटिङ सुधारे मात्र जित सम्भव

ब्याटिङ सुधारे मात्र जित सम्भव

सोमबार, ३० फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

ब्याटिङ नचल्दा नेपाल पराजित

ब्याटिङ नचल्दा नेपाल पराजित

आइतबार, २९ फागुन २०७३

पटकपटक वर्षाले प्रभावित आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले पराजित भएको छ। यससँगै दीपेन्द्रसिंह ऐरी र सुनील धमलाको डेब्यु सुखद हुन सकेन।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

बुधबार, ०४ फागुन २०७३

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

प्रेमको विस्फोटक ब्याटिङ

प्रेमको विस्फोटक ब्याटिङ

सोमबार, १० माघ २०७३

प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए।

रविनको आक्रामक ब्याटिङ

रविनको आक्रामक ब्याटिङ

बिहिबार, २८ पुष २०७३

रविन जोशीको आक्रामक ५६ रनको मद्दतमा रोयल पिसी फाइटर क्लबले बुधबार रुस्लान क्लब क्रिकेट प्रतियोगितामा खहरे क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रविनले ३० बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित ५६ रन बनाएपछि १ सय १६ रनको लक्ष्य फाइटरले १२.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलंकाविरूद्ध नेपाल ब्याटिङ गर्दै

बिहिबार, ३० मङि्सर २०७३

एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंका र नेपालबीच समूह चरणको पहिलो खेल जारी छ। खेलको लाइभ भिडियो हेर्नुहोस्ः

कमजोर ब्याटिङ प्रदर्शन

कमजोर ब्याटिङ प्रदर्शन

आइतबार, १२ मङि्सर २०७३

नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ कमजोरी पुनः एकपटक छताछुल्ल हुँदाशनिबार पाकिस्तानलाई ९ विकेटले नतिजा सुम्पिएको छ। थाइल्यान्डको बैंककमा शनिबार सुरु वुमन्स ट्वान्टी–२०एसिया कपक्रिकेटमा नेपाली टोली १८.१ ओभरमा अलआउट हुँदा ४७ रनमात्र जोड्न सफल भयो।

नेपालले सुरुवाती ब्याटिङ गर्दै

नेपालले सुरुवाती ब्याटिङ गर्दै

सोमबार, ३१ साउन २०७३

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको दोस्रो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

आइतबार, ३० साउन २०७३

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ। अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

नेपालले सुरुवाती ब्याटिङ गर्दै

नेपालले सुरुवाती ब्याटिङ गर्दै

शनिबार, २९ साउन २०७३

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad