ब्याजको लोभमा सामान भागवन्डा

ब्याजको लोभमा सामान भागवन्डा

सोमबार, ३० भदौ २०७६

इटहरी वडा नं. २० घर भएका इन्द्र बस्नेतले स्थानीय तरहरा बजारमा लेडिज कर्नर सञ्चालन गर्ने इन्दिरा भण्डारीलाई ५ लाख रुपैयाँ...

अब सहकारीले १६ प्रतिशत बढी ब्याज लिन नपाउने

अब सहकारीले १६ प्रतिशत बढी ब्याज लिन नपाउने

शुक्रबार, १७ साउन २०७६

सहकारी संस्थाहरूले जथाभाबी ब्याज असुली गरिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी...

चैतमा मात्र १३ अर्ब व्याज

चैतमा मात्र १३ अर्ब व्याज

मङ्गलबार, ०३ बैशाख २०७६

विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले...

ब्याज नघट्दा उकालो लागेन सेयर

ब्याज नघट्दा उकालो लागेन सेयर

आइतबार, १० चैत २०७५

लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले...

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

बुधबार, ०८ फागुन २०७५

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

बढेको ब्याजदरविरुद्ध आन्दोलनको चेनावनी

बढेको ब्याजदरविरुद्ध आन्दोलनको चेनावनी

आइतबार, २७ माघ २०७५

बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै पोखराका व्यवसायीले बढाइएको ब्याज माघ मसान्तभित्र घटाउन भनेका छन्। उक्त अवधिभित्र ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी छ।

व्यवसायी आन्दाेलित

व्यवसायी आन्दाेलित

बिहिबार, १७ माघ २०७५

बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रिएका छन्। सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दाबी गरिरहेका बेला चर्को ब्याजदरले व्यवसाय थलिएको भन्दै उनीहरू सडक आन्दोलनमा आएका हुन्।

कोमाको यात्रामा ब्याज अर्थतन्त्र

कोमाको यात्रामा ब्याज अर्थतन्त्र

आइतबार, ०८ पुष २०७५

अलिअलि मात्रै पनि अर्थशास्त्र बुझेकाले एकछिन सोचौँ त, जब कुनै देशका सबै वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने एक वर्षे मुद्दती निक्षेपको ब्याजदर एकै दिनमा वार्षिक १३.५ प्रतिशतबाट झारेर वार्षिक ९.५ प्रतिशत बनाउँछन्भने त्यो देशमा के हुन्छ ?उत्तर सजिलो छ–त्यो देशको अर्थतन्त्र तुरुन्तै कोमामा जान्छ वा कोमातर्फको यात्राको टिकट काटेर बस चढ्छ।

तरलता पर्याप्त, ऋणको ब्याज अझै घटेन

तरलता पर्याप्त, ऋणको ब्याज अझै घटेन

आइतबार, १७ भदौ २०७५

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) नभएको बहाना गर्दै ऋणको ब्याज बढाएका वाणिज्य बैंकहरुले अहिले तरलता छेलोखेलो भए पनि ब्याजदर घटाएका छैनन्।

१३ प्रतिशत ब्याजमा अटोलोन

१३ प्रतिशत ब्याजमा अटोलोन

मङ्गलबार, १२ भदौ २०७५

एक–दुई अपवादलाई छाड्ने हो भने २८ वटै वाणिज्य बैंकले १२ देखि १३ प्रतिशतमा अटोलोन दिन थालेका छन्। बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव तत्कालका लागि केही सहज भएसँगै उक्त ब्याजदरमा अटोलोन दिन थालेका हुन्।

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

बुधबार, २७ असार २०७५

एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

बुधबार, २७ असार २०७५

सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

शुक्रबार, ०८ असार २०७५

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

ऋणको ब्याज घटाउँदै बैंक

ऋणको ब्याज घटाउँदै बैंक

सोमबार, १० बैशाख २०७५

करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुन थालेपछि ऋणको ब्याजदर घटाउने अवस्थामा पुगेका छन्।

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

आइतबार, २० फागुन २०७४

वाणिज्य बैंकहरुले बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन् । यसअघि मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका बैंकहरु पुनः बचतको ब्याजदरमा पनि अंकुश लगाउने निर्णयमा पुगेका हुन्।

विकास बैंकले पनि  ब्याज नबढाउने

विकास बैंकले पनि ब्याज नबढाउने

बिहिबार, १७ फागुन २०७४

वाणिज्य बैंकहरुले जस्तै विकास बैंकले पनि ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । कल डिपोजिटमा साढे सात र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति उनीहरुले गरेका हुन्।

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

सोमबार, ०७ फागुन २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ।

बचतको पनि ब्याज बढाउँदै बैंक

बचतको पनि ब्याज बढाउँदै बैंक

शुक्रबार, २८ पुष २०७४

मुद्दती खाताको ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

ब्याज नबढाउने ‘भद्र सहमति’

ब्याज नबढाउने ‘भद्र सहमति’

सोमबार, १७ पुष २०७४

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्दती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्।

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

मङ्गलबार, ११ पुष २०७४

लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

विपन्न वर्गको ब्याज बढ्यो, लघुवित्तको नाफा घट्यो

विपन्न वर्गको ब्याज बढ्यो, लघुवित्तको नाफा घट्यो

सोमबार, ११ मङि्सर २०७४

बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका कारण लघुवित्त कम्पनीको नाफा ८–१० प्रतिशतले घटेको छ ।

ब्याज बढाउन तीन महिने सीमा

ब्याज बढाउन तीन महिने सीमा

बुधबार, २१ भदौ २०७४

बैंक तथा वित्तीय संस्थाले आफूखुसी जहिले पायो तहिले कर्जाको ब्याज बढाउन नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले मनोमानी कर्जाको ब्याज बढाएको गुनासो बढी आएपछि नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। केन्द्रीय बैंकले कम्तीमा तीन महिनापछि मात्र कर्जाको ब्याज बढाउन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले हालै ल्याएको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरेको हो।

तीन महिनामा दुईपटक कर्जा ब्याज वृद्धि

तीन महिनामा दुईपटक कर्जा ब्याज वृद्धि

शुक्रबार, १९ जेठ २०७४

तीन महिनाअघि वार्षिक ८.९९ प्रतिशतमा लिएको आवास कर्जाको ब्याज अहिले ११ प्रतिशत पुगेको छ । सुरुमा ८.९९ प्रतिशतमा बैंकबाट लिएको आवास कर्जाको ब्याज डेढ महिनाअघि नै बैंकले ९.५० प्रतिशत पुर्याएका थिए । ऋण लिएको तीन महिना नहुँदै अहिले बैंकले पुनः बढाएर ११ प्रतिशत पु¥याएका छन् । त्यसरी कर्जाको ब्याजदर बढाएको जानकारी फोनमार्फत ऋणीलाई गराएका छन् ।

धमाधम बचतको ब्याज बढाउँदै बैंक

धमाधम बचतको ब्याज बढाउँदै बैंक

सोमबार, ०४ बैशाख २०७४

मुद्दती निक्षेपमा मात्र बढी ब्याज दिइरहेका बैंकहरुले पछिल्लो समय बचत खाताको ब्याज पनि बढाउन थालेका छन्। पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले बचत खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका छन्।

बिमाबाट ऋण लिँदै बैंकको ब्याज खाँदै

बिमाबाट ऋण लिँदै बैंकको ब्याज खाँदै

आइतबार, २२ फागुन २०७३

बिमा कम्पनीको कर्जाको ब्याजदर भन्दा बैंकले दिने निक्षेपको ब्याजदर बढी भएपछि बिमितहरुले बिमालेख धितो राखेर बिमा कम्पनीबाट ऋण लिँदै धमाधम बढी ब्याज आउने बैंकमा जम्मा गर्न थालेका छन्।

पाँच महिनामै ५० प्रतिशत बढ्यो कर्जाको ब्याज

पाँच महिनामै ५० प्रतिशत बढ्यो कर्जाको ब्याज

शुक्रबार, २० फागुन २०७३

निक्षेपको लागत बढेको भन्दै बैंकहरुले पाँच महिनामै ५० प्रतिशतभन्दा बढीले कर्जाको ब्याजदर बढाएका छन्। दसैंअघि ७.५ प्रतिशत रहेको कर्जाको ब्याजदर अहिले ११.५ सम्म पुर्‍याएका छन्। लगानीयोग्य पुँजी अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए। निक्षेपको ब्याजदर बढ्दा बैंकको लागत बढो र कर्जाको ब्याज बढाउन उनीहरु बाध्य भए।

कर्जाको ब्याज फेरि बढाउँदै बैंक

कर्जाको ब्याज फेरि बढाउँदै बैंक

शुक्रबार, १३ फागुन २०७३

दुई साताअघिमात्र नेपाल राष्ट्र बैकको निर्देशनपछि कर्जामा ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले अघिल्लोपटक ब्याज बढाएको एक महिना हुँदानहुँदै फेरि कर्जाको ब्याज बढाउन थालेका छन्।

बचतको ब्याज बढ्ने

बचतको ब्याज बढ्ने

बिहिबार, १२ फागुन २०७३

सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज बढ्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा गरेको नीतिगत परिवर्तनले बचत खाताको ब्याजदर बढ्ने संकेत गरेको हो।

बचतको ब्याज बढाऊ

बचतको ब्याज बढाऊ

शुक्रबार, २१ माघ २०७३

केही समयदेखि निजी बैंक तथा वित्तीय संस्थाहरूले तरलता(लगानीयोग्य पुँजी) अभावका कारण आवश्यक ऋणप्रवाह गर्न पाइरहेका छैनन्। ऋण लिन कठिन भएपछि उद्योग–व्यवसाय चलाउन मुस्किल परेको छ।

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

बिहिबार, २० माघ २०७३

बैंकरले लगानीयोग्य पुँजी अभाव भएको गुनासो गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने बचतको ब्याज दर बढाए त्यस्तो समस्या केही हदसम्म समाधान हुने बताएको छ। बैंकहरूले मुद्दती खाताको ब्याज बढाएर  १२ प्रतिशतभन्दा बढी पुर्‍याए पनि बचतको ब्याजदर नबढाएकाले बैंकमा पैसा संकलन हुन नसकेको तर्क उसले अगाडि सारेको हो।

‘कर्जाको ब्याज बढ्दा संकट’

‘कर्जाको ब्याज बढ्दा संकट’

आइतबार, १६ माघ २०७३

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउँदा लगानीकर्ता मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । कर्जाको ब्याजदर बढ्दा चलिरहेको व्यवसाय आर्थिक संकटमा पर्न थालेको उनीहरुको भनाइ छ ।

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

शुक्रबार, १४ माघ २०७३

बैंकहरुले निक्षेपकर्तालाई १२ प्रतिशतभन्दा माथि ब्याज नदिने भद्र सहमति गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले १२ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने भद्र सहमति गरेका हुन्।

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

बिहिबार, १४ पुष २०७३

उद्योगी व्यवसायीले ब्याज अनुदान माग गर्न पाउने भएका छन्। भूकम्प र नाकाबन्दीबाट उत्पादनमूलक उद्योगमा परेको क्षतिलाई कम गर्न र पुनरुत्थान गर्न ब्याज अनुदान दिने ब्यावस्था गरिएको छ।

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

बिहिबार, १८ कार्तिक २०७३

चालु अर्थिक वर्षको पहिलो ३ महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो ।

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

सोमबार, २० असार २०७३

काठमाडौं-गरिबका लागि खोलिएका भनिएका लघुवित्तको ब्याजदर सहकारीको भन्दा बढी हुने गरेको पाइएको छ।

Ncell Footer Ad