पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

शनिबार, २५ जेठ २०७६

खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो...

बोलेरोले जेब्राक्रसिङमै ठक्कर दिँदा विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

बोलेरोले जेब्राक्रसिङमै ठक्कर दिँदा विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

सोमबार, ०४ चैत २०७५

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। रत्ननगर १० कै...

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

बोलेरो दुर्घटनामा जिसस कर्मचारीको मृत्यु

मङ्गलबार, ०८ साउन २०७५

जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा...

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

शुक्रबार, २९ असार २०७५

सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच...

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

बुधबार, ०९ जेठ २०७५

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सोमबार, २६ चैत २०७४

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा गएराति बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

मङ्गलबार, ०९ माघ २०७४

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सोमबार, २० कार्तिक २०७४

सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

सहचालकले चलाएको बोलेरो दुर्घटना, आठ जना घाइते

सहचालकले चलाएको बोलेरो दुर्घटना, आठ जना घाइते

बुधबार, १५ कार्तिक २०७४

खोटाङमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट बुधबार यात्रु लिएर महुरेतर्फ जाँदै गरेको बा१२च ४९८५ नम्बरको मालबाहक बोलेरो जीप दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना , ६ को मृत्यु

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना , ६ को मृत्यु

मङ्गलबार, १० असोज २०७४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

मङ्गलबार, २७ भदौ २०७४

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

सोमबार, ०९ फागुन २०७३

त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सिन्धुलीमा पिकअप बोलेरो दुर्घटना, १३ जना घाइते

सिन्धुलीमा पिकअप बोलेरो दुर्घटना, १३ जना घाइते

शनिबार, १५ माघ २०७३

सिन्धुलीमा शनिबार पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो।

यात्रु बोकेकाे  निजी बोलेरो दुर्घटना

यात्रु बोकेकाे निजी बोलेरो दुर्घटना

बुधबार, ०३ कार्तिक २०७३

यात्रु बोकेर सदरमुकाम आउँदै गरेको निजी बोलेरो दुर्घटमा परेको छ। जिल्लाको सिगँटीबाट बुधबार दिउँसो ९ जना यात्रु लिएर चरिकोट आउँदै गरेको बा १५ च १०१३ नम्बरको निजी बोलेरो सुनखानी २ स्थित मिलडाँडा नजिक दुर्घटनामा पर्दा ६ जना घाइते भएको जिल्नाला प्रहरी कार्यालयले जनाएको छ ।

Ncell Footer Ad