बोइङ बेच्न तेस्रोपटक बोलपत्र आह्वान

बोइङ बेच्न तेस्रोपटक बोलपत्र आह्वान

बिहिबार, २८ कार्तिक २०७६

यसपटक इच्छुकले सुरुको तुलनामा ३९ करोड रुपैयाँ कममा उक्त जहाज किन्न पाउनेछ। ...

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि 'ग्राउन्डेड'

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि 'ग्राउन्डेड'

बिहिबार, १४ कार्तिक २०७६

बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा...

गन्तव्य हुँदाहुँदै नयाँ खाेजी

गन्तव्य हुँदाहुँदै नयाँ खाेजी

मङ्गलबार, १९ चैत २०७५

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको...

नेवानिको बोइङ न उडान, न बिक्री

नेवानिको बोइङ न उडान, न बिक्री

बिहिबार, १४ चैत २०७५

अन्तर्राष्ट्रिय उडान गर्ने बी ७५७–२०० सिरिजको एक सय ९० सिट क्षमताको बोइङ बिक्री गर्ने कि उडाउने भनेर निर्णय गर्न नसक्दा...

'त्यसै उडान रोक्न मिल्दैन'

'त्यसै उडान रोक्न मिल्दैन'

बुधबार, २९ फागुन २०७५

अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

बोइङ बेच्ने निर्णय आफैं गर्नू : मन्त्रालय

बोइङ बेच्ने निर्णय आफैं गर्नू : मन्त्रालय

मङ्गलबार, १५ माघ २०७५

नेपाल वायुसेवा निगमलाई बोइङ विमान बेच्ने निर्णय आफैं गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ। बोइङ बेच्ने स्वीकृति माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफैं निर्णय गर्न भनेको हो।

निगम बोइङ मूल्यांकन गर्न ३ कम्पनीको प्रस्ताव

निगम बोइङ मूल्यांकन गर्न ३ कम्पनीको प्रस्ताव

शुक्रबार, १८ जेठ २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो तथा अन्तिम ‘बोइङ’ जहाजको मूल्यांकन गर्न तीनवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेका छन्।

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

बिहिबार, २७ बैशाख २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र ‘बोइङ’ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ । दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ।

५० थान बोइङ खरिद गर्ने लायनको घोषणा

५० थान बोइङ खरिद गर्ने लायनको घोषणा

मङ्गलबार, ११ बैशाख २०७५

इन्डोनेसियाको सस्तोमा उडान गर्ने निजी क्षेत्रको बजेट एयरलाइन्स लायन एयरले अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग एकैपटक ५० थान जहाज खरिद गर्ने घोषणा गरेको छ।

जेटले थप ७५ बोइङ जहाज किन्ने

जेटले थप ७५ बोइङ जहाज किन्ने

शुक्रबार, २३ चैत २०७४

भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जेट एयरवेजले एकैपटक थप ७५ थान नयाँ जहाज खरिद अर्डर गरेको छ।

ह्यांगरबाट बोइङ हटाउन बिबीलाई पत्राचार

ह्यांगरबाट बोइङ हटाउन बिबीलाई पत्राचार

बुधबार, १६ फागुन २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो ह्यांगरबाट एकथान ठूलो जहाज हटाउन बिबी एयरवेजलाई पत्राचार गरेको छ।

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

सोमबार, २२ माघ २०७४

निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज बिक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् ।

बिबी एयरवेजले किन्यो निगमको बोइङ ७५७

बिबी एयरवेजले किन्यो निगमको बोइङ ७५७

बुधबार, ०३ माघ २०७४

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको तीन दशक पुरानो एकथान ठूलो बोइङ जहाज खरिद गरेको छ ।

बिबी एयरवेजले किन्यो १५ करोडमा निगमको बोइङ

बिबी एयरवेजले किन्यो १५ करोडमा निगमको बोइङ

शुक्रबार, २७ असोज २०७४

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ वर्षदेखि ‘ग्राउन्डेड’ एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ ।

वायुसेवा निगमले पुरानो बोइङ बेच्न सकेन

वायुसेवा निगमले पुरानो बोइङ बेच्न सकेन

बुधबार, २५ साउन २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न खोजेको चार महिना बिते पनि सफल हुन सकेको छैन ।

बोइङ जहाज बेच्न फेरि ग्लोबल टेन्डर आह्वान

बोइङ जहाज बेच्न फेरि ग्लोबल टेन्डर आह्वान

बिहिबार, १८ जेठ २०७४

ष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न पुनः 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमको 'बि७५७–२००' सिरिजको एकथान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ।

न्यूनतम १७ करोडमा बोइङ बेच्न ग्लोबल टेन्डर आह्वान

न्यूनतम १७ करोडमा बोइङ बेच्न ग्लोबल टेन्डर आह्वान

मङ्गलबार, २९ चैत २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न 'ग्लोबल टेन्डर' आह्वान गरेको छ।

बोइङ ७५७ को आर्थिक मूल्यांकन तयारी सुरु

बोइङ ७५७ को आर्थिक मूल्यांकन तयारी सुरु

बुधबार, २९ असार २०७३

नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ ।

Ncell Footer Ad