पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

सोमबार, १३ असोज २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन्। पनौती नगरपालिका- ४ स्थित...

बैंकका अफर

बैंकका अफर

बिहिबार, ०९ असोज २०७६

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले असोज १९ देखी २२ गतेसम्म सम्पूर्ण बैंक बन्द हुने बताएका छन्। दसैं मनाउन चार...

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

बुधबार, ०८ असोज २०७६

नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले...

संकटग्रस्त बैंकको ऋण मिनाह

संकटग्रस्त बैंकको ऋण मिनाह

शुक्रबार, ०३ असोज २०७६

संकटग्रस्त बैंकको लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक संकट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार...

नगदमा नियन्त्रण

नगदमा नियन्त्रण

सोमबार, २३ भदौ २०७६

आपराधिक कर्मको दण्ड सर्वसाधारण ग्राहकले भोग्ने अवस्था कसैगरी स्वीकार्य हुँदैन। यसरी बलात् रकम निकाल्न कठिनाइ सिर्जना गर्दा सर्वसाधारणले सानोतिनो बचत पनि बैंकमै राख्ने अहिलेको प्रवृत्तिमा परिवर्तन आउनेछ। अनि व्यक्तिले अलि ठूलो नगदसमेत आपतकालीन अवस्थाका निम्ति भनी घरैमा राख्ने अवस्था आउँछ। यसले बैंकप्रतिको विश्वास घटाउँछ।

बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

बिहिबार, १९ भदौ २०७६

बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।

‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने

‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने

बिहिबार, १९ भदौ २०७६

ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहीबारबाट अनुसन्धान थाल्ने भएको छ। चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटिएम बुथबाट पैसा चोरेका थिए।

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

मङ्गलबार, १७ भदौ २०७६

मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ। बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ।

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

आइतबार, १५ भदौ २०७६

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

बैंक सफलताका सारथि

बैंक सफलताका सारथि

शुक्रबार, १३ भदौ २०७६

सरकारी संस्था भन्नासाथ बेथिती, अव्यवस्था, राजनीति र अन्त्यमा घाटा हुन्छ भन्ने आम बुझाइ छ। कतिपय त्यस्ता संस्था पनि छन्, जसले निजी क्षेत्रका संस्थालाई टक्कर त दिएकै छन्, आफूलाई अब्बल स्थापित पनि गरेका छन्।

आयोजना बैंकमा थन्किए सात आयोजना

आयोजना बैंकमा थन्किए सात आयोजना

बिहिबार, २३ साउन २०७६

सम्भाव्यता अध्ययन सकिएका र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएका सातवटा जलविद्युत् आयोजना ‘आयोजना बैंक’मा थन्किएका छन्। विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन सम्पन्न गरेका चार र डिपिआर तयार भएका तीन गरी सातवटा जलविद्युत् आयोजना बैंकमा थन्किएको विभाग प्रवक्ता निशा रिजालले बताइन।

भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

सोमबार, २० साउन २०७६

गोरखा सदरमुकामको ओम डेभलप्मेन्ट बैंकले भूकम्पपीडितलाई सरकारले दिएको अनुदानको पैसाबाट ऋण असुली गरेको खुलेको छ।

गाउँपालिका केन्द्रमा बैंक स्थापनाको माग

गाउँपालिका केन्द्रमा बैंक स्थापनाको माग

बिहिबार, १६ साउन २०७६

खोटाङको रावाबेंसी गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ। गाउँपालिकाको केन्द्र रहेको कुभिन्डेस्थित हरम्टारमा हालसम्म कुनै पनि बैंकको शाखा कार्यालय स्थापना नहुँदा बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाउँपालिकाले शाखा कार्यालय स्थापना माग गरेको हो।

एनआइसी र मेगा अन्तिम आठमा

एनआइसी र मेगा अन्तिम आठमा

आइतबार, १२ साउन २०७६

एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबारबाट सुरु पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगितामा एनआइसी एसिया र मेगा बैंकले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

अन्तर बैंक फुटसल हुने

अन्तर बैंक फुटसल हुने

शनिबार, ११ साउन २०७६

एक्टिभ स्पोर्टस कम्प्लेक्सको आयोजनामा शनिबारबाट पहिलो स्कोडा अन्तर बैंक फुटसल हुने भएको छ। मोरङ अटो वर्कसपको मुख्य प्रायोजनमा हुने प्रतियोगिता एक्टिभ स्पोर्टस कम्प्लेक्स ढोलाहिटी पाटनमा हुनेछ। प्रतियोगिताअन्तर्गत शनिबार समूह चरणका खेलहरू हुनेछन्। प्रतियोगितामा सहभागी २० बैंकलाई चार समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा ५ टोली छन्।

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

बुधबार, ०८ साउन २०७६

नेपाल राष्ट्र बैंकमाले आज आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नीतिमा कृषिलाई पनि प्राथमिकताका साथ राखिएको छ। १५ लाख सम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने नीतिमा व्यवस्था गरिएको छ।

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

बुधबार, ०८ साउन २०७६

बैंकमा सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई मौद्रिक नीतिमा समेटिएको छ। नेपाल राष्ट्र बैंकमा गर्भनर चिरञ्जिवी नेपालले आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्थालाई कार्यान्वनमा लैजाने बताए।

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

बुधबार, ०८ साउन २०७६

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताए। मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ।

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

बुधबार, ०८ साउन २०७६

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसमा कडाइ गरेको छ।

मालपोतको राजस्व अब बैंकबाट बुझाउनुपर्ने

मालपोतको राजस्व अब बैंकबाट बुझाउनुपर्ने

बुधबार, ०१ साउन २०७६

मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले अब बैंकमार्फत् राजस्व दस्तुर बुझाउनुपर्ने भएको छ। कार्यालयले बुधबारबाट बैंकिङ प्रणाली लागू गरेको हो।

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

मङ्गलबार, २४ असार २०७६

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

सोमबार, २३ असार २०७६

राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्।

सुनको शुद्धता

सुनको शुद्धता

सोमबार, १६ असार २०७६

काठमाडौँको न्युरोडमा कुनै सटर खाली भयो भने निश्चितरूपमा त्यस ठाउँमा नयाँ सुन पसल खोलिन्छ। नेपालमा अचेल अत्यन्तै फस्टाएको छ सुनको व्यापार। तीज, दसैँ र विवाहको समय बजारमा सुनको माग प्रतिदिन ५० केजीसम्म पुग्ने अनुमान छ। सामान्य दिनमा पनि सुनको माग दैनिक करिब ३० केजी भएको सुनिन्छ। तर सरकारले बैंकहरूलाई दैनिक २० किलोमात्र सुनको कोटा तोकेको छ।

जोखिममा बैंक

जोखिममा बैंक

शुक्रबार, १७ जेठ २०७६

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुँवर क्षेत्रीसँग करिब ३३ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनले सन् १९८६ जुनमा अहिलेको स्ट्यान्डर्ड चार्टर्ड त्यसबेलाको ग्रिनलेज बैंकमा प्रवेश गरी बैंकिङ क्यारियर सुरु गरेका हुन्।

विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

बिहिबार, १६ जेठ २०७६

वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनु पर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे।

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

आइतबार, १२ जेठ २०७६

धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेकाे छ।

अझैं पुगेन २८ स्थानीय तहमा बैंक

अझैं पुगेन २८ स्थानीय तहमा बैंक

बिहिबार, ०९ जेठ २०७६

देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्।

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

बुधबार, ०८ जेठ २०७६

गाउँको पाखा, पखेरो, घरखेत राखेर ऋण दिने बैङ्क भेट्नै मुस्किल। भेटियो भने पनि कालोपत्रे सडक, नभएपनि कच्ची हुनुपर्ने।

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

मङ्गलबार, ०७ जेठ २०७६

तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

घरदैलोमै बैंक खाता अभियान

घरदैलोमै बैंक खाता अभियान

आइतबार, २२ बैशाख २०७६

‘गाउँघरमै खाता खोल्ने, समय–समयमा आएर भत्ता पनि दिने व्यवस्था गर्नुपर्छ,’ हर्कबहादुर विकले भने।

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएन

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएन

शनिबार, २१ बैशाख २०७६

अजिरकोट र सिरानचोक गाउँपालिकाले ६ महिनायता सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन्।

बैंकहरुले बढाए नाफा

बैंकहरुले बढाए नाफा

मङ्गलबार, १७ बैशाख २०७६

लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ।

कर्पोरेट मेडिटेसन सम्पन्न

कर्पोरेट मेडिटेसन सम्पन्न

आइतबार, ०८ बैशाख २०७६

इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुईदिने प्रशिक्षण कार्यक्रम हालै सम्पन्न गरेको छ। नेपाल योगा एकेडेमिक रिट्रिट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्सलगायत संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो।

सहुलियत ऋण दिन बैंकहरू सहमत

सहुलियत ऋण दिन बैंकहरू सहमत

बुधबार, ०४ बैशाख २०७६

आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्पप्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन्।

सात सय १३ स्थानमा पुग्यो बैंक

सात सय १३ स्थानमा पुग्यो बैंक

बुधबार, ०४ बैशाख २०७६

सरकारले देश संघीयतामा गएपछि अघि सारेको यो अभियानलाई सार्थकता दिन पूर्वाधार निर्माणलगायतमा सहयोग पु-याउँदै आएको छ। सरकारले २०७३/७४ देखि स्थानीय स्थानमा वाणिज्य बैंक पु-याउने अभियान थालनी भएको हो ।

कुमारी बैंक पुरस्कृत

कुमारी बैंक पुरस्कृत

बुधबार, ०४ बैशाख २०७६

हालै भारतको मैसुरमा सम्पन्न इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। इन्फोसिस फिनाकलबाट सम्मानित हुने पहिलो नेपाली बैंक कुमारी बनेकोे छ।

अझै पुगेनन् स्थानीय तहमा बैंक

अझै पुगेनन् स्थानीय तहमा बैंक

शनिबार, ३० चैत २०७५

गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ।

१५ अर्ब रिपो जारी गर्दै सरकार, बैंकसँग २९ अर्ब तरलता

१५ अर्ब रिपो जारी गर्दै सरकार, बैंकसँग २९ अर्ब तरलता

बिहिबार, २८ चैत २०७५

बैंकिङ प्रणाली गहिरिदै लगानी गएको योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

पैसाको अभाव, घट्यो बैंकको कर्जा

पैसाको अभाव, घट्यो बैंकको कर्जा

आइतबार, २४ चैत २०७५

पैसा अभाव भएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नै खुम्चाउन थालेका छन्। केही महिनाअघिसम्म कर्जा प्रवाहमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाले कर्जा घटाउन सुरु गरेका हुन्। दोस्रो चौमास सुरु भएपछि लगानी योग्य पुँजी सहजता हुने आशमा बसेका बैंक तथा वित्तीय संस्थामा सुधार आउन नसकेपछि कर्जा प्रवाह नै घटाएका हुन्। ठूला परियोजनामा लगानी गर्न अझै वित्तीय संस्थालाई सहजता छैन। ठूला परियोजना लगानीको अभावमा पछाडि धकेलिँदै गएपछि सानातिना लगानी गरेर बस्न बैंकहरू बाध्य भएका छन्।

सेञ्चुरी बैंकको क्यालेन्डर आयो

सेञ्चुरी बैंकको क्यालेन्डर आयो

सोमबार, १८ चैत २०७५

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बिमोचन गरेका छन्।

मुक्तिनाथ विकास बैंकका दुई शाखा थपिए

मुक्तिनाथ विकास बैंकका दुई शाखा थपिए

शुक्रबार, १५ चैत २०७५

मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेत जिल्लाको विरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

शुक्रबार, १५ चैत २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम बिहीबार काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु र वडा नम्बर ६ तीनचुलीमा शाखा विस्तार गरेको बैंकले जनाएको छ।

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

बुधबार, १३ चैत २०७५

बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

मुक्तिनाथका शाखा थपिए

मुक्तिनाथका शाखा थपिए

मङ्गलबार, १२ चैत २०७५

घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र गुलरियाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

कच्चा पदार्थ र निर्माण उपकरणको आयात घट्यो

कच्चा पदार्थ र निर्माण उपकरणको आयात घट्यो

आइतबार, १० चैत २०७५

बैंकको ब्याजदरमा अनपेक्षित वृद्धि र बजारमा पुँजी अभावको असर नेपालले आयात गर्ने मुख्य मालवस्तुको पैठारीमा परेको छ । निर्माण सामग्री उत्पादनको लागि चाहिने कच्चा पदार्थ, निर्माण कार्यमा प्रयोग हुने उपकरण, विद्युत् आयोजनाका सामग्री, फलामका फर्निचर, गाडीका चेचिस, मोटरसाइकल लगायतको आयात पोहोरको भन्दा खस्केकोे छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।

एक वर्षमा ४१ लाख बैंक खाता

एक वर्षमा ४१ लाख बैंक खाता

आइतबार, ०३ चैत २०७५

एक वर्षमा ४१ लाख बैंक खाता खुलेका छन्। बैंक कारोवारमा सर्वसाधारणको विस्वास वढेसंगै खाता खोल्नेको संख्यामा समेत वृद्धि भएको हो।

कालिकोटका ९ वटै स्थानीय तहमा पुगे बैंक

कालिकोटका ९ वटै स्थानीय तहमा पुगे बैंक

आइतबार, २६ फागुन २०७५

कर्णालीका दुर्गम जिल्लामा पछिल्लो समय बैंकिङ कारोबार धमाधम संचालन हुन थालेको छ। स्थानीय सरकार संचालन भए पश्चात हाल गाउँका सिंहदराबारमा बैंकिङ कारोबार संचालन हुन थालेको हो। भौगोलिक विकटतासँगै सुरक्षाको दृष्टिकोणले चुनौति देखिएका दुर्गम जिल्लामा एकाएक बैंकिङ सेवा सुरुवात भएको छ।

अब दुर्गममा पनि बैंक

अब दुर्गममा पनि बैंक

शुक्रबार, २४ फागुन २०७५

पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ।

बैंक र निजी क्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेन :  अर्थमन्त्री

बैंक र निजी क्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेन : अर्थमन्त्री

बुधबार, २२ फागुन २०७५

ब्याजदरका विषयमा बैंक र निजीक्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेको छैन,’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘हामीलाई सूड पसार्दै तपाईहरूको बीचमा पस्नु छैन। तपाईहरू दुबै निजी क्षेत्र एक–आपसमा बसेर छलफल गर्नुस् , साझा एजेन्डामा सहमति गुर्नस्।

पूर्वाधार बैंकले आजदेखि कारोबार थाल्ने,  २० अर्ब चुक्ता पुँजी

पूर्वाधार बैंकले आजदेखि कारोबार थाल्ने,  २० अर्ब चुक्ता पुँजी

बुधबार, २२ फागुन २०७५

आजदेखि पूर्वाधार विकास बैंकले कारोबार सुरु गर्ने भएको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्रदैछन्। ठूला क्षेत्रमा लगानी जुटाउन सरकारले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको थियो।

Ncell Footer Ad