मोबाइल बैंकिङमा एक तिहाइ जनसंख्या

मोबाइल बैंकिङमा एक तिहाइ जनसंख्या

मङ्गलबार, २४ भदौ २०७६

शान्तिनगरका क्षितिज प्रधानले मोबाइल बैंकिङ सेवा लिएको एक वर्ष भयो। सहकर्मीले उक्त सेवा लिएका कारण सानोतिनो कारोबारको लागि बैंक धाउन...

मुलककै ठूलो लगानीको नेपाल पूर्वाधार विकास बैंक

मुलककै ठूलो लगानीको नेपाल पूर्वाधार विकास बैंक

बुधबार, २२ फागुन २०७५

एक दशकदेखिको निरन्तर प्रयास पछि आजदेखि पूर्वाधार विकास बैंकले बैकिङ कारोबार सुरु गरेको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको...

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

सोमबार, ०७ साउन २०७५

विराटनगर भन्सार हाता भित्र रहेको वाणिज्य बैक शाखा मार्फत १० करोड भन्सार राजस्व अपचलन गरेको आरोप लागेकाहरू धरौटीमा छाडिएका छन्।...

थापाठानामा एनआईसीको शाखारहित बैंकिङ सेवा

थापाठानामा एनआईसीको शाखारहित बैंकिङ सेवा

शुक्रबार, २९ असार २०७५

गाउँगाउँमा वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एनआइसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिका २ थापाठानामा बाह्रौं शाखारहित...

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

बुधबार, ०६ असार २०७५

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा

बुधबार, २३ जेठ २०७५

आइसिएफसी फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइसिएफसी मोबाइल बैंक सेवा मोबाइलमा सञ्चालन गरेको छ । उक्त सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममार्फत आइसिएफसी फाइनान्सको एप डाउनलोड गरी संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिस्टर गरेर सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

आइतबार, २३ बैशाख २०७५

माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बै‌किङ सेवा सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा उक्त सेवा सुरु गरेको हो।

सिभिल बैंकको ट्याब बैंकिङ

सिभिल बैंकको ट्याब बैंकिङ

शुक्रबार, २१ बैशाख २०७५

सिभिल बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवा सुरु गरेका थिए। सूचना प्रविधि उपयोग गरी ग्राहकलाई सहज बैंकिङ सुविधा घर–दैलोमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ।

नारायणगढमा गुहेश्वरी मर्चेन्ट बैंकिङ

नारायणगढमा गुहेश्वरी मर्चेन्ट बैंकिङ

आइतबार, १६ बैशाख २०७५

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। फाइनान्सले एक कार्यक्रमबीच १०औं शाखा उद्घाटन गरेको हो।

सिभिलको स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन

सिभिलको स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन

बिहिबार, ०६ बैशाख २०७५

सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।

महालक्ष्मीको स्मार्ट बैकिङ सुरु

महालक्ष्मीको स्मार्ट बैकिङ सुरु

मङ्गलबार, ०४ बैशाख २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले स्मार्ट बैंकिङ सुरु गरेको छ । नयाँ वर्षका दिन एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।

सानिमाको होम बैंकिङ सेवा

सानिमाको होम बैंकिङ सेवा

आइतबार, ०२ बैशाख २०७५

सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जेष्ठ नागकिलाई लक्ष्य गरी होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

आइतबार, ०२ बैशाख २०७५

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

आइतबार, २१ माघ २०७४

कुमारी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहक तथा भाइबर प्रयोगकर्तालाई लक्षित गरी यो सेवा सुरु गरेको हो।

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

आइतबार, ०७ माघ २०७४

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा बैंकिङ सेवा सञ्चालनमा आएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबारबाट सनराइज बैंकले आफ्नो कारोबार सुरु गरेको हो।

चुनावमा खर्च भएको अवैध रकम बैंकिङ प्रणालीमा

चुनावमा खर्च भएको अवैध रकम बैंकिङ प्रणालीमा

शुक्रबार, ०५ माघ २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च भएको गाडधन (अवैध रकम) बैंकिङ प्रणालीमा प्रवेश हुन थालेको छ । एकैपटक बैंकमा रकम जम्मा गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले पनि बिस्तारै बैंकिङ प्रणालीमा छिर्न थालेको हो।

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

सोमबार, १९ भदौ २०७४

नेपालका ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन्। उनले बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले रकमको अभाव व्यापार व्यवसाय गर्न समस्या भयो भन्ने अवस्था नरहेको बताएका हुन्।

बैंकिङ कसूरका अभियुक्त पक्राउ

बैंकिङ कसूरका अभियुक्त पक्राउ

आइतबार, ०४ भदौ २०७४

नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पु¥याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न स्थानीय विकासमन्त्रीको निर्देशन

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न स्थानीय विकासमन्त्रीको निर्देशन

शुक्रबार, २९ पुष २०७३

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन्।

वाणिज्य बैंकको मोबाइल बैंकिङ अझ स्मार्ट

वाणिज्य बैंकको मोबाइल बैंकिङ अझ स्मार्ट

आइतबार, ०५ भदौ २०७३

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि आरबीबी स्मार्ट सेवा सेवा सुरु गरेको छ। यो स्मार्ट सेवा मोवाइलको एसएमएस र इन्टरनेट दुवैबाट चलाउन सकिनेछ।

Ncell Footer Ad