प्रभु बैंकका दुई शाखा थपिए

प्रभु बैंकका दुई शाखा थपिए

बिहिबार, १७ साउन २०७५

प्रभु बैंकले बुधबार दुई शाखा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण र मंगला गाउँपालिकामा शाखा विस्तार...

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

मङ्गलबार, १५ साउन २०७५

सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा...

मेगा बैंकका अध्यक्षको सपथ ग्रहण

मेगा बैंकका अध्यक्षको सपथ ग्रहण

शुक्रबार, ०४ साउन २०७५

मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित भोजबहादुर शाहले बिहीबार शपथ ग्रहण गरेका छन् । ...

गण्डकी विकास बैंकका तीन शाखा थपिए

गण्डकी विकास बैंकका तीन शाखा थपिए

मङ्गलबार, ०५ असार २०७५

गण्डकी विकास बैंकले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ र लामाचौरमा शाखा खोलेको...

मेगा बैंकका तीन नयाँ बचत योजना

मेगा बैंकका तीन नयाँ बचत योजना

सोमबार, ०४ असार २०७५

मेगा बैंक नेपाल लिमिटेडले एउटा मुद्दती र दुईवटा बचत योजना ल्याएको छ। सर्वाधिक ब्याज दिने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

बुधबार, ०२ जेठ २०७५

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।

बाग्लुङ र दोलखामा प्रभु बैंकका ४ शाखा सञ्चालनमा

बाग्लुङ र दोलखामा प्रभु बैंकका ४ शाखा सञ्चालनमा

आइतबार, ३० बैशाख २०७५

प्रभु बैंकले बाग्लुङ र दोलाखामा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको छ।

वैशाखमा मेगा बैंकका ११ शाखा

वैशाखमा मेगा बैंकका ११ शाखा

सोमबार, २४ बैशाख २०७५

मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो। यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ।

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

बिहिबार, २० बैशाख २०७५

कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएको छ।

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सोमबार, १० बैशाख २०७५

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

इन्भेस्टमेन्ट बैंकका तीन शाखा थपिए

इन्भेस्टमेन्ट बैंकका तीन शाखा थपिए

बुधबार, १६ फागुन २०७४

नेपाल इन्भेस्टमेन्ट बैंकले एकै दिन विभिन्न तीन ठाउँमा शाखा कार्यालय विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुनया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा शाखा कार्यालय विस्तार गरेको हो । नयाँ शाखासँगै बैंकको शाखा संख्या ६६ वटा पुगेको छ।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

मङ्गलबार, १५ फागुन २०७४

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

ऐरी  ग्लोबल आइएमई र लामिछाने  सानीमा बैंकका सदभावना दूत

ऐरी ग्लोबल आइएमई र लामिछाने सानीमा बैंकका सदभावना दूत

शुक्रबार, ११ फागुन २०७४

यु–१९ क्रिकेट टोलीका कप्तान दीपनेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई बिहीबार दुई बैंक (ग्लोबल आइएमई र सानीमा बैंक) ले आआफ्नो सदभावना दूत बनाएका छन्।

जनता बैंकका दुई शाखा थपिए

जनता बैंकका दुई शाखा थपिए

आइतबार, २८ माघ २०७४

जनता बैंक नेपाल लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ । कास्कीको लेकसाइड र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको बैंकले जनाएको छ।

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

सोमबार, २७ कार्तिक २०७४

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने कि ५८ वर्षे उमेर हद भन्ने विषयले विवाद लिइरहेका बेला लोक सेवा आयोगले कर्मचारीको सेवा अवधि यथावत राख्न निर्देशन दिएको छ ।

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

बुधबार, २८ भदौ २०७४

मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार मृत्यु भएको छ।

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

आइतबार, २० चैत २०७३

कृषि विकास बैंकमा ४० पदका लागि तीन हजार दुई सयजनाको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने समय बाँकी रहेकाले अझै त्यो संख्या बढ्ने अनुमान गरिएको छ।

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

सोमबार, ११ पुष २०७३

नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए।

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

बिहिबार, १६ मङि्सर २०७३

किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

आइतबार, २८ कार्तिक २०७३

आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो।

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

आइतबार, ०९ साउन २०७३

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

Ncell Footer Ad