वित्तीय पहुँच बढ्दै, ६६०० नेपालीकाे भागमा १ बैंक शाखा

वित्तीय पहुँच बढ्दै, ६६०० नेपालीकाे भागमा १ बैंक शाखा

बैंक तथा वित्तीय संस्थाहरु वित्तीय पहुँच वृद्धि गर्न कम्मर कसेर लागेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा...

'बैंक कर्मचारीलाई सेयर' विवादमा

'बैंक कर्मचारीलाई सेयर' विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ०.५ प्रतिशत सेयर छुट्ट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पुँजीको...

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन्। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको...

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो...

अन्तर बैंक फुटबल हुने

अन्तर बैंक फुटबल हुने

शुक्रबार, ३१ भदौ २०७३

नेको इन्सुरेन्स लिमिटेडले असोज १ माएकदिने अन्तरबैंक फुटसल प्रतियोगिता गर्ने भएको छ। सामाखुसी फुटसल कोर्टमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ। प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन्।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

आइतबार, १९ भदौ २०७३

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

शनिबार, १८ भदौ २०७३

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

राष्ट्र बैंक छाड्नेबित्तिकै निजी बैंक जान नपाउने

राष्ट्र बैंक छाड्नेबित्तिकै निजी बैंक जान नपाउने

शुक्रबार, १७ भदौ २०७३

राष्ट्र बैंक छोड्नेबित्तिकै निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान जाने प्रवृत्ति निस्तेज हुने गरी कानुन निर्माण भएको छ। राष्ट्र बैंकमा छँदा निजी क्षेत्रका संस्थामा राम्रो सम्बन्ध कायम गर्ने र सेवा निवृत्त हुनासाथ तिनै संस्थामा गएर काम काम गर्ने प्रवृत्ति हाबी भएपछि नयाँ व्यवस्था गरिएको हो।

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

शुक्रबार, १७ भदौ २०७३

बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ।

राष्ट्र बैंक कर्मचारीले जागिर छोड्ना साथ निजी बैंक जान नपाउने

राष्ट्र बैंक कर्मचारीले जागिर छोड्ना साथ निजी बैंक जान नपाउने

बिहिबार, १६ भदौ २०७३

राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित गरेपछि राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी अवकासपछि बैंक तथा वित्तिय संस्थामा जान निश्चित वर्षसम्म कानुनी बाटो बन्द भएको छ।

पुँजी वृद्धिको चटारोमा बैंक

पुँजी वृद्धिको चटारोमा बैंक

बुधबार, १२ साउन २०७३

आगामी साढे ११ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक स्थिति भएपछि वाणिज्य बैंकहरु पुँजी वृद्धिको चटारोमा छन् । धेरैजसो बैंकले हकप्रद सेयर निष्कासन वा बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । केहीले भने मर्जर तथा एक्विजिसनको बाटो अपनाएका छन् ।

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

सोमबार, १० साउन २०७३

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

तरकारी खेती सिकाउँदै बैंक

तरकारी खेती सिकाउँदै बैंक

शनिबार, ०१ साउन २०७३

स्वावलम्बन लघुवित्त विकास बैंक, जिल्ला शाखाले यहाँका किसानलाई तरकारी खेती गर्न सिकाउन थालेको छ। लघुवित्तमार्फत क्रृण प्रवाह गरेर किसानलाई तरकारी खेतीमा आकर्षित गर्न लागेको हो।

विपन्नको आफ्नै बैंक

विपन्नको आफ्नै बैंक

बिहिबार, ३० असार २०७३

मोरङ सोरभाग–२ कि समु खातुन तरकारी व्यापार गर्छिन्। कर्सिया बजारमा तरकारी बेचेर उनले राम्रो आम्दानी गर्न थालेकी छन्। केही वर्ष पहिलेसम्म घरधन्दामै सीमित हुने समु यतिबेला व्यवसायी  भएकी छन्।

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

बुधबार, २२ असार २०७३

काठमाडौं— व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । संस्थागत अनुगमन तथा नियमनमा सम्झौता भई वित्तीय सुशासनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधानसहित उक्त विधेयक पारित भएको छ ।

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

बिहिबार, १६ असार २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेअनुसार बैंकहरू कार्यक्षेत्र नजाँदा अनुदान सम्झौता सम्पन्न भएका ६ जिल्लाका भूकम्प पीडितले पहिलो किस्ता रकम पाउन सकेका छैनन्। रकम वितरण भएका जिल्लामा पनि कामले खासै गति लिएको छैन।

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

मङ्गलबार, १४ असार २०७३

पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।

बैंक वित्तीय संस्थामा गाभिने लहर

बैंक वित्तीय संस्थामा गाभिने लहर

बिहिबार, ०९ असार २०७३

बैंक तथा वित्तीय संस्था गाभिने लहर चलेको छ। नयाँ आर्थिक वर्ष सुरु नहुँदै मर्जर प्रक्रियालाई अन्तिम रुप दिने अभियानमा बैंक तथा वित्तीय संस्था लागि परेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।