विजयपुरमा दुई लेनको बेलिब्रिज

विजयपुरमा दुई लेनको बेलिब्रिज

सोमबार, १३ साउन २०७६

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि...

जीर्ण बन्दै म्याग्दीका पक्की पुल, बेलिब्रिज पनि कमजोर

जीर्ण बन्दै म्याग्दीका पक्की पुल, बेलिब्रिज पनि कमजोर

शनिबार, ३२ जेठ २०७६

सवारीसाधन २४ सै घण्टा आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दासमेत हल्लिन्छन्। ...

गाईघाट–दिक्तेल सोझो यातायात ६ महिनालाई ठप्प

गाईघाट–दिक्तेल सोझो यातायात ६ महिनालाई ठप्प

सोमबार, २० जेठ २०७६

गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोल्ने क्रम अन्तिम चरणमा पुगेको छ। ...

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

आइतबार, १२ जेठ २०७६

अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने...

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

शनिबार, ३० चैत २०७५

सडक निर्माणको खुसी स्थानीयलाई एकातिर छ, भने अर्कोतिर उनीहरु हुम्ला र बाजुरा जोडिने भएपछि थप उत्साहित भएका छन्। वैशाख भित्र हुम्ला जोड्ने कवाडी नदीमा बेलिबिज्र निर्माण हुन लागेको छ।

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

आइतबार, २६ फागुन २०७५

सोलुखुम्बुको दिप्लीघाटमा राखिने बेलिब्रिजका सामग्री ढुवानी सुरु गरिएको छ । जयरामघाटस्थित सुनकोशी नदीमा राखिएको मौज्दात बेलिब्रिजका सामग्री दिप्लीस्थित दूधकोशी नदीमा राख्न ढुवानी सुरु गरिएको प्रदेश १ का सांसद उत्तम बस्नेतले जानकारी दिए । जयरामघाटमा मोटरेबल निर्माण भएपछि ब्रिजका सामग्री मौज्दातको रुपमा रहेका थिए ।

बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन

बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन

बिहिबार, १२ पुष २०७५

खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी पुल (बेलिब्रिज) हालिएपछि दिक्तेल–गाईघाट सीधा यातायात सेवा सुरु भएको छ। दिक्तेल–गाईघाट सडकअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९,लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटारस्थित सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सीधा र छोटो बाटो खुलेको हो।

सुनकोसीमा बेलिब्रिज सञ्चालन

सुनकोसीमा बेलिब्रिज सञ्चालन

बिहिबार, ०५ पुष २०७५

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।

निर्माणाधीन बेलिब्रिज भासियो

निर्माणाधीन बेलिब्रिज भासियो

बुधबार, ०९ फागुन २०७४

उत्तरी तातोपानी नाकालाई सडक मार्गमार्फत जोड्न अरनिको राजमार्गको लार्चामा निर्माणाधीन बेलिब्रिज भासिएको छ । पुल जोड्ने काम भइरहँदा मंगलबार भुँईं छुने गरी पुल भासिएको हो।

लार्चा पुल प्रकरण : निर्माणाधीन बेलिब्रिज भासियो

लार्चा पुल प्रकरण : निर्माणाधीन बेलिब्रिज भासियो

मङ्गलबार, ०८ फागुन २०७४

उत्तरी तातोपानी नाकालाई सडकमार्गमार्फत जोड्न अरनीको राजमार्गको लार्चामा निर्माणाधिन बेलिब्रिज भासिएको छ। पुल जोड्ने काम भइरहँदा मंगलबार भुँई छुने गरी पुल भासिएको हो।

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

शुक्रबार, १५ मङि्सर २०७४

खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको हो।

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

बुधबार, १० जेठ २०७४

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको छ । योसँगै खोटाङ र पूर्वी सहरको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेकाले आइतबारदेखि बेलिब्रिज निकाल्न थालिएको हो ।

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

मङ्गलबार, १२ पुष २०७३

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ ।

Ncell Footer Ad