कलामा बेलायतको प्राकृतिक दृश्य

कलामा बेलायतको प्राकृतिक दृश्य

सोमबार, ०५ फागुन २०७६

हरियाली पहाडको मध्य भागमा गाईहरू चरिरहेका छन्। पडाहको अर्को भागमा सुन्दर बस्तीको दृश्यका कल्पना गर्दै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका...

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

शुक्रबार, ०२ फागुन २०७६

बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्। ...

होसियार ! बेलायतमा पढ्न आउँदा बितरा पर्नुहोला

होसियार ! बेलायतमा पढ्न आउँदा बितरा पर्नुहोला

सोमबार, २७ माघ २०७६

कुनै जमाना बेलायतमा विद्यार्थी भिसामा भित्रिनेहरुको ‘स्वर्ण युग’ थियो। एउटा यूनिभर्सिटीमा पढ्छु भनेर आउने अनि अर्को कलेजमामा भर्ना गर्न पाइने।...

इयुबाट बहिर्गमनपछि बेलायत

इयुबाट बहिर्गमनपछि बेलायत

आइतबार, १९ माघ २०७६

जनमत संग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली संघ (इयु)बाट बाहिरिएको छ । सन् २०१६ जुन २३ मा भएको जनमत...

महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष कुराकानी हुने

महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष कुराकानी हुने

सोमबार, २८ पुष २०७६

केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई सोमबारको छलफलले ‘अर्को चरण’मा पु-याउने आशा गरिएको छ।

नेपाल भ्रमण वर्ष बेलायतमा प्रवर्द्रधन गरिँदै

नेपाल भ्रमण वर्ष बेलायतमा प्रवर्द्रधन गरिँदै

सोमबार, १४ पुष २०७६

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्य बेलायतमा प्रवर्द्रधन गरिने भएको छ।

आमनिर्वाचन पछि बेलायतको भविष्य

आमनिर्वाचन पछि बेलायतको भविष्य

शुक्रबार, २७ मङि्सर २०७६

बेलायतमा चार बर्षको बीचमा तेस्रो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले अत्यधिक बहुमत सहित यूरोपसंग पारपाचुके गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको अभियानमा पूर्ण समर्थन पाएको छ। जम्माजम्मी ६५० सिट मध्ये कञ्जरभेटिभ पार्टीको पोल्टामा ३६४ र निकटतम प्रतिद्वन्दी लेबर पार्टीको भागमा २०३ सिट परेका छन्।

पाँच वर्षमा बेलायतमा तेस्रो निर्वाचन

पाँच वर्षमा बेलायतमा तेस्रो निर्वाचन

शुक्रबार, २७ मङि्सर २०७६

बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।

‘ब्रेक्जिट जनमत संग्रहमा म तटस्थ बस्छु’

‘ब्रेक्जिट जनमत संग्रहमा म तटस्थ बस्छु’

आइतबार, ०८ मङि्सर २०७६

बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट(युरोपेली संघबाट बेलायतको बहिर्गमन) सम्बन्धी कुनै पनि प्रकारको जनमत संग्रहमा आफू तटस्थ बस्ने बताएका छन्।

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

मङ्गलबार, १९ कार्तिक २०७६

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।

बेलायतमा डिसेम्बरमा आमनिर्वाचन, तल्लो सदनबाट प्रस्ताव पारित

बेलायतमा डिसेम्बरमा आमनिर्वाचन, तल्लो सदनबाट प्रस्ताव पारित

बुधबार, १३ कार्तिक २०७६

बेलायतमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने भएको छ। यहाँको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै डिसेम्बर १२ मा आमनिर्वाचन हुने निश्चित भएको छ।

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

शुक्रबार, ०१ कार्तिक २०७६

बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना संकटको भूमरीमा

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना संकटको भूमरीमा

बिहिबार, १९ भदौ २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सारेको ब्रेक्जिटसम्बन्धी प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको छ। बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन्।

बेलायती प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

बेलायती प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

आइतबार, १५ भदौ २०७६

संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन्।

बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बन

बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बन

बुधबार, ११ भदौ २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन्।

ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ होः प्रधानमन्त्री जोन्सन

ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ होः प्रधानमन्त्री जोन्सन

शनिबार, ११ साउन २०७६

ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका छन्।

बेलायती नयाँ प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ

बेलायती नयाँ प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ

बुधबार, ०८ साउन २०७६

बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

बुधबार, ०८ साउन २०७६

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए।

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

मङ्गलबार, ०७ साउन २०७६

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।

धूमपानले आँखालाई पनि असर गर्छ

धूमपानले आँखालाई पनि असर गर्छ

शनिबार, २८ असार २०७६

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

सोमबार, ०२ असार २०७६

बेलायतसँग सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार नभएको बताएका छन्।

बोरिस जोनसनलाई बहुमत

बोरिस जोनसनलाई बहुमत

शुक्रबार, ३१ जेठ २०७६

बेलायतको सत्ताधारी दलको संसद्मा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

मङ्गलबार, २८ जेठ २०७६

युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

नेपाली मुलका शर्मा बेलायतमा मेयर  निर्वाचित

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

मङ्गलबार, ०७ जेठ २०७६

पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्।

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

मङ्गलबार, ३१ बैशाख २०७६

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

सोमबार, ३० बैशाख २०७६

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेसन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयऔँ स्तरमा सूचीकृत भएको छ ।

नेपाली युवा बेलायतको काउन्सिलरमा निर्वाचत

नेपाली युवा बेलायतको काउन्सिलरमा निर्वाचत

शनिबार, २१ बैशाख २०७६

बेलायतको अल्डरसटबाट काउन्सिलर पदमा एक नेपाली युवा विजयी भएका छन्।

काठमाडौँमा रेल संचालनका लागि बेलायतमा रहेका  इन्जिनियरले सघाउने

काठमाडौँमा रेल संचालनका लागि बेलायतमा रहेका इन्जिनियरले सघाउने

मङ्गलबार, १७ बैशाख २०७६

नेपाल इन्जिनियर्स एशाेसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्।

पर्यटन प्रवर्द्धनका लागि बुद्धको प्रचार

पर्यटन प्रवर्द्धनका लागि बुद्धको प्रचार

मङ्गलबार, १७ बैशाख २०७६

नेपालको पर्यटन प्रवद्र्धनका लागि बेलायतमा अभियान सञ्चालन गरिएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युके नेपालको पर्यटकीय गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारमा जुटेको छ।

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

सोमबार, १६ बैशाख २०७६

बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाइएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ।

इंगल्याण्ड र नेपालको राष्ट्रिय टिमबीच फुटबल हुने

इंगल्याण्ड र नेपालको राष्ट्रिय टिमबीच फुटबल हुने

शनिबार, १४ बैशाख २०७६

इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे।

बेलायतमा नेपाली सेफहरु एकजुट

बेलायतमा नेपाली सेफहरु एकजुट

मङ्गलबार, २६ चैत २०७५

बेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन युकेको नयाँ नेतृत्व चयन भएको छ। सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

विकल्प रोज्न संसदमा मतदान

विकल्प रोज्न संसदमा मतदान

बुधबार, १३ चैत २०७५

युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने : मे

ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने : मे

सोमबार, ०४ चैत २०७५

बेलायतकी प्रधानमन्त्री थेरेसा मेको सरकारले युरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया ( ब्रेक्जिट) लाई केही लम्ब्याउने विषयमा निर्णय लिन आगामी साता गरिने भनिएको संसद्को मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ।

'एक एचआइभी संक्रमित संक्रमण मुक्त’

'एक एचआइभी संक्रमित संक्रमण मुक्त’

बुधबार, २२ फागुन २०७५

बेलायतका एक एचआइभी संक्रमित बिरामीलाई स्टेम सेल (बोन म्यारो) प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी संक्रमणबाट मुक्त पारिएको चिकित्सकहरुले जारी गरेको प्रतिवेदन उल्लेख गर्दै बिबिसीले जनाएको छ । एड्स रोगको विश्वव्यापी महामारीपछि कुनै पनि संक्रिमतलाई संक्रमण मुक्त बनाइएको यो दोस्रो घटना हो ।

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

मङ्गलबार, २१ फागुन २०७५

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

नेपाल उपर्युक्त गन्तव्य हो, लगानी गर्न आउनुस् : अर्थमन्त्री खतिवडा

नेपाल उपर्युक्त गन्तव्य हो, लगानी गर्न आउनुस् : अर्थमन्त्री खतिवडा

शुक्रबार, १० फागुन २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बीईआई) ले आयोजना गरेकोे कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए।

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

शुक्रबार, १० फागुन २०७५

प्रजातन्त्र दिवसको अवसर पारेर नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको छ।  वेलफास्टमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरे।

नेपाली महिलालाई ब्रिटिस सेनामा जान किन रोक लगाउन खोजिँदैछ ?

बुधबार, ०८ फागुन २०७५

यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

मङ्गलबार, ०७ फागुन २०७५

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्।

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

मङ्गलबार, २९ माघ २०७५

बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्।

सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने

सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने

सोमबार, २८ माघ २०७५

युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ।

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

शुक्रबार, २५ माघ २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे यसअघि भएको सम्झौतालाई परिवर्तन गर्नेबारे बेलायती प्रधानमन्त्री थेरेसा मे र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ।

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

बिहिबार, २४ माघ २०७५

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

मङ्गलबार, २२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

बिहिबार, १७ माघ २०७५

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)सम्बन्धी यसअघि युरोपेली नेतासँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसद्ले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ। बेलायती संसद्ले प्रधानमन्त्री मेलाई नयाँ म्यान्डेट दिए पनि युरोपेली संघका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन्।

‘ब्रेक्जिट रोकिएमा देशले राजनीतिक सुनामी को सामाना गर्नुपर्छ’

‘ब्रेक्जिट रोकिएमा देशले राजनीतिक सुनामी को सामाना गर्नुपर्छ’

आइतबार, ०६ माघ २०७५

बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले बताएका छन्। अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, “ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ।”

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

आइतबार, ०६ माघ २०७५

नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न  बेलायतमा एक उच्चस्तरिय समिति गठन गरिएको छ। बेलायतस्थित नेपाली समुदायका प्रतिनिधी तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन  गरिएको हो।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

आइतबार, ०६ माघ २०७५

नेपाल सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' सफल पार्न  बेलायतमा एक उच्चस्तरीय समिति गठन गरिएको छ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

बिहिबार, ०३ माघ २०७५

बेलायतकी प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। युरोपेली युनियनबाट बेलायत अलग हुने विषयसँग सम्बन्धित ब्रेक्जिट सम्झौता बहुमतले अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारले संसदमा विश्वासको मत गुमाएको भन्दै प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad