बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि

बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि

शुक्रबार, १३ भदौ २०७६

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। ...

प्रविधितर्फ किसान आकर्षित

प्रविधितर्फ किसान आकर्षित

सोमबार, ३० असार २०७६

पाल्पाका कृषक पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनि टिलर, ट्याक्टरबाट...

अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही

अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही

शुक्रबार, ३१ जेठ २०७६

ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशमा रोग, भोक, गरिबी र अशिक्षा व्याप्त छ। यहाँका ५२ प्रतिशत जनता गरिबीको...

काममै जान मानेनन् सूचीकृत बेरोजगार

काममै जान मानेनन् सूचीकृत बेरोजगार

शुक्रबार, ३१ जेठ २०७६

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ५० मिटर दूरीको मोटरबाटोको ट्र्याक खोल्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत स्थानीय बेरोजगारलाई बोलाइयो। तर, आफ्नै गाउँको...

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

बिहिबार, ३० जेठ २०७६

सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

सोमबार, २७ जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीमा झन्डै ३ करोड ९० लाख बजेट खर्च गरिने भएको छ। विभिन्न नगरपालिका तथा गाँउपालिकामा बेरोजगारलाई रोजगार दिनका लागि भन्दै मोटो रकम असार मसान्तभित्रै खर्च गर्नुपर्ने भएको छ।

बेरोजगारलाई तालिम

बेरोजगारलाई तालिम

शुक्रबार, ०३ जेठ २०७६

जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालिम सुरु गरिएको छ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालिम सुरु भएको हो।

नौ लाख युवा रोजगारविहीन

नौ लाख युवा रोजगारविहीन

आइतबार, १५ बैशाख २०७६

बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या नौ लाख रहेको तथ्य फेला परेको छ।

‘नेपालमा नौ लाख युवा बेरोजगार’

‘नेपालमा नौ लाख युवा बेरोजगार’

शुक्रबार, १३ बैशाख २०७६

मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ।

युवा / विद्यार्थी संगठनका नेता  भन्छन् –'संगठन मृत भयो, हामी बेरोजगार भयौं'

युवा / विद्यार्थी संगठनका नेता भन्छन् –'संगठन मृत भयो, हामी बेरोजगार भयौं'

बिहिबार, १२ बैशाख २०७६

संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।

संयुक्त राष्ट्रसंघमा नेपाली चेलीले भनिन् – 'हामी नरहे रोजगारको चिन्ता बेकार हो'

संयुक्त राष्ट्रसंघमा नेपाली चेलीले भनिन् – 'हामी नरहे रोजगारको चिन्ता बेकार हो'

मङ्गलबार, ०३ बैशाख २०७६

यही चैत २७ र २८ गते संयुक्त राष्ट्र संघको ७३ औं महासभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित उच्चस्तरीय बैठकमा उनले सम्बोधन गरेकी हुन्।

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

शुक्रबार, १७ फागुन २०७५

सुदूरपश्चिम प्रदेशको शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले विपन्न वर्ग र बेरोजगारलाई उद्यममा संलग्न गराउन तयार पारेको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संसदमा पठाउन स्वीकृति प्रदान गरेको छ। यो बिधेयक पास भएपछि विपन्न, पछाडी परेका समुदाय र बेरोजगार जो कोहीले पनि उद्यम, व्यवसाय र सीपमुलक काम गर्न नागरिकताको प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो अत्यन्त सस्तो ब्याजमा कर्जा पाउने आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

बिहिबार, २४ माघ २०७५

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिइने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

बजेट : बेरोजगार युवालाई ७ लाख ऋण

बजेट : बेरोजगार युवालाई ७ लाख ऋण

मङ्गलबार, १५ जेठ २०७५

सरकारले बेरोजगार युवालाई ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ।

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

सोमबार, २४ पुष २०७४

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

‘फाटेको जुत्ता’ मा बेरोजगार सौगात

‘फाटेको जुत्ता’ मा बेरोजगार सौगात

शुक्रबार, ०५ जेठ २०७४

सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहने ‘फाटेको जुत्ता’को मुहुर्त गरिएको छ । बिहीबार भैंसेपाटीको कार्यविनायकमा पूजा गर्दै फिल्म घोषणा गरिएको हो । बेरोजगार युवालाई  फाटेको जुत्तासँग तुलना गर्दै तयार भएको फिल्मको समारोहमा सौगात र प्रियंकाले मुहुर्त सट दिएका थिए । मधेशको परिवेशमा निर्माण हुने फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् ।

१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार

१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार

आइतबार, ०२ साउन २०७३

सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ स्वीकृत गरी त्यसका आधारमा युथ विभजन –२०२५ ल्याएपनि कार्यन्वयनमा अझै आउन नसकेको कारण देशमा हाल १९ प्रतिशत युवाहरु पूर्ण बेरोजगार रहेका छन्। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको छलफलमा उपसचिव महेन्द्र पौडेलले नीतिमा युवाहरुलाई लक्षित गरी सुवर्ण कार्यक्रमहरु तय गरिएर १० वर्षे रणनीतिक योजना तय गरिएको भएपनि कार्यन्वयनमा नआउँदा युवाहरुलाई वेरोजगारीको समाना गर्नु परेको जनाए।

Ncell Footer Ad