अज्ञात अवस्था सम्झेर भतभती पोल्छ मन

अज्ञात अवस्था सम्झेर भतभती पोल्छ मन

शुक्रबार, ०२ फागुन २०७६

‘सबै भुलेर मिलेर बसेका छौं। मार्ने र मराउने पनि चिनेका छौं तर पुराना दिन नदोहोरियोस् भनेर चुप छौं। ...

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

बिहिबार, ०१ फागुन २०७६

०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो...

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

आइतबार, २६ माघ २०७६

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्। ...

न्याय पाउने आस छ, भर छैन

न्याय पाउने आस छ, भर छैन

मङ्गलबार, १४ माघ २०७६

१७ वर्षसम्म पति मारिनु र छोरो बेपत्ता पारिनुको कारणबाट बेखबर सुकमनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको...

बेपत्ता दुई युवाको हिउँले पुरिएको अवस्थामा शव फेला

बेपत्ता दुई युवाको हिउँले पुरिएको अवस्थामा शव फेला

सोमबार, १३ माघ २०७६

माघ ३ गते शुक्रबारदेखि बेपत्ता भएका दुई युवाको शव भेट्टिएको छ। गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हेलम्बुका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका २० वर्षीय जापान लामा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरुको शव सोमबार दुप्चेश्वर गाउँपालिका – १ घ्याङफेदीस्थित फेदीको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेट्टिएको हो।

जता पनि अँध्यारो देख्छु

जता पनि अँध्यारो देख्छु

बुधबार, ०८ माघ २०७६

मेरो श्रीमानलाई माओवादीले लगेको १५ वर्ष पुग्न ४ महिना बाँकी छ। उहाँलाई लगेपछि अहिलेसम्म न त लाश, न सास देख्न पाएँ। २०६२ साल वैशाख १६ गते दिउँसो स्कूलको कार्यक्रममा श्रीमान् जानुभएको थियो।

'गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो'

'गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो'

मङ्गलबार, ०७ माघ २०७६

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन्।

हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा

हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा

सोमबार, ०६ माघ २०७६

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर आफ्ना चार जना नागरिक हराएको भन्दै नेपालस्थित कोरियाली दूतावासले चिन्ता व्यक्त गरेको छ। बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोली सोमबार हेलिकप्टरबाट घटनास्थल निरीक्षणमा पुगेको हो।

लाङटाङमा बेपत्ता विद्यार्थीको यसरी हुँदै छ खोजी (फोटो फिचर)

लाङटाङमा बेपत्ता विद्यार्थीको यसरी हुँदै छ खोजी (फोटो फिचर)

सोमबार, ०६ माघ २०७६

लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्दारकर्ता पु¥याइएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाको अगुवाइमा विद्यार्थी बेपत्ता भएको भनिएको निकुञ्जमा पर्ने नुवाकोट जिल्लाको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्दारकर्ता पु-याइएको हो।

बेपत्ता १३ जना सकुशल फर्किए

बेपत्ता १३ जना सकुशल फर्किए

सोमबार, ३० मङि्सर २०७६

जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्।

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

सोमबार, ३० मङि्सर २०७६

जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ।

जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता

जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता

आइतबार, २९ मङि्सर २०७६

जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।

बर्दियाका थापा काठमाडाैँमा सम्पर्कविहिन

बर्दियाका थापा काठमाडाैँमा सम्पर्कविहिन

बिहिबार, १२ मङि्सर २०७६

बर्दियाको गुलरिया नगरपालिका ४ का लक्ष्मण थापा मगर सम्पर्कविहिन भएका छन्। अन्दाजी ५३ वर्षीय मगर काठमाडौंमा हराएका हुन्।

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

शनिबार, ०७ मङि्सर २०७६

भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन्। षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमानको दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन्।

द्वन्द्वपीडितका सवाल

द्वन्द्वपीडितका सवाल

बिहिबार, ०५ मङि्सर २०७६

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

हराउनेमा बालकभन्दा बालिका धेरै

हराउनेमा बालकभन्दा बालिका धेरै

बिहिबार, ०५ मङि्सर २०७६

पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ। आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन हजार चार सय २२ बालबालिका हराए। तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार तीन सय ७१ छन्।

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

शुक्रबार, २२ कार्तिक २०७६

विगत एक सातादेखि बेपत्ता भएका सप्तरीको खडक नगरपालिका–१ सिस्वाबेल्हीका एक वृद्धको अवस्था अझै अज्ञात छ।

सुरुङभित्र फसेका चार मजदुर मध्ये दुईको शव भेटियो, दुई अझै बेपत्ता

सुरुङभित्र फसेका चार मजदुर मध्ये दुईको शव भेटियो, दुई अझै बेपत्ता

सोमबार, १८ कार्तिक २०७६

कालङ्गा आयोजनाको सुरुङभित्र थुनिएका चार मजदुर मध्ये दुईको शव फेला परेको छ। अन्य दुई सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सुनकोशीमा डुबेर एक बेपत्ता

सुनकोशीमा डुबेर एक बेपत्ता

शुक्रबार, १५ कार्तिक २०७६

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।

कालिगण्डकी नदीमा युवक बेपत्ता

कालिगण्डकी नदीमा युवक बेपत्ता

शुक्रबार, १५ कार्तिक २०७६

वल्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नेक्रममा एक कर्मचारी कालिगण्डकी नदीमा बेपत्ता भएका छन्। इन्टरनेटको तार तान्ने क्रममा २४ वर्षिय जय किशोर यादव कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

बुधबार, १३ कार्तिक २०७६

अरुण नदिमा हामफाल्दा एक महिला बेपत्ता भएकी छिन। षडानन्द नगरपालिका वडानम्वर ५ संखुवासभा र भोजपुरको सिमानामा रहेको कात्तिके पुलबाट हाम फाल्दा उनी बेपत्ता भएकी हुन्।

१८ दिनदेखि महिला बेपत्ता

१८ दिनदेखि महिला बेपत्ता

शनिबार, ०२ कार्तिक २०७६

खोटाङमा १८ दिनदेखि महिला बेपत्ता भएकी छिन्। डोको, कचिया बोकेर घरबाट हिँडेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी अन्दाजी ५२ वर्षकी कल्पना (गोपीसराना) राई बेपत्ता भएको प्रहरीले जनाएको छ। गत असोज १४ गते घरबाट बेँसी जमुनाबोटे झरेकी महिला हालसम्म बेपत्ता भएको वडाध्यक्ष चईन्द्र राईले बताए।

सेल्फीका कारण युवती बेपत्ता

सेल्फीका कारण युवती बेपत्ता

सोमबार, २० असोज २०७६

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ता हुनबाट जोगिइन् बालिका

बेपत्ता हुनबाट जोगिइन् बालिका

शुक्रबार, १० असोज २०७६

विद्यालय जाने क्रममा सम्पर्कविहीन एक बालिका झन्डै पाँच घण्टापछि सम्पर्कमा आएकी छन्। बुधबार बिहान परीक्षा दिन विद्यालय जाने क्रममा करिब साँढे ११ बजेतिर सम्पर्कविहीन भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १४ वर्षीया सुन्तली थापा (परिवर्तित नाम) साँझ सम्पर्कमा आएकी हुन्।

खोलाले बगाएर एक बेपत्ता

खोलाले बगाएर एक बेपत्ता

बुधबार, ०८ असोज २०७६

झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्र्की खोलाले बगाउँदा बेपत्ता भएका छन्।

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो (फाेटाे फिचर)

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो (फाेटाे फिचर)

आइतबार, ०५ असोज २०७६

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

बुधबार, ०१ असोज २०७६

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

बुधबार, ०१ असोज २०७६

संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, कम्तीमा १२ को मृत्यु, कैयौं बेपत्ता

आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, कम्तीमा १२ को मृत्यु, कैयौं बेपत्ता

मङ्गलबार, ३१ भदौ २०७६

भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।

राप्ती नदी तर्ने क्रममा एक बेपत्ता

राप्ती नदी तर्ने क्रममा एक बेपत्ता

मङ्गलबार, ३१ भदौ २०७६

राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन्।

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

शुक्रबार, २७ भदौ २०७६

अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

डोरियन आँधीबाट २५ सय बेपत्ता

डोरियन आँधीबाट २५ सय बेपत्ता

शुक्रबार, २७ भदौ २०७६

संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५ सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ।

दुई बालिका बेपत्ता

दुई बालिका बेपत्ता

बुधबार, २५ भदौ २०७६

एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन्।

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

शनिबार, २१ भदौ २०७६

भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरकी ६ वर्षिय स्मृती कार्की घर नजिकैको नहरमा मृत भेटिएकी छिन्।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

बिहिबार, १९ भदौ २०७६

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

खोलामा बेपत्ता तीन जना कै शव फेला

खोलामा बेपत्ता तीन जना कै शव फेला

मङ्गलबार, १७ भदौ २०७६

कपिलबस्तुको शुद्धोदन गाउँपालिका -६ स्थित मर्थी खोलको सन्तघाटमा सोमवार ११ बजेदेखि बेपत्ता भएका तीन जना कै शव फेला परेको छ। मंगलवार बिहान साढे ६ बजे तिर बेचन प्रसाद कोहारकी १५ बर्षिया छोरी ताराको शव सन्तघाट मै फेला परेको हो।

खोलाले बगाउँदा विद्यार्थी बेपत्ता

खोलाले बगाउँदा विद्यार्थी बेपत्ता

बुधबार, ११ भदौ २०७६

किस्पाङ गाउँपालिका–३ काउलेस्थित होलिभिजन बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्।

बालक खोलामा बेपत्ता

बालक खोलामा बेपत्ता

मङ्गलबार, १० भदौ २०७६

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ।

माइखोलाले बगाउँदा एक बेपत्ता

माइखोलाले बगाउँदा एक बेपत्ता

बिहिबार, ०५ भदौ २०७६

झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

बिहिबार, ०५ भदौ २०७६

चीनको दक्षिण पश्चिमी क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अन्य २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ।

बालिका बलात्कार आरोपित पक्राउ

बालिका बलात्कार आरोपित पक्राउ

मङ्गलबार, २८ साउन २०७६

एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन्।

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

शनिबार, २५ साउन २०७६

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।

मृतकको संख्या पाँच पुग्यो: २० बढी बेपत्ता, बस नदीबाट निकालियो

मृतकको संख्या पाँच पुग्यो: २० बढी बेपत्ता, बस नदीबाट निकालियो

शुक्रबार, २४ साउन २०७६

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

मृत्यु हुने तीन जना एकै परिवारका , २० जना बेपत्ता (नामावलीसहित)

शुक्रबार, २४ साउन २०७६

बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि यकिन भने भइनसकेको प्रहरीकाे भनाई छ।

सत्य निरूपण आयोगमाथि हेलचक्र्याँइ

सत्य निरूपण आयोगमाथि हेलचक्र्याँइ

शुक्रबार, २४ साउन २०७६

सत्य निरूपण तथा बेपत्ता छानबिन सम्बन्धि आयोगको एक वर्ष म्याद थप गरेपछि आयोगका पदाधिकारी नहुँदा पीडितले न्याय पाएका छैनन्।

फ्रान्सेली नागरिक बेपत्ता

फ्रान्सेली नागरिक बेपत्ता

बिहिबार, २३ साउन २०७६

रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएका भएका छन्।

तीन महिनादेखि राउटे युवा बेपत्ता

तीन महिनादेखि राउटे युवा बेपत्ता

बिहिबार, २३ साउन २०७६

चार महिनादेखि हराइरहेका आफ्नो समयुदायका युवा जयबहादुर शाहीको खोजी गरिदिन राउटेले सरकारसँग माग गरेका छन्। ३७ वर्षीय शाही वैशाख २५ गतेदेखि हराएका हुन्। ‘हामीले धेरै ठाउँमा खोजी ग-यौं, फेला पार्न सकेनौं,’ राउटे समुदायका युवा प्रकाश शाहीले पत्रकार सम्मेलन गरेर भने, ‘अब सरकारले खोजी गरिदिनु प-यो।’

इन्टरपोलको सक्रियतामा बेपत्ता दिदीबहिनी भारतमा फेला

इन्टरपोलको सक्रियतामा बेपत्ता दिदीबहिनी भारतमा फेला

सोमबार, २० साउन २०७६

यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए।

तुरतुरे ताल फुट्याे

तुरतुरे ताल फुट्याे

सोमबार, २० साउन २०७६

जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।

पहिरोमा बेपत्ता दुईजना अझै भेटिएनन्

पहिरोमा बेपत्ता दुईजना अझै भेटिएनन्

सोमबार, २० साउन २०७६

जुँगु गाउँस्थित च्वाँसेघारीको भीरबाट खसेको पहिरोका कारण ८० घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Ncell Footer Ad