खहरेले घट्टेखोलामा निर्माणाधीन पक्की पुल बगायो

खहरेले घट्टेखोलामा निर्माणाधीन पक्की पुल बगायो

सोमबार, १३ जेठ २०७६

खहरे खोलामा एक्कासि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित घट्टेखोलामा निर्माणाधीन पक्की पुलका सबै संरचना बगाएको छ। ...

Ncell Footer Ad