नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

बुधबार, ०१ साउन २०७६

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी...

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

बिहिबार, २७ बैशाख २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र ‘बोइङ’ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ ।...

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

बुधबार, १२ बैशाख २०७५

एभरेस्ट बैंकले एलआइसी नेपालस“ग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआइसी नेपालका प्रमुख कार्यकारी...

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

आइतबार, ०९ बैशाख २०७५

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर...

एयर एसियाले १८२ जहाज बेच्ने

एयर एसियाले १८२ जहाज बेच्ने

मङ्गलबार, २२ फागुन २०७४

मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाले आफूसँग रहेका १ सय ८२ थान जेट जहाज बिक्री गर्ने घोषणा गरेको छ।

बिजुली बेच्ने कि नबेच्ने ?

बिजुली बेच्ने कि नबेच्ने ?

मङ्गलबार, ०८ फागुन २०७४

‘नेपालमा खपत हुन नसक्ने बिजुली निर्यात गर्नु भनेको आर्थिक दृष्टिकोणबाट ठूलो फाइदा हुनु त होइन तर हाम्रो उत्पादन र उपभोगबीचको खाडल बढ्नबाट रोक्नु र निजी विद्युत् उत्पादक र प्राधिकरणको नोक्सान रोक्न सहयोग पु¥याउनु हो ।’ इनर्जी काउन्सिलले काठमाडौँमा ‘नेपाल पावर समिट’ आयोजना ग¥यो । उक्त भेलामा नयाँ नयाँ प्रस्ताव र आकर्षक योजनाहरू प्रस्तुत गरियो । १० वर्षमै ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनादेखि बंगलादेशले २ हजार मेगावाट विद्युत् खरिद गरिदिने प्रस्ताव आयो । बंगलादेशले उक्त विद्युत् खरिद गरिदिने प्रस्ताव गरिरहँदा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता वा सहमति आवश्यक रहेको कुरा भन्न छुटाएन । बंगलादेश विद्युत् निर्यात गर्न भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ । भारतलाई जलविद्युत् बेच्ने कुरा सोच्दा हालसालै र पोहोर साल भारतले नेपालमा उत्पादित अदुवा उत्पादकहरूलाई दिएको दुःख बिर्सन हुन्न । त्यसैले दीर्घकालीन रूपमा सबै पक्षलाई मान्य हुने गरी नेपाल, भारत र बंगलादेशबीच आवश्यक र भरपर्दो सम्झौता हुनु जरुरी छ।

२९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्‍ने घोषणा

२९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्‍ने घोषणा

मङ्गलबार, ०५ मङि्सर २०७४

१९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

शुक्रबार, २० असोज २०७४

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

आइतबार, ०१ असोज २०७४

सुन्दै अचम्म लाग्छ ! मोबाइल, रक्सी र कपडाका लागि कसैले आफ्नै सन्तानलाई बेच्न सक्छ भनेर । केही समय अगाडि मात्रै आइफोनका लागि चीनका एक युवकले आफ्नै किड्नी बेचेको खबर आएको थियो । अहिले भने मोबाइललगायतका सामान किन्नका लागि बाबुले आफ्नै बच्चा बेचेको खबर बाहिरिएको छ । भारतका एक बाबुले रक्सी, मोबाइल र कपडाका लागि आफ्नै छोरालाई बेचेका छन्।

नक्कली गहना बेच्ने पक्राउ

नक्कली गहना बेच्ने पक्राउ

मङ्गलबार, ०६ भदौ २०७४

नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ।

‘चेली बेच्ने तस्करलाई परराष्ट्रको सहयोग’

‘चेली बेच्ने तस्करलाई परराष्ट्रको सहयोग’

बुधबार, २५ साउन २०७४

पछिल्लो समय नेपालबाट ठूलो संख्यामा महिला बेचबिखन भएका तथ्यांक सार्वजनिक भइरहेका बेला व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महिला तस्करलाई परराष्ट्र मन्त्रालयका अधिकारीले सघाइरहेको आरोप लगाएको छ ।

विदेशी औषधि सरकारले नै बेच्ने

विदेशी औषधि सरकारले नै बेच्ने

आइतबार, ३१ बैशाख २०७४

मिर्गौला, क्यान्सरजस्ता कडा रोगको उपचारमा प्रयोग गरिने विदेशी औषधि सरकारले नै बिक्री गर्ने भएको सरकारले नै बिक्री गर्ने भएको छ । यस्तो औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो । यस्ता औषधि विदेशबाट किनेर यहाँ उपलब्ध गराउन सरकारले छुट्टै निकाय बनाउने भएको छ।

नेसनल ट्रेडिङले तीन अर्बको जग्गा बेच्ने

नेसनल ट्रेडिङले तीन अर्बको जग्गा बेच्ने

सोमबार, २५ बैशाख २०७४

निरन्तर घाटामा रहेको नेसनल टे्रेडिङ लिमिटेडले कर्मचारीलाई स्वेच्छिक अवकास दिन र ऋण तिर्न जग्गा बेच्ने भएको छ। लिमिटेडको टेकुमा रहेको करिब तीन अर्ब रुपैयाँको जग्गा बिक्री गर्नको लागि अर्थमन्त्रालयले स्वीकृत दिएको छ।

कुलमानले भने– '२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं'

कुलमानले भने– '२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं'

मङ्गलबार, २२ चैत २०७३

विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

बुधबार, ०९ चैत २०७३

महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

वाइडबडी बेच्ने एएआर टोली नेपाल आउँदै

वाइडबडी बेच्ने एएआर टोली नेपाल आउँदै

बुधबार, २५ फागुन २०७३

नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज बेच्ने ‘ग्लोबल टेन्डर’ जितेको अमेरिकी कम्पनी एएआर कर्पोरेसन जहाज खरिद–बिक्री सम्झौताबारे थप छलफल गर्न काठमाडौं आउने भएको छ।

युवती बेच्ने २३ वर्षपछि पक्राउ

युवती बेच्ने २३ वर्षपछि पक्राउ

सोमबार, १८ पुष २०७३

गलैंचा कारखानामा काम गर्ने दुई युवतीलाई बम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने इवाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेको हो। लामालाई सजाय भुक्तानका लागि भीमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आइतबार आदेश दिएको छ।

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने  पक्राउ

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने पक्राउ

आइतबार, १७ पुष २०७३

गलैचा मजदुरलाई मुम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने ल्वाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेका लामालाई आईतबार सजाय भुक्तानका लागि भिमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आदेश दिएको छ।

निगमलाई ११ अर्ब ३१ करोडमा एउटा वाइड बडी बेच्ने प्रस्ताव

निगमलाई ११ अर्ब ३१ करोडमा एउटा वाइड बडी बेच्ने प्रस्ताव

सोमबार, ११ पुष २०७३

अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी 'एएआर कर्पोरेसन' ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुईथान ठूला आकारका 'वाइड बडी' जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।

निगमलाई  ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

आइतबार, १० पुष २०७३

अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

बिहिबार, ०९ मङि्सर २०७३

जरायोको सिङ बेच्दै गरेका दुई जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।

महँगोमा टिकट बेच्ने र फुटपाथमा नयाँ नोट साट्ने पक्राउ

महँगोमा टिकट बेच्ने र फुटपाथमा नयाँ नोट साट्ने पक्राउ

बुधबार, १९ असोज २०७३

तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले आज पक्राउ गरेको छ ।

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

बुधबार, १९ असोज २०७३

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

१८ रूपैयाको पानी २५ मा बेच्ने पाँचजना पक्राउ

१८ रूपैयाको पानी २५ मा बेच्ने पाँचजना पक्राउ

बिहिबार, १३ असोज २०७३

जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

शनिबार, २२ साउन २०७३

सरकारले उच्च प्राथमिकता दिएर सस्तोमा बिजुली उत्पादन गर्न नसक्ने हो भने भारतीय बजारमा बेच्ने योजना व्यर्थ हुने देखिएको छ। भारतीय बजारमा मूल्य निरन्तर ओरालो लागेका कारण यस्तो सम्भावना कम हुँदै गएको हो।

अखाद्य वस्तु बेच्ने दर्जनौं कम्पनीविरुद्ध मुद्दा

अखाद्य वस्तु बेच्ने दर्जनौं कम्पनीविरुद्ध मुद्दा

शुक्रबार, २१ साउन २०७३

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य, दूषित उत्पादन उपभोक्तालाई बेच्ने बहुराष्ट्रिय र स्थानीय गरी दर्जनौं कम्पनीविरुद्ध मुद्दा दायर भएको छ। बजार अनुगमनको क्रममा उपभोक्तालाई गुणस्तरहीन खाद्य, पेय पदार्थ, दुग्धजन्य वस्तु, मिठाइ बेच्ने कम्पनीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।

Ncell Footer Ad