सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

बिहिबार, २१ असार २०७५

अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन्। ...

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

शनिबार, १९ जेठ २०७५

तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५...

काफल बेचेर कापी कलम

काफल बेचेर कापी कलम

शुक्रबार, ०४ जेठ २०७५

सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन्। ...

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

आइतबार, २३ बैशाख २०७५

नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म...

दूध बेचेर दैनिक १० लाख

दूध बेचेर दैनिक १० लाख

सोमबार, १९ चैत २०७४

भूकम्पपछि धर्मराएको दुग्ध व्यवसाय लयमा फर्केको छ । भूकम्पले ढालेका घर, गोठमा किचिएर हजारौं गाई, भैंसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि पूर्ववत् अवस्थामा फर्केको हो।

बालगृहलाई घडेरी बेचेर ४० लाख

बालगृहलाई घडेरी बेचेर ४० लाख

आइतबार, १८ चैत २०७४

क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ गाउँकी ८० वर्षीया सानुमाया गुरुङ सानैदेखि अलि विद्रोही स्वभावकी। ‘छोराले पढ्दा, छोरीले मेलापात र घरधन्दा मात्रै गर्नुपर्ने किन ?’, ‘छोरालाई जागिरमा लगाउने छोरीलाई विहेदान गरेर पठाइहाल्नु पर्ने कारण के हो ?’, ‘छोराले मात्रै अंश पाउने छोरीलेचैं अंश नपाउने किन ?’ यस्तै अनेकौं अमिल्दा अवस्थाका प्रश्नहरू उनको मनमा खेलिरहन्थे।

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

बुधबार, २४ माघ २०७४

ब्लड क्यान्सर पिडित गरिब साथीको उपचारका लागि बजारको व्यस्त चोकमा चिया बेचेर एउटा निजी बिद्यालयका बिद्यार्थीहरूले एक सातामा ४ लाख ३४ हजार रूपैयाँ संकलन गरेका छन्।

दूध बेचेर मासिक ७५ हजार आम्दानी

दूध बेचेर मासिक ७५ हजार आम्दानी

आइतबार, १४ माघ २०७४

नेपालमा रोजगारी पाइएन भनेर दैनिक सयौं युवा बिदेसिने गरेका छन् । दिनदिनै शैक्षिक वेरोजगारको संख्या पनि बढ्दो छ । र पनि पढेलेखेका युवाले खेती किसानी र पशुपालनको कामलाई काम नै ठान्दैनन् । तर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ पाखुरेका भिमसेन पनेरुले भैंसी पालेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।

तरकारी बेचेर अस्पताल बनाउने सुभाषिनीलाई पद्मश्री

तरकारी बेचेर अस्पताल बनाउने सुभाषिनीलाई पद्मश्री

शुक्रबार, १२ माघ २०७४

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा विहीबार राति पद्मश्री पुरस्कारको घोषणा गर्यो। विभिन्न क्षेत्रमा विशिष्ट सेवा र उल्लेखनीय योगदान गर्नेलाई दिइने पद्मश्री पुरस्कार पश्चिम बंगालकी समाजिक कार्यकर्ता सुभाषिनी मिस्त्रीले पनि पाउने भएकी छन्।

दूध बेचेर मासिक ६० हजार

दूध बेचेर मासिक ६० हजार

आइतबार, २२ असोज २०७४

रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन सुरु गरेका हुन् । अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनले बताए ।

खसी बेचेर राम्रो आम्दानी

खसी बेचेर राम्रो आम्दानी

बुधबार, ११ असोज २०७४

बढैया ताल गाउँपालिकाकी जमुना रेग्मी खसीबाट राम्रो आम्दानी भएपछि दंग छिन् । दसैंको मुखमा खसीबाट राम्रो आम्दानी भएको उनले सुनाइन् । ‘मैले अहिले दुईवटा खसी बेचे,’ उनले भनिन्, ‘खसीबाट राम्रो आम्दानी गर्न सफल भए ।’

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

बुधबार, २८ भदौ २०७४

स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।

भैँसी बेचेर नगरप्रमुखमा उम्मेद्वारी

भैँसी बेचेर नगरप्रमुखमा उम्मेद्वारी

शनिबार, २४ भदौ २०७४

महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्।

स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

शनिबार, १० भदौ २०७४

बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन्।

कार्बन बेचेर थप ७ अर्ब कमाउने बाटोमा सरकार

कार्बन बेचेर थप ७ अर्ब कमाउने बाटोमा सरकार

सोमबार, ०९ साउन २०७४

वन विनाश र क्षयीकरण नियन्त्रण गरी दिगो वन व्यवस्थापनमार्फत हरितगृह ग्यास उत्सर्जन कटौती गरेर करिब ७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य सरकारको छ ।

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

शनिबार, १६ बैशाख २०७४

काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

मिर्गौला पीडितको प्रश्न- भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ?

मिर्गौला पीडितको प्रश्न- भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ?

शुक्रबार, २८ माघ २०७३

बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए।

उपराष्ट्रपतिको नाम बेचेर ठगी

उपराष्ट्रपतिको नाम बेचेर ठगी

बिहिबार, १४ पुष २०७३

प्रहरीले 'उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा हुँ' भन्दै विभिन्न सरकारी कार्यालयबाट रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक राम्चेका कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो।

दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

शनिबार, २२ साउन २०७३

पोखरा– मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिनेरहेछ भन्ने उदाहरण बनेका छन्– कास्की, लाहाचोक गाविसका इमानबहादुर गुरुङ। तीन वर्ष अघिदेखि भैंसी र गाईपालन व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख रुपैयाँ आम्दानी गर्छन् ।

दूध बेचेर पानी किन्दै

दूध बेचेर पानी किन्दै

मङ्गलबार, ०७ असार २०७३

सुन्दा अचम्म लाग्न सक्छ, दूध बेच्दै पानी किन्दै भन्दा। मदनपोखरा छापका स्थानीय कृषकले भने दैनिक दूध बिक्री गरेर पानी खरिद गर्ने रहर नभइ बाध्यता बनेको छ।

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

शनिबार, ०४ असार २०७३

काठमाडौं – जापानको निगातामा बस्दै आएका नेपाली महिलाहरुले नेपाली परिकार बेचेर जापानका भूकम्प पीडितहरुका लागि रकम संकलन गरेका छन्।

Ncell Footer Ad