कुम्लो बोकी बेइजिङतिर

कुम्लो बोकी बेइजिङतिर

शुक्रबार, १० असोज २०७६

‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान छ। कूटनीति, राजनीति, प्रशासनलगायतका धेरै क्षेत्रमा सुधार गर्दै जानुपर्ने वर्तमान युगमा जब...

बेइजिङमा ‘लुम्बिनी शान्ति बगैंचा’

बेइजिङमा ‘लुम्बिनी शान्ति बगैंचा’

आइतबार, २६ साउन २०७६

अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा। लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र। रातो इँटामा चिटिक्क परेको...

तिब्बतको लोभलाग्दो विकास

तिब्बतको लोभलाग्दो विकास

बिहिबार, ०५ असार २०७६

जेठ २७ देखि ३२ गतेसम्म तिब्बत भ्रमण गर्ने अवसर मिल्यो। ल्हासामा जेठ ३१ गते आयोजित ‘तिब्बत विकास मञ्च’ गोष्ठीमा भाग...

बिआरआईका अन्तर्राष्ट्रिय आयाम

बिआरआईका अन्तर्राष्ट्रिय आयाम

आइतबार, ०५ जेठ २०७६

गत अप्रिल २५ र २६ मा चीनको बेइजिङमा सम्पन्न बिआरआई दोस्रो मञ्चले विश्वको ध्यान तानेको छ। २०१७ मेमा पहिलोपटक यो...

चीनको अभियान

चीनको अभियान

बिहिबार, ०२ जेठ २०७६

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महŒवका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

एसियाली आदानप्रदानमा चिनियाँ जोड

एसियाली आदानप्रदानमा चिनियाँ जोड

बिहिबार, ०२ जेठ २०७६

चीनका राष्ट्रपति सी चिन फिङले एसियाली सभ्यताको नयाँ अध्याय लेख्न एसियाले सभ्य विश्वास बढाउनुपर्ने र विश्वका अरु सभ्यतासँगको आदानप्रदान तथा पारस्परिक अध्ययन कायम राख्नुपर्ने बताएका छन्। बेइजिङ एसियाली सभ्यता संवाद सम्मेलनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति सीले मानव जातिको साझा चुनौती सामना गर्न आर्थिक तथा वैज्ञानिक शक्तिमात्र नभई सांस्कृतिक सभ्यता शक्ति पनि चाहिने औंल्याए।

थप कर वृद्धि गर्दै बेइजिङ

थप कर वृद्धि गर्दै बेइजिङ

मङ्गलबार, ३१ बैशाख २०७६

संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो।

चीन भ्रमणको सफलता

चीन भ्रमणको सफलता

बिहिबार, १९ बैशाख २०७६

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

अमेरिका–चीन व्यापार वार्ता सुरु

अमेरिका–चीन व्यापार वार्ता सुरु

बिहिबार, १९ बैशाख २०७६

संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।

राष्ट्रपतिले बेइजिङमा रोपिन् सल्लो

राष्ट्रपतिले बेइजिङमा रोपिन् सल्लो

सोमबार, १६ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’मा लोठसल्लाको बिरुवा रोपेर उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारी बेइजिङमा

राष्ट्रपति भण्डारी बेइजिङमा

शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा बिहीबार साँझ बेइजिङ आइपुगेकी छन्। बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ राष्ट्रपति भण्डारीलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कङ स्वाङले स्वागत गरेका छन्। विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि उपस्थित थिए।

के हो बिआरआई ?

के हो बिआरआई ?

बिहिबार, १२ बैशाख २०७६

यतिबेला चीनको राजधानी बेइजिङ, दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ।

‘रेशमीमार्ग युवा सपना’मा नेपाली युवाहरू उत्कृष्ट

‘रेशमीमार्ग युवा सपना’मा नेपाली युवाहरू उत्कृष्ट

मङ्गलबार, ०३ बैशाख २०७६

बेइजिङमा आइतबार सम्पन्न ‘दोस्रो रेशमी मार्ग युवा सपना’ बहुराष्ट्रिय प्रतिस्पर्धामा नेपाली युवाहरू पुरस्कृत भएका छन्। शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म चलेको गायन र वक्तृत्वकला प्रतियोगितामा नेपाली युवाहरूले पुरस्कार जितेका हुन्।

अमेरिका–चीन व्यापार वार्ता ‘रचनात्मक’, अर्काे वार्ता वाशिंटनमा

अमेरिका–चीन व्यापार वार्ता ‘रचनात्मक’, अर्काे वार्ता वाशिंटनमा

शुक्रबार, १५ चैत २०७५

संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा सकारात्मक रूपमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन्।

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बुधबार, १३ चैत २०७५

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

कठिन चुनौतीमा चीन

कठिन चुनौतीमा चीन

बिहिबार, ०७ चैत २०७५

यतिबेला चीनमा १३औं जनकंग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३औं राष्ट्रिय समितिको दोस्रो अधिवेशन चलिरहेका छन्। यी दुई अधिवेशनलाई चीनमा मात्र नभई विश्वमै महŒवका साथ हेरिन्छ। विशेषगरी चीनका नीति र वर्षभरिका कार्यक्रम तय गर्नु यी दुई अधिवेशनको कार्यभार हो। हरेक वर्ष उही दिन सुरु भएर लगभग दस दिनसम्म चल्ने यी अधिवेशनले चीनको अघिल्लो वर्षको समीक्षा र आगामी दिनको कार्यक्रम तर्जुमा गर्छन्।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

बिहिबार, ०३ माघ २०७५

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

‘विवाद समाधानका लागि आधार तयार’

‘विवाद समाधानका लागि आधार तयार’

शुक्रबार, २७ पुष २०७५

बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ।

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

बिहिबार, २६ पुष २०७५

अनुमान गरेभन्दा लामो समय चिनियाँ राजधानी बेइजिङमा चलेको विश्वका दुई शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता बुधबार अन्त्य भएको छ। दुई देशबीचको व्यापार वार्ताको उपलब्धी चाँडै सार्वजनिक गरिने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

शुक्रबार, ०७ मङि्सर २०७५

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ।

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

मङ्गलबार, ०६ कार्तिक २०७५

स्वदेशी लगानीले मात्र जलविद्युत् आयोजना निर्माण गर्न नसकिने भएपछि वैदेशिक लगानी आकर्षित गर्न पहल सुरु गरिएको छ । गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बेइजिङ पुगेर नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले जलविद्युत्मा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे।

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

बुधबार, ३१ असोज २०७५

बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

बिहिबार, १३ बैशाख २०७५

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

बुधबार, २१ भदौ २०७४

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad