विश्वकप फुटबलमा  बुधबार हुने चार खेलहरूः

विश्वकप फुटबलमा बुधबार हुने चार खेलहरूः

बुधबार, १३ असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्। ...

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

बुधबार, ०२ जेठ २०७५

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

मङ्गलबार, २२ फागुन २०७४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको...

बुधबार बिहानै भूकम्पको धक्का महसुस

बुधबार बिहानै भूकम्पको धक्का महसुस

बुधबार, ०९ फागुन २०७४

लामो समयपछि बुधबार बिहान २.३० मा काठमाडौबासीले भूकम्पको धक्का महसुस गरेका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्रिच्यूडको पराकम्पनले...

पार्टी एकता टुङ्ग्याउन बुधबार संयोजन समितिको बैठक

पार्टी एकता टुङ्ग्याउन बुधबार संयोजन समितिको बैठक

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। ललितपुरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्ला एक्लै छलफलका क्रममा सो सहमति भएको हो।

मुख्यमन्त्रीको सपथ बुधबार

मुख्यमन्त्रीको सपथ बुधबार

मङ्गलबार, ०१ फागुन २०७४

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २ गते शपथग्रहण गर्ने भएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।आइतबार गुरुङलाई एमालेले प्रदेशको संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो।

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

मङ्गलबार, २५ पुष २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाने भएका छन्। ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ।

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

सोमबार, १६ साउन २०७४

आर्थिक अभावले शल्यक्रिया गराउन नसक्दा पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य ५ वर्षे बालक मेघराज कोइरालाको काठमाडौंमा उपचार सुरु गरिएको छ। काठमाडौं मोडेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बालकलाई आइतबार साँझ काठमाडौं पुर्‍याइएको थियो।

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

मङ्गलबार, १० साउन २०७४

वैकल्पिक शक्तिको रुपमा उदाएका दुई पार्टीहरु साझा र विवेकशील नेपाली दलबीच एकीकरण हुने निश्चित भएको छ। दुवै पार्टीले संयुक्त रुपमा कार्यक्रम गरी पार्टी एकीकरणको तयारी गरेका छन्।

प्रधानमन्त्रीको सपथ बुधबार हुने

प्रधानमन्त्रीको सपथ बुधबार हुने

मङ्गलबार, २३ जेठ २०७४

कांग्रेस सभापति नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। मंगलबारको संसद बैठकले उनलाई ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्कने

परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्कने

मङ्गलबार, ०५ बैशाख २०७४

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे भ्रमण टाेली सदस्य परराष्ट्रमन्त्री प्रकाशरण महत भ्रमण छाेट्याएर भोलि बुधबार स्वदेश फर्कने भएका छन्।

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

बिहिबार, १९ फागुन २०७३

सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेध गरेसँगै २० वर्ष पुराना सवारीसाधन सडकमा देखिन छाडेका छन्। मंगलबारसम्म सडकमा पर्याप्त मात्रामा गुडेका पुराना सवारीसाधन बुधबार भने सडकमा देखिएनन्।

माेर्चाकाे बन्दले बुधबार मधेशका जिल्लाकाे जनजीवन प्रभावित

माेर्चाकाे बन्दले बुधबार मधेशका जिल्लाकाे जनजीवन प्रभावित

बुधबार, ११ फागुन २०७३

संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मधेशी मोर्चाले बुधबार आह्वान गरेको एक दिने मधेश बन्दले तराईका केही ठाउँको जनजीवन प्रभावित भएको छ।

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

आइतबार, ०८ फागुन २०७३

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ।

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

शुक्रबार, १२ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

क्लिनटन–ट्रम्पको अन्तिम वहस बुधबार राति हुने

क्लिनटन–ट्रम्पको अन्तिम वहस बुधबार राति हुने

बुधबार, ०३ कार्तिक २०७३

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ।

नेविसंघको निर्वाचन बुधबार हुने

नेविसंघको निर्वाचन बुधबार हुने

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौँ-महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ।

नेविसंघ निर्वाचन बुधबार

नेविसंघ निर्वाचन बुधबार

मङ्गलबार, ३२ साउन २०७३

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने भएको छ। साता लामो प्रयासपछि सार्वजनिक प्रतिनिधिको सूचीप्रति पार्टी नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएपछि माग सम्बोधन गर्न मंगलबारका लागि तोकिएको निर्वाचन एक दिन पछि सारिएको हो।

प्रधानमन्त्री निर्वाचन बुधबार

प्रधानमन्त्री निर्वाचन बुधबार

मङ्गलबार, १८ साउन २०७३

मुलुकको ३९ औं कार्यकारी प्रमुखका लागि बुधबार व्यवस्थापिका संसद्मा निर्वाचन हुने भएको छ। दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि संसद्ले बहुमतीय प्रक्रिया अघि बढाएको हो।

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार, २२ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्।

बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विहानसम्म संसद बैठक स्थगित

बुधबार विहानसम्म संसद बैठक स्थगित

मङ्गलबार, १४ असार २०७३

मंगलबार साढे पाँच बजे बोलाइएको व्यवस्थापिका संसद बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रमुख दलका शीर्ष नेताले आफूहरु सहमति नजिक पुगेको भन्दै बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

सुनुवाइ समिति सभापति बुधबार छानिने

सुनुवाइ समिति सभापति बुधबार छानिने

मङ्गलबार, ०७ असार २०७३

व्यवस्थापिका संसद्ले कार्यसञ्चालन नियमावली पारित गरेलगत्तै संसदीय सुनुवाइ समिति निर्माण प्रक्रिया तीव्र भएको छ। समितिको सोमबार बसेको बैठकले आगामी बुधबार सभापति छान्ने निर्णय गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad