बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने

बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने

मङ्गलबार, १० मङि्सर २०७६

बुद्ध एयरले प्रदेश १ को विराटनगर र भद्रपुरबाट पोखरासम्मको ट्रान्जिट उडान सुरू गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को...

विमानस्थलभित्र तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

विमानस्थलभित्र तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

शुक्रबार, ०१ कार्तिक २०७६

जनकपुर विमानस्थलभित्र बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्। ...

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

शुक्रबार, १० असोज २०७६

विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान...

‘भट्टराईका कारण २४ मिनेट ढिला’

‘भट्टराईका कारण २४ मिनेट ढिला’

मङ्गलबार, ३१ भदौ २०७६

मन्त्री भट्टराई ६ः५० मा एयरपोर्ट आउँदा उत्तेजित समूहले उनीतिरै फर्केर ‘तपाईं किन ढिला आउनुभएको, तपाईंका कारण हामी सबैले कुर्नुपर्ने हो’...

बुद्ध एयरले काठमाडौं-कोलकाता उडान गर्ने

आइतबार, १२ जेठ २०७६

बुद्ध एयरले सोमबार (भोलि)देखि काठमाडौं-कोलकाता उडान गर्ने भएको छ।

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

शुक्रबार, ०१ चैत २०७५

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको रात्रि उडान

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको रात्रि उडान

बिहिबार, १७ माघ २०७५

बुद्ध एयरले भद्रपुरमा विमानस्थलमा रात्रिकालीन विमान उडानको परीक्षण गरेको छ। बुद्धले बुधबार साँझ भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत रात्रिकालीन उडान परीक्षण गरेको हो।

‘हामी पाँचौँ चरणमा लडखडाउँदै उठेका छौँ’

‘हामी पाँचौँ चरणमा लडखडाउँदै उठेका छौँ’

आइतबार, २८ असोज २०७५

एयरलाइन्सजस्तो एकदमै संवेदनशील बिजनेसलाई लामो समयदेखि सुरक्षित र भरपर्दो सेवा दिइरहेको बुद्ध एयरले तीन वर्षभित्रमा विदेशका विभिन्न सहरमा सेवा दिने योजना बनाएको छ । नियमअनुसार चल्न सक्दा सफलता हात पार्न सकिने ठम्याइ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको छ । उनको नजरमा कर्मचारी ठूला सम्पत्ति हुन् र तिनको मनोबल गिर्न दिन हुँदैन । संस्थाप्रति कर्मचारीको अपनत्वको भावना जगाउन खटेका कारण पनि कम्पनीको उचाइ हरेक वर्ष बढिरहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरको छुट्टै कम्पनी

अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरको छुट्टै कम्पनी

बिहिबार, २५ असोज २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी त्यसको ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad