कांग्रेसले समानुपातिक सांसदको सूची बुझायो

कांग्रेसले समानुपातिक सांसदको सूची बुझायो

सोमबार, २९ माघ २०७४

नेपाली कांग्रेसले समानुपातिकतर्फ चालीस नेताको नाम निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले दिएको समयसिमाभित्र कांग्रेसले बन्दसूचीमा रहेका ४० नेतालाई सांसदमा...

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

बिहिबार, २५ माघ २०७४

सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन...

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

आइतबार, ०७ माघ २०७४

रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समुहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाण्डौं महानगरपालीका प्रमुख...

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

शनिबार, १५ पुष २०७४

नेपाली कांग्रेसमा प्रदेशसभातर्फ समानुपातिक सांसद छनोटलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार अबेरमात्र निर्वाचन आयोगमा अन्तिम सूची बुझाइएको छ । सभापति...

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

आइतबार, २९ असोज २०७४

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

धाँधली छानबिन समितिले चार वर्षमा बुझायो प्रतिवेदन

धाँधली छानबिन समितिले चार वर्षमा बुझायो प्रतिवेदन

शनिबार, २८ असोज २०७४

दोस्रो संविधानसभा निर्वाचनमा भएनभएबारे अध्ययन गर्न गठित समितिले चुनावका दिन उम्मेदवारलाई मतदान स्थलमा प्रवेश गर्न दिन नहुने सुझाएको छ । रुपान्तरित संसद् विघटन हुनु अघिल्लो दिन शुक्रबार समितिले प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

बुधबार, १४ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

शुक्रबार, ०६ साउन २०७४

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।

एनसेलले बुझायो १३ अर्ब ६० करोड पूँजिगत लाभकर

एनसेलले बुझायो १३ अर्ब ६० करोड पूँजिगत लाभकर

आइतबार, २१ जेठ २०७४

एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ। पूँजीगत लाभकर बापत एनसेलले सो परिमाणको रकम बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। यसअघि पूँजीगत लाभकर बापत एनसेलले १० अर्ब रुपैयाँ बुझाएको थियो।

भरतपुरमा मत च्यातिएकोबारे टोलीले प्रतिवेदन बुझायो

भरतपुरमा मत च्यातिएकोबारे टोलीले प्रतिवेदन बुझायो

बुधबार, १७ जेठ २०७४

तपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ।

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

शुक्रबार, ०४ चैत २०७३

सरकारले नेपालको उड्डयन क्षेत्रमाथि युरोपेली आकासमा लाग्दै आएको प्रतिबन्ध हटाउन युरोपेली आयोगसमक्ष औपचारिक आधारपत्र हस्तान्तरण गरेको छ। नेपालले युरोपको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास अझै सफल हुन सकेको छैन।

स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो

स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो

शुक्रबार, २२ पुष २०७३

स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगले शुक्रबार संघीय मामिला तथा स्थानीय विकासमन्त्री मार्फत प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको हो।

प्रहरीले बल्ल बुझायो बरामद काठ

प्रहरीले बल्ल बुझायो बरामद काठ

आइतबार, १७ पुष २०७३

बरामद गरेको पाँच दिनपछि बाँके प्रहरीले आइतबार वन कार्यालयलाई ‘अवैध’ काठ बुझाएको छ। जिल्लाको उढरापुरस्थित सिमलघारी क्षेत्रबाट प्रहरीले मंगलबार बिहान करिव ४ बजेतिर ठूलो परिमाणको अवैध सालको चिरान काठ बरामद गरेको थियो। उक्त घटनालाई सार्वजनिक नगरेको प्रहरीले आईतबार वन कार्यालयमै लगेर काठ बुझाएको हो।

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

मङ्गलबार, ३२ साउन २०७३

१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ।

उपसमितिले बुझायो प्रतिवेदन

उपसमितिले बुझायो प्रतिवेदन

सोमबार, ०६ असार २०७३

पूर्व पदाधिकारीको सेवा सुविधा अध्ययन गर्न बनेको उपसमितिले सोमबार प्रतिवेदन बुझाएको छ। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिलाई अध्ययन उपसमितिले प्रतिवेदन बुझाएको हो।

Ncell Footer Ad