एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

मङ्गलबार, २० चैत २०७४

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास...

तलव नपाउँदा शिक्षकले बुझाए चाबी

तलव नपाउँदा शिक्षकले बुझाए चाबी

शनिबार, १७ चैत २०७४

डेढ वर्षदेखि तलवभत्ता नपाएको भन्दै बैतडीको मेलौलीको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीले क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाएका...

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

शुक्रबार, २८ पुष २०७४

धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्। ...

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

मङ्गलबार, २५ पुष २०७४

जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन्। निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश...

तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

सोमबार, १७ पुष २०७४

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन्।  निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

दलहरूले बुझाए अन्तिम बन्दसूची

दलहरूले बुझाए अन्तिम बन्दसूची

सोमबार, १३ कार्तिक २०७४

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनसहित आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । आइतबार राति अबेरसम्म पनि दलका नेता तथा उनका सहयोगीहरू आयोगका कोठाकोठा बसेर बन्दसूची सच्याउने काममा व्यस्त थिए । यसले दलहरूको समयमै काम नगर्ने पारा फेरि एकपटक उदांगो भएको छ।

५५ दलले बुझाए समानुपातिक सूची

५५ दलले बुझाए समानुपातिक सूची

सोमबार, ३० असोज २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

पोखरेलले बुझाए स्पष्टीकरण

पोखरेलले बुझाए स्पष्टीकरण

आइतबार, २२ असोज २०७४

गृहजिल्ला पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।

गौतमले मन्त्रीलाई बुझाए चौबीस घन्टे स्पष्टीकरण

गौतमले मन्त्रीलाई बुझाए चौबीस घन्टे स्पष्टीकरण

मङ्गलबार, १० असोज २०७४

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई चौबीस घन्टे स्पष्टीकरणपत्रको जवाफ बुझाएका छन् ।

डोलिन्द्रले बुझाए स्पष्टीकरण

डोलिन्द्रले बुझाए स्पष्टीकरण

बुधबार, ०४ असोज २०७४

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सरकारबाट दोस्रोपटक सोधिएको स्पष्टीकरणको जबाफ आइतबार शिक्षा मन्त्रालयमा बुझाएका छन् । साझामा भएको अनियमितताबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मासहितको सञ्चालक समितिलाई कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले भदौ १९ मा उनलाई स्पष्टीकरण सोधेको थियो।

६३ दलले बुझाए हस्ताक्षर

६३ दलले बुझाए हस्ताक्षर

शनिबार, ०२ बैशाख २०७४

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता प्रयोजनका लागि ६३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छन्।

निर्वाचन  आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

निर्वाचन आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

बुधबार, ०५ माघ २०७३

नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२÷७३ को वार्षिक आयव्यय बुझाएका छन्। आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् ।

सिइओ ज्ञवालीले   सरकारलाई  बुझाए  ६ पानाकाे दोस्रो  स्पष्टीकरण

सिइओ ज्ञवालीले सरकारलाई बुझाए ६ पानाकाे दोस्रो स्पष्टीकरण

आइतबार, २४ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।

पौडेलले बुझाए चार राज्यमन्त्रीको नाम

पौडेलले बुझाए चार राज्यमन्त्रीको नाम

सोमबार, १३ मङि्सर २०७३

पौडेलले बुझाए चार राज्यमन्त्रीको नाम

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

बिहिबार, १६ भदौ २०७३

सर्लाहीको धनगढा गाविसमा गाउ ब्लकको जग्गा नापी गर्न खटेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई घुस मागेको आरोपमा स्थानीयले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

सचिवले बुझाए कार्ययोजना

सचिवले बुझाए कार्ययोजना

सोमबार, ०६ भदौ २०७३

सरकारका सचिवले चालु बजेटमाथि तय भएका नीति र विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै मन्त्रालय र मातहत निकायका कार्ययोजना पेस गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेको तेस्रो दिन सचिवहरूलाई तीन दिनभित्र कार्ययोजना बनाएर पेस गर्न निर्देशन दिएका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad