आफ्नै पसलमा चोरी गर्ने पक्राउ

आफ्नै पसलमा चोरी गर्ने पक्राउ

शुक्रबार, १७ जेठ २०७६

बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई...

स्याउ खेती बीमामा कृषक आकर्षित

स्याउ खेती बीमामा कृषक आकर्षित

बुधबार, २७ चैत २०७५

मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको लागि बीमा गरेको उनले बताए। उनले भने, ‘स्याउखेतिबाट जुम्लाबासीको आयआर्जनमा टेवा...

गरिबी परिचयपत्र वितरण हुन नसक्दा बीमा कार्यक्रम प्रभावित

गरिबी परिचयपत्र वितरण हुन नसक्दा बीमा कार्यक्रम प्रभावित

आइतबार, ०३ चैत २०७५

सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। ...

जीवन बीमा गर्नेकाे संख्या बढ्दाे, ४५ लाखले गरे बीमा

जीवन बीमा गर्नेकाे संख्या बढ्दाे, ४५ लाखले गरे बीमा

आइतबार, १९ फागुन २०७५

पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य बढेको छ। सचेतनामा भएको वृद्धिले गर्दा बीमा गर्नेको संख्या बढेको हो। दुई वर्षमा बीमा गर्ने...

प्रदेश २ मा 'बेटी पढाउ बेटी बचाउ' अभियान सुरु, हरेक छोरीकाे सरकारी बीमा

प्रदेश २ मा 'बेटी पढाउ बेटी बचाउ' अभियान सुरु, हरेक छोरीकाे सरकारी बीमा

बिहिबार, ०९ फागुन २०७५

'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत प्रदेश २ को सरकारले सुरु गरेको ‘छोरी शिक्षा बीमा/मुद्दती बचत खाता’ को बिहीवार उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जमा एक समारोहबीच योजनाको शुभारम्भ गरीन्।

१८ रोगमा युनियन लाइफको बीमा योजना,पत्रकारलाई २ लाखको नि:शुल्क बीमा

बिहिबार, २६ पुष २०७५

युनियन लाइफ इन्स्योरेन्सले विभिन्न १८ प्रकारका घातक रोगको उपचारका लागि नयाँ बीमा योजना ल्याएको छ। युनियनका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले यो योजनामा समावेश हुन अन्य कुनै बीमा गरेको हुनुपर्ने र बीमा गरिसकेका बीमकले पनि यो योजनामा केही रकम थपेर सामेल हुनसक्ने बताए।

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ :  मन्त्री सुनार

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री सुनार

बिहिबार, १७ जेठ २०७५

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु-याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन्।

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

शुक्रबार, ०७ बैशाख २०७५

स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

शुक्रबार, ०७ बैशाख २०७५

सन्राइज बैंक लिमिटेडले ग्राहकहरुको लागि‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत स्वास्थ्य बीमा रकम भुक्तानी गरेको छ । भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दु शल्यक्रियाान लागेको १२ हजार रुपैया बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

सोमबार, २६ चैत २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

सोमबार, २६ चैत २०७४

विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिवापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ।

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

मङ्गलबार, ०८ फागुन २०७४

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।

बीमा बोर्डको निर्देशकमा डा. लोहनी

बीमा बोर्डको निर्देशकमा डा. लोहनी

शुक्रबार, २१ पुष २०७४

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन्।  स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।

सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

सोमबार, १० पुष २०७४

सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

आइतबार, ०२ पुष २०७४

नौ वर्षअघि मेसिनमा च्यापिएर मलेसियामा ज्यान गुमाएका मृतक परिवारले बीमा बापतको रकम पाएका छन् । मलेसियाको ह्वेल्को इन्डष्ट्रि एसडिएन बिएचडी कम्पनीमा काम गर्नेक्रममा मेसिनमा पेलिएर २०६५ साल भदौमा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका खेमराज जोगीको परिवारले लामो समयपछि बीमा वापतको ५ लाख ८६ हजार रकम प्राप्त गरेका हुन् । कम्पनीबाट मृतकका बुवा रत्नबहादुर र आमा सितामायाँ जोगीको नाममा छुट्टाछुट्टै २ लाख ९३ हजारका दरले बीमा वापतको रकम प्राप्त भएको हो । लामो कसरतपछि मृतक परिवारलाई बीमा बापतको रकम उपलव्ध भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् ।

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

शुक्रबार, २९ मङि्सर २०७४

सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ। गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन्।

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

बुधबार, २० मङि्सर २०७४

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

मङ्गलबार, २८ कार्तिक २०७४

निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

शनिबार, २५ कार्तिक २०७४

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्।  सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो।

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

शनिबार, १६ बैशाख २०७४

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

शनिबार, ०९ बैशाख २०७४

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

सिरहामा १७ हजार कुखुराको बीमा

सिरहामा १७ हजार कुखुराको बीमा

शुक्रबार, २८ माघ २०७३

सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बीमा गरिएको छ।

गगन थापाको योजना : हरेक नेपालीको स्वास्थ्य बीमा

गगन थापाको योजना : हरेक नेपालीको स्वास्थ्य बीमा

शुक्रबार, २१ असोज २०७३

स्वास्थ्य मन्त्रालयले अगामी तीन महिनाभित्र रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ। मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।

शिखर इन्योरेन्सले फोटो पत्रकारहरुको बीमा गर्ने

शिखर इन्योरेन्सले फोटो पत्रकारहरुको बीमा गर्ने

बुधबार, ०८ भदौ २०७३

शिखर इन्स्योरेन्स कम्पनी र फोटो पत्रकार क्लबले फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामेराको बीमा गर्न सम्झौता गरेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्योरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।