मुख्यमन्त्री राईलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव !

मुख्यमन्त्री राईलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव !

शनिबार, १८ जेठ २०७६

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर...

भ्यागुताको बिहे

भ्यागुताको बिहे

शनिबार, १८ फागुन २०७५

एक दिन भ्यागुताले आफ्नो बिहे गर्ने निर्णय ग¥यो र केटी खोज्न हिँड्यो। भ्यागुतो सारै अल्छी थियो। आफूले केही काम गर्दैनथ्यो।...

पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजान, बागलुङ आएर बिहे

पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजान, बागलुङ आएर बिहे

सोमबार, १३ फागुन २०७५

सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३...

चार वर्षपछि अन्तरजातीय बिहे

चार वर्षपछि अन्तरजातीय बिहे

बिहिबार, ०९ फागुन २०७५

आपसमा पे्रम बलियो भएपछि कुनै पनि बाधाले रोक्दैन भन्ने कुरा एक अन्तरजातीय जोडीले प्रमाणित गरेका छन्। विगत चार वर्षदेखि पे्रममा...

‘बुबाको साक्षीमा बिहे’

‘बुबाको साक्षीमा बिहे’

शनिबार, २९ मङि्सर २०७५

‘सिक्ने कार्य स्कुल–कलेजमा औपचारिक रुपमा मात्र हैन जीवनपर्यत्न अनौपचारिक रुपमा सिक्न सकिन्छ। पढ्ने भन्ने कुरा जति पढे पनि सकिँदैन, जतिपढ्यो त्यति विस्तृत हुँदै जान्छ र गहिराइ बढ्दै जान्छ। जति जान्यो आफूलाई त्यति नजाने जस्तो हुन्छ। सायद ज्ञानको गहिराइको कुनै सीमा हुँदैन।’ सानैमा आफ्ना पिताबाट यस्तो शिक्षा पाएका लेखक तथा विश्लेषक श्याम श्रेष्ठ।

सुन तस्करी प्रकरण : छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

सुन तस्करी प्रकरण : छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

मङ्गलबार, १२ असार २०७५

३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो।

रणवीर र दीपिकाकाे बिहे नाेभेम्बर १० मा हुने

रणवीर र दीपिकाकाे बिहे नाेभेम्बर १० मा हुने

सोमबार, ११ असार २०७५

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहे १० नोभेम्बरमा हुने तय भएकाे छ।

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

शनिबार, ०५ जेठ २०७५

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा तस्बिरले हंगामा भयो । उनलाई भने तनाव दियो । त्यो तस्बिरलाई धेरैले उनकी प्रेमिकाको रुपमा अथ्र्याए तर वास्तविकता अर्कै थियो । उनै राजेशपायलसँग सांगीतिक यात्रा, प्रेम र जीवनबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी :

लुनिभाको बिहे

लुनिभाको बिहे

शनिबार, १५ बैशाख २०७५

विद्यालयको टिफिन टाइमको घण्टी बज्यो । कक्षा ३ मा पढ्ने सोनु र उनी अत्यन्तै मिल्ने साथी थिए । सोनु ब्राह्मण परिवारकी थिइन् । अनि लुनिभा नेवार समुदायकी छोरी थिइन् । उनीहरु अत्यन्तै मिल्ने साथी थिए।

जन्म थर कि बिहे थर ?

जन्म थर कि बिहे थर ?

सोमबार, २९ माघ २०७४

जन्मथर शाक्य भएका कारण शंकर पोख्रेलकी पत्नी सुजिता जनजाति नेत्रीको सूचीमा परिन् भने सुवेदी जन्मथर रहेकी देव गुरुङकी पत्नी यशोदा कसरी जनजाति त ? दलहरुले सांसदका लागि गरेको यस्तो खाले सिफारिसले यो प्रश्नको उत्तर जटिल बनेको छ ।

म तिमीसँग बिहे गर्न सक्तिनँ

म तिमीसँग बिहे गर्न सक्तिनँ

शनिबार, २७ माघ २०७४

म बाहुनकी छोरी । यतिखेर सार्की युवकको पछि लागिरहेकी छु, मरिमेटेर, लागिपरेर, भावुक भएर, गम्भीर भएर, जिउज्यान दिएर ।

पन्ध्र वर्षमा बिहे, १६ मा सम्बन्धबिच्छेद

पन्ध्र वर्षमा बिहे, १६ मा सम्बन्धबिच्छेद

मङ्गलबार, २३ माघ २०७४

किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन्।

बदलिँदो बिहे, बदलिँदो सम्बन्ध

बदलिँदो बिहे, बदलिँदो सम्बन्ध

मङ्गलबार, १८ पुष २०७४

नरनारी एकरथका दुई पाङ्ग्रा हुन् । बिहे नर र नारीको सामाजिक, धार्मिक र कानुनी मिलन मात्रै होइन, दुई परिवारको सम्बन्धको थालनी पनि हो । हाम्रो समाजमा कुनै एक केटा र केटीको बिहे हुन्छ तर सम्बन्ध हजारौंसँग गाँसिन्छ । त्यसलाई सही तरिकाले अगाडि बढाउन सकियो भने हामी धेरै कुरामा सफल हुन सक्ने समाजशास्त्री डा. मृगेन्द्र कार्की बताउँछन् । उनी भन्छन्– सम्बन्ध यस्तो चक्रव्यूह हो जसलाई अगाडि बढाउन जानियो भने युद्ध जितिन्छ, जानिएन भने त्यसैमा फसिन्छ र मरिन्छ पनि ।

बिहे रोक्न पञ्चेबाजा

बिहे रोक्न पञ्चेबाजा

आइतबार, ०२ पुष २०७४

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्।

राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग बिहे गर्दै

राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग बिहे गर्दै

सोमबार, ११ मङि्सर २०७४

राजकुरमा ह्यारीले विवाह गर्ने भएका छन्। उनले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष बिहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ।

बिहे नगरी मरेँ भने ?

बिहे नगरी मरेँ भने ?

शनिबार, २८ असोज २०७४

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’ ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’

‘यो साल बिहे खान पाइयोस्’

‘यो साल बिहे खान पाइयोस्’

शुक्रबार, २० असोज २०७४

‘यो साल तेरो बिहे खान पाइयोस्’ रंगकर्मी सुनिल पोखरेलले टीका लगाइदिँदै सरिता गिरीलाई आशीर्वाद दिए । तर, पोखरेलको आशीर्वादमा सरिताले नियमापत्ति गरिन्, ‘गर्दिन म बिहेसिहे ।’

'हत्याको कारण अन्तरजातीय बिहे'

'हत्याको कारण अन्तरजातीय बिहे'

शुक्रबार, ०६ फागुन २०७३

अन्तरजातीय विवाहका कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै मृतकका बुबाआमा प्रहरीसमक्ष आएका छन्। सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पतीले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन्।

'बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

'बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

शुक्रबार, १४ माघ २०७३

बाउले बिहे गर्दैनन् पोर पनिका गायक एवं मानव वेचबिखन तथा ओसार पसार अपराधका दोषी प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ।

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

आइतबार, ०९ माघ २०७३

गाँजरी–५ धौल्याडीकी निर्मला धामीले २० वर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन्। भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ वर्षको उमेरमा बिहे गरेर दुई सन्तान जन्माइसकेकी छन्। उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन्।

किन बिहे गर्दिनन् प्रियंका ?

किन बिहे गर्दिनन् प्रियंका ?

शुक्रबार, ०८ पुष २०७३

लिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म 'बेवाच' रिलिज हुँदैछ।

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

बुधबार, २२ मङि्सर २०७३

संसद सचिवालयमा दर्ता संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता नत्यागी नेपालको अंगीकृत नागरिकता पाउनेछन्। वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११ को उपधारा ६ माथिको संशोधन प्रस्तावले यो व्यवस्था ल्याएको हो।

नेतालाई हजारौँ बिहे प्रस्ताव

नेतालाई हजारौँ बिहे प्रस्ताव

बिहिबार, ०२ मङि्सर २०७३

बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवलाई बिहे र प्रेमको प्रस्ताव राख्दै हजारौँ सन्देश आएका छन् । प्रान्तस्तरको क्रिकेट खेलमा राम्रोसँग चिनिएका यी अविवाहित नेतालाई प्रेम र बिहेका निम्ति प्रस्ताव गर्दै ४४ हजार म्यासेज पठाइएको समाचारमा जनाइएको छ ।

हावामा झुण्डिएर बिहे

हावामा झुण्डिएर बिहे

बुधबार, २६ साउन २०७३

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ । महाराष्ट्रनिवासी जयदीप जाधवले रेश्मा नाम गरेकी युवतीसँग यसरी नै हावामा तैरिएर बिहे गरेका छन् ।

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

आइतबार, १९ असार २०७३

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

प्रियंकाको बिहे गर्ने रहर !

प्रियंकाको बिहे गर्ने रहर !

शनिबार, १८ असार २०७३

सबैलाई थाहा छ– रोचक मैनालीसँग डिभोर्स गरेपछि यतिबेला अभिनेत्री प्रियंका कार्की सिंगल छिन् । तर, उनमा पुनः बिहे गर्न रहर पलाउन थालेको उनी निकट स्रोत बताउँछ ।

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

मङ्गलबार, ०७ बैशाख २०७३

बाजुरा-अन्तरजातीय बिहे गर्ने ६ जोडीलाई सम्मान गरिएको छ। जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६ जोडीलाई सम्मान गरिएको हो । विवाहीत जोडीलाई व्यवस्थापिका संसद कर्णबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले सम्मान गरेका हुन्।

Ncell Footer Ad