सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

आइतबार, ०५ साउन २०७६

मन्त्रालयका सहसचिव तथा समायाोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारीलाई सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल...

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि

बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनूः त्रिवि

बिहिबार, ०३ साउन २०७५

त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ। ...

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

मङ्गलबार, २२ जेठ २०७५

आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये...

बिरामीको संख्या ४ सय ३९ पुग्यो

बिरामीको संख्या ४ सय ३९ पुग्यो

आइतबार, १३ जेठ २०७५

पश्चिम दाङमा झाडापखालाका बिरामीहरुको संख्या बढिरहेका छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको...

पानी बोकेर बिरामीको सेवा गर्दै स्वास्थ्यकर्मी

पानी बोकेर बिरामीको सेवा गर्दै स्वास्थ्यकर्मी

शनिबार, २२ बैशाख २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित पारच्याङ स्वास्थ्य चौकीको धारामा पानी आउन छाडेको ६ महिना बित्यो।

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

मङ्गलबार, १८ बैशाख २०७५

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ।

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

बिहिबार, २७ पुष २०७४

दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

सोमबार, १० पुष २०७४

खोटाङ सदरमुकाम दिक्तेलस्थित आँखा उपचार केन्द्रमा आँखाका बिरामीको चाप बर्षेनी बढ्दै गएको छ। हङकङमा बसोबास गर्दैआएका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण गरिएको आँखा उपचार केन्द्रमा वर्षेनी आँखाका उपचार गर्न आउने बिरामी चाप बढिरहेको हो।

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

शनिबार, ०१ पुष २०७४

विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ।  मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन्।

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए।

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

चिकित्सकहरुको आन्दोलनले गर्दा सबै अस्पताल, निजी क्लिनिक, नर्सिङहोम बन्द भएपछि वीरगन्जमा सयौं बिरामीहरु बिच्चलीमा परेका छन्।

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

बिहिबार, १५ भदौ २०७४

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

आइतबार, ०४ भदौ २०७४

जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ ।

सिभिलमा बिरामीको चाप, शय्या कम

सिभिलमा बिरामीको चाप, शय्या कम

आइतबार, २३ माघ २०७३

सञ्चालनको पहिलो वर्ष बिरामी अभाव झेलेको सिभिल अस्पतालले अहिले चाप बढ्दा शऒ्ढया अभाव भएको छ। पर्याप्त शऒ्ढया नभएपछि अस्पताल आएका बिरामी अन्यत्रै जान बाध्य छन्।

विमानस्थलमा जहाज नआउँदा बिरामीको मृत्यु

विमानस्थलमा जहाज नआउँदा बिरामीको मृत्यु

बिहिबार, ०६ माघ २०७३

पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि रारा ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ।

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

शनिबार, ०१ माघ २०७३

-ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ।

जहाजभित्र अाकाशमै बिरामीको मृत्यु

जहाजभित्र अाकाशमै बिरामीको मृत्यु

शुक्रबार, ०७ असोज २०७३

उच्च रक्त श्रावका कारण चौरजहारीबाट काठमाडौंका लागि उडेको हवाई जहाजमा एक महिलाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–५ लापुलेगाउँकी ५४ वर्षकी वसन्ता केसीको मृत्यु भएको हो।

अप्रेशन गरिएका ४  बिरामीको होस नखुलेपछि अस्पतालमा तनाव

अप्रेशन गरिएका ४ बिरामीको होस नखुलेपछि अस्पतालमा तनाव

बिहिबार, २३ भदौ २०७३

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेशन गराएका ४ जना बिरामीको होस नखुलेपछि तनाव भएको छ। बुधबार र बिहीबार अप्रेशन गराए ४ जना बिरामी अर्धचेत अवस्थामै रहेपछि यसमा डाक्टरको लापरबाही भएको भन्दै आफन्तले तनाव सिर्जना गरेका हुन्।

Ncell Footer Ad