उज्यालो देखाउँदै सगरमाथा आँखा अस्पताल

उज्यालो देखाउँदै सगरमाथा आँखा अस्पताल

सोमबार, ०५ फागुन २०७६

सगरमाथा चौधरी आँखा अस्पताल लहानले झन्डै एक करोड आँखाका बिरामीको उपचार गरेको छ। विभिन्न शाखा अस्पतालले समेत गरी ३७ वर्षमा...

तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द : बिरामी समस्यामा

तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द : बिरामी समस्यामा

सोमबार, ०५ फागुन २०७६

हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ। ...

हरियो साग खाँदा एकै घरका १२ जना बिरामी

हरियो साग खाँदा एकै घरका १२ जना बिरामी

शुक्रबार, २४ माघ २०७६

बुढीनन्दा नगरपालिका–१ पीपलडालीमा हरियो साग खाएर एकै घरका १२ जना बिरामी परेका छन्। बिहीबार दिउँसोको खाजा खाने बेला गहुँ र...

भाइरल ज्वरोबाट सिङ्गो गाउँ नै प्रभावित

भाइरल ज्वरोबाट सिङ्गो गाउँ नै प्रभावित

शुक्रबार, २४ माघ २०७६

बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ। ...

ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

सोमबार, २० माघ २०७६

हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ। सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो। गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए।

कोरोना भाइरस संक्रमणको आशंकामा वीपीबाट एक बिरामी टेकु रिफर

कोरोना भाइरस संक्रमणको आशंकामा वीपीबाट एक बिरामी टेकु रिफर

शुक्रबार, १७ माघ २०७६

दक्षिण कोरियाबाट केही दिनअघि मात्र घर फिरेका धरानका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरेको छ।

फ्याटी लिभरका बिरामीलाई पथ्य आहार

फ्याटी लिभरका बिरामीलाई पथ्य आहार

शनिबार, ०४ माघ २०७६

फ्याटी लिभरको उपचार गर्ने एउटा तरिका उचित खानपान पनि हो। फ्याटी लिभर हुनु भनेको तपाइँको शरिरमा बढी मात्रामा बोसो हुनु पनि हो।

आफैँ बिरामी भएको जाजरकोट अस्पतालको उपचार कहिले ?

आफैँ बिरामी भएको जाजरकोट अस्पतालको उपचार कहिले ?

आइतबार, २० पुष २०७६

केहि समयअघि सुदूरपश्चिबाट जाजरकोटमा पढ्न आएकी एक छात्रा पेट दुखेर उपचारका लागि साथीहरुको सहयोगमा जाजरकोट अस्पतालमा गइन्। अस्पतालमा उनको उपचार हुने त परै जाओस् उनलाई के भएको भनेर बिरामी पहिचान गर्ने काम समेत भएन।

डोल्पा अस्पतालमा बिरामीलाई खाना र नास्ता, हप्तामा दुई पटक मासु

डोल्पा अस्पतालमा बिरामीलाई खाना र नास्ता, हप्तामा दुई पटक मासु

शुक्रबार, ११ पुष २०७६

जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गर्ने निर्णय गरेपछि समयमै खाना लिएर परिवार आउदैनन् कि भनेर चिन्ता लिनु पर्ने अवस्थाको अन्त्य भएको छ।

चिसोले बिरामी बढे

चिसोले बिरामी बढे

शुक्रबार, ०४ पुष २०७६

चिसो बढेपछि अस्पतालमा रुगाखोकी र निमोनियाका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ।

चुलिँदै रक्त अभाव

चुलिँदै रक्त अभाव

बुधबार, ०२ पुष २०७६

आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ।

चिकित्सकविहीन रोल्पाको होलेरी, समस्यामा बिरामी

चिकित्सकविहीन रोल्पाको होलेरी, समस्यामा बिरामी

बिहिबार, २६ मङि्सर २०७६

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन्। गाउँमा सरकार आएको भन्दै गर्दा मौलिक हकका रुपमा लिइएको स्वास्थ्य नै अस्तब्यस्त हुँदासम्म पनि राज्यको आँखा पुगेको छैन।

डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

डडेल्धुराका दुई वडामा मलेरिया रोगका बिरामी फेला

बुधबार, ०४ मङि्सर २०७६

भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जय बहादुर धामीले बताए।

कारागारमा श्वासप्रश्वासका बग्रेल्ती बिरामी

कारागारमा श्वासप्रश्वासका बग्रेल्ती बिरामी

मङ्गलबार, ०३ मङि्सर २०७६

पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद जीवन भुक्तान गरिरहेका तीर्थबहादुर दाहाललाई सबैभन्दा बढी धूलोको समस्याले सताउने गर्छ। शान्त कारागारको रुपमा झुम्का चिनिएपछि सडक नजिकै रहँदा बग्रेल्ती सवारी साधन आवतजावत गर्ने गरेकाले त्यसको धूलो कोठाभित्र पुग्दा पिरोल्ने गरेको हो। जसले गर्दा उनलाई श्वासप्रश्वाससम्बन्धी रोगले सताइरहन्छ।

मधुमेहका बिरामीले के कति खाने ?

मधुमेहका बिरामीले के कति खाने ?

शनिबार, ३० कार्तिक २०७६

कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न , त्यो खान हुन्न यस्तै हल्ला व्यापक सुनिन्छ। कतिले कुनै खाने कुरा छुन पनि छुँदेनन्।

मुटुको भल्व फेरेका बिरामीको अब जिल्ला अस्पतालमै रगत परिक्षण

मुटुको भल्व फेरेका बिरामीको अब जिल्ला अस्पतालमै रगत परिक्षण

बुधबार, २७ कार्तिक २०७६

मुटुको भल्व फेरेका खोटाङका बिरामीले जिल्ला अस्पताल दिक्तेलमै नियमित रगत परिक्षण गराउन पाउने भएका छन्। मुटुको शल्यक्रीया गरेर भल्व फेरेका बिरामीले हरेक महिना रगत परिक्षणका लागि काठमाडौंं जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि जिल्ला अस्पतालले आवश्यक उपकरण जुटाएर दिक्तेलमै सो सम्बन्धी रगत परिक्षण सेवा सुरु गरेको हो।

वीरमा मेमोग्राम अनियमित हुँदा बिरामी मर्कामा

वीरमा मेमोग्राम अनियमित हुँदा बिरामी मर्कामा

बिहिबार, ०७ कार्तिक २०७६

देशकै केन्द्रीय सरकारी अस्पतालमा सबै सेवा संचालनमा छन्। सहरका विपन्न उपत्यका बाहिरबाट रेफरल बिरामी यो अस्पतालमा उपचारका लागि पुग्छन्।

अरिङ्गाल खाँदा १० जना बिरामी

अरिङ्गाल खाँदा १० जना बिरामी

आइतबार, २६ असोज २०७६

अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्।

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

आइतबार, २६ असोज २०७६

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ।

भोजमा अचार खाँदा ३१ जना बिरामी

भोजमा अचार खाँदा ३१ जना बिरामी

बिहिबार, २३ असोज २०७६

वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्।

अस्पतालमा भाइरलका बिरामी बढे

अस्पतालमा भाइरलका बिरामी बढे

आइतबार, १९ असोज २०७६

गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ ।

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

सोमबार, १३ असोज २०७६

विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन्। जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ।

१२ घण्टा जाममा परेपछि बाटोमै बिरामीको मृत्यु

१२ घण्टा जाममा परेपछि बाटोमै बिरामीको मृत्यु

शुक्रबार, १० असोज २०७६

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए। आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो।

भाइरल ज्वरोका बिरामी थपिँदै

भाइरल ज्वरोका बिरामी थपिँदै

मङ्गलबार, ०७ असोज २०७६

जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ। यहाँको जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउँछन्। पहिले एक सय जनासम्म बिरामी आउने गरेका भए पनि अहिले तीन सयसम्म पुग्न थालेको जनाइएको छ।

एक सय ५७ कैदी बिरामी

एक सय ५७ कैदी बिरामी

सोमबार, ०६ असोज २०७६

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो।

अस्पतालमा डेंगी फोवियाका बिरामी

अस्पतालमा डेंगी फोवियाका बिरामी

सोमबार, ०६ असोज २०७६

आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।

महामारीकै रुप लिँदै‌ डेंगी, बिरामीले भरिए अस्पताल

महामारीकै रुप लिँदै‌ डेंगी, बिरामीले भरिए अस्पताल

आइतबार, ०५ असोज २०७६

रुपन्देहीका सरकारी तथा नीजि अस्पतालहरुमा डेंगी रोगीहरुले भरिभराउ भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगी संक्रमणले उपचारका लागि आउनेहरुले बेड भरिभराउ छ।

झुक्किएर विषादी खाँदा बिरामी

झुक्किएर विषादी खाँदा बिरामी

आइतबार, ०५ असोज २०७६

झुक्किएर किरा मार्ने विषादी खाँदा खोटाङमा एक किशोरी गम्भीर बिरामी भएकी छन् ।

डेंगी संक्रिमतको उपचारमा लापरबाही, बिरामी मंहगो उपचार गराउन बाध्य

डेंगी संक्रिमतको उपचारमा लापरबाही, बिरामी मंहगो उपचार गराउन बाध्य

आइतबार, ०५ असोज २०७६

.... ‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोके यो रोग सर्छ। .... माया मेट्रो अस्पतालमा उपचार गराएका रमेश चौधरी भन्छन्– करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो। भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो। उपचारमा ४२ हजार रुपैयाँ लाग्यो। दिलबहादुर छत्याल

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

शनिबार, ०४ असोज २०७६

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने

रौतहटमा बढ्दै डेंगी संक्रमित

रौतहटमा बढ्दै डेंगी संक्रमित

बुधबार, ०१ असोज २०७६

रौतहटमा डेंगु संक्रमित बिरामीहरुको संख्या दिनदिनै बढ्न थालेको छ । जिल्लाको गुजरा, वृन्दावन, चन्द्रपुर, कटहरिया, माधवनारायण र बौधीमाई नगरपालिकामा डेंगुका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

झापामा ५ सय भन्दाबढी डेंगीका बिरामी

झापामा ५ सय भन्दाबढी डेंगीका बिरामी

सोमबार, ३० भदौ २०७६

तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगी रोग नियन्त्रणमा आउन नसकेको हो ।

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

आइतबार, २९ भदौ २०७६

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका १४ जना बिरामी भर्ना भएका छन्। भर्ना भएकामा डेंगीका सात र बाँकी स्क्रबटाइफस संक्रमित छन्।

बिरामीलाई धनगढी धाउनु पर्ने बाध्यता

बिरामीलाई धनगढी धाउनु पर्ने बाध्यता

बिहिबार, २६ भदौ २०७६

नगरपालिकाकै पुरानो मालाखेती अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएको ११ महिना पुगिसक्दा पनि मर्मत हुन सकेको छैन।

सरकारी बिमामा ठगी  : बिरामीलाई न औषधि न भर्पाइ

सरकारी बिमामा ठगी : बिरामीलाई न औषधि न भर्पाइ

बुधबार, २५ भदौ २०७६

महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए। कहिले बच्चा बिरामी, कहिले वृद्ध आमाबाबु त कहिले आफैं। एकपटक २५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचार पाउने सुनेपछि खुसी हुँदै उनले बिमा गराए। तर सोमबार जनकपुर अञ्चल अस्पतालमा आफ्नै उपचारका लागि पुगेका उनले जब सर्तबमोजिम बिमाको औषधि पाएनन्, अनि दुःखी भए।

डेंगी पोजेटिभ बिरामी बढ्दै

डेंगी पोजेटिभ बिरामी बढ्दै

सोमबार, २३ भदौ २०७६

सरुवा रोग अस्पतालमा मात्र होइन पछिल्लो समय देशभरका सयौं व्यक्तिमा डेंगी पोजेटिभ देखिएको छ। यसको विवरण संकलन गर्ने काम भइरहेको महामारी तथा रोग नियन्त्रण महाशाखाको छ।

डेङ्गुका बिरामी थपिदैँ

डेङ्गुका बिरामी थपिदैँ

शनिबार, २१ भदौ २०७६

पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

पर्वतमा उच्च सतर्कता

पर्वतमा उच्च सतर्कता

बुधबार, १८ भदौ २०७६

कास्की पोखरामा डेंगी संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि छिमेकी जिल्ला पर्वतमा पनि उच्च सतर्कता अपनाइएको छ। पर्वतमा डेंगीको लक्षण देखिएमा यो रोग सार्ने लामखट्टे नियन्त्रणमा लिने र तत्काल बिरामीको उपचार गर्ने कार्ययोजना बनाइएको छ। प्रवद्र्धनात्मक र उपचारात्मक कार्य गरी डेंगी फैलिन नदिने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

प्रदेश १ मा डेंगी संक्रमण खुम्चिँदै

प्रदेश १ मा डेंगी संक्रमण खुम्चिँदै

बुधबार, १८ भदौ २०७६

गत वैशाख अन्तिम साता धरानमा डेंगीका बिरामी भेटिए। बिरामीको संख्या घट्नुको साटो दिनप्रतिदिन बढ्दै गयो। डेंगी धरानमा मात्र सीमित रहेन। विस्तारै झापा, मोरङ, उदयपुरलगायत तराई र भित्री मधेसका जिल्लामा पनि यसको संक्रमण देखिन थाल्यो। पाँचथर, भोजपुर र तेह्रथुम जस्ता पहाडी जिल्लामा पनि डेंगीका बिरामी भेटिए।

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

सोमबार, १६ भदौ २०७६

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्।

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

मङ्गलबार, १० भदौ २०७६

जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ।

स्याङ्जामा डेङ्गुको एक बिरामी

स्याङ्जामा डेङ्गुको एक बिरामी

सोमबार, ०९ भदौ २०७६

स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन्। पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो।

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

शनिबार, ०७ भदौ २०७६

सन् २००१ मा टेकु अस्पतालमा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। त्यसबेला तराईमा उपचारको व्यवस्था नभएकाले घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान दिने निधो गरें।

पाँच जिल्लामा पाँच सय ५८ डेंगुका बिरामी

पाँच जिल्लामा पाँच सय ५८ डेंगुका बिरामी

शनिबार, ०७ भदौ २०७६

प्रदेश ३ का पाँच जिल्लामा पाँच सय ५८ डेंगुका बिरामी देखा परेका छन्। डेंगुका बिरामी प्रदेशमा सबैभन्दा बढी हेटौंडामा र सबैभन्दा कम भक्तपुरमा देखा परेका छन्। डेंगुका बिरामी हेटौंडा उपमहानगरपालिकामा दुई सय ८७ जना, चितवनमा एक सय ५१ जना, काठमाडौंमा एक सय १६ जना, ललितपुरमा तीनजना र भक्तपुरमा एकजना देखा परेका हुन्।

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

मङ्गलबार, ०३ भदौ २०७६

पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

मङ्गलबार, ०३ भदौ २०७६

सरकारले कर्मचारी समयोजन गर्दा चिकित्सकसहित ५७ जना स्वास्थ्यकर्मीको एकैपटक सरुवा भएपछि जिल्ला अस्पताल अस्तव्यस्त बनेको छ।

लथालिंग अवस्थामा कलैया अस्पताल

लथालिंग अवस्थामा कलैया अस्पताल

मङ्गलबार, ०३ भदौ २०७६

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा १७ जना कार्यरत रहेको अस्पतालले जनाएको छ।

समायोजनले रित्तिए अस्पताल

समायोजनले रित्तिए अस्पताल

मङ्गलबार, ०३ भदौ २०७६

प्रदेशकै रेफरलका रुपमा रहेको सेती अञ्चल अस्पतालमा ११ औं तहका तीन, १० औं तहका चार र नवौं तहका चार गरी ११ जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा समायोजनपछि तीनजना मात्रै बाँकी छन्।

एक वर्षमै ३ सय ३० जना कर्मचारी कडा रोगी

एक वर्षमै ३ सय ३० जना कर्मचारी कडा रोगी

आइतबार, ०१ भदौ २०७६

एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले मानसिक बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफरिस बनाएका छन्। समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरूले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन्। त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन्।

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

शनिबार, १८ साउन २०७६

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका पाँचजना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका हुन्।

Ncell Footer Ad