मन्त्रीको स्वार्थ पूरा नहुँदा बिपीको सिनेट बैठक स्थगित

मन्त्रीको स्वार्थ पूरा नहुँदा बिपीको सिनेट बैठक स्थगित

शनिबार, २३ कार्तिक २०७६

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै...

ब्लड बैंकमा‘ब्लड’अभाव

ब्लड बैंकमा‘ब्लड’अभाव

शनिबार, १६ कार्तिक २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको रेडक्रसको रक्त सञ्चार केन्द्रमा केही दिनयता रगतको चरम अभाव भएको छ। रगत अभावले कतिपय...

फुड सप्लिमेन्ट सिफारिस नगर्न अस्पताल प्रशासनको परिपत्र

फुड सप्लिमेन्ट सिफारिस नगर्न अस्पताल प्रशासनको परिपत्र

बिहिबार, ०७ कार्तिक २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना चिकित्सकहरूलाई औषधि भन्दै फुड सप्लिमेन्ट (खाद्य पूरक सामग्री) बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको...

दर्ता भएको औषधि दिँदा ‘हुँदैन’ भन्छन्

दर्ता भएको औषधि दिँदा ‘हुँदैन’ भन्छन्

आइतबार, ०३ कार्तिक २०७६

‘हामीलाई थाहा छ, ‘क्याबोडिन’ औषधि व्यवस्था विभागमा दर्ता छैन र यो औैषधि पनि होइन। तर डाक्टरले लेखिदिएपछि भुस पनि औषधि...

बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस

बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस

शनिबार, ०२ कार्तिक २०७६

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ। बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन्।

दिनभर रेकी, मध्यराति मुचुल्का

दिनभर रेकी, मध्यराति मुचुल्का

शनिबार, २८ असार २०७६

अख्तियार टोली दिउँसो कार्यालय समयदेखि नै प्रतिष्ठान पुगेको थियो। दिनभर उपकुलपति कार्यालयलाई रेकी गरेर बसेको टोलीले घुसबापतको पैसा रौनियारले बुझेको निश्चित भएपछि मात्र कार्यालय समय सकिनुअघि छापा मारेको थियो।

अस्पतालबाटै शिशु चोरीः ‘फोन कल’ले फेला पार्‍याे  शिशु

अस्पतालबाटै शिशु चोरीः ‘फोन कल’ले फेला पार्‍याे शिशु

शुक्रबार, २७ असार २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट नवजात शिशु चोरी भएको छ। चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

सोमबार, १६ असार २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

मङ्गलबार, ०७ जेठ २०७६

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

सोमबार, ०४ चैत २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेतृत्वविहीन भएको छ। सरकारले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गरेपछि सो पदको जिम्मेवारी कसैलाई दिएको छैन। उपकुलपति पद खाली हुँदा स्वतः दोस्रो वरियताका शिक्षाध्यक्षले जिम्मेवारी पाउने कानुनी व्यवस्था भए पनि शिक्षाध्यक्ष डा. गुरु खनाललाई यससम्बन्धी औपचारिक पत्र दिइएको छैन।

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

शनिबार, १८ फागुन २०७५

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

बुधबार, १५ फागुन २०७५

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

शुक्रबार, १८ माघ २०७५

अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले बिहीबार र्‍याली निकालेका छन्।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

शनिबार, १२ माघ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

बुधबार, ०२ माघ २०७५

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई मंगलबार बिच बाटोबाट फर्काइएको छ। बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट डाक्टरहरुको अर्को टोली भने इलाम पुगेको छ।

अन्योलमा सिनेट

अन्योलमा सिनेट

बुधबार, १९ मङि्सर २०७५

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद् (सिनेट) बैठक बस्न सकेको छैन। प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले आफू कारबाहीमा पर्ने डरले सिनेट बैठक डाकेका छैनन्।

Ncell Footer Ad