बिपी र त्रिपक्षीय सम्झौता

बिपी र त्रिपक्षीय सम्झौता

बिहिबार, १२ भदौ २०७६

बिपी कोइरालाले सन् १९७६ को जनवरीमा नयाँ दिल्लीस्थित नेहरु स्मारक पुस्तकालयका प्रमुख डा. हरिदेव शर्मालाई अन्तर्वार्तामाभन्नुभएको थियो– दिल्ली सम्झौता वार्तामा...

अनियमितताका चाङैचाङ

अनियमितताका चाङैचाङ

सोमबार, १३ साउन २०७६

प्रतिष्ठानका पदाधिकारीले आर्थिक अनियमितता गरेको विषयमा अख्तियारमा धेरै उजुरी परे पनि छानबिन तामेलीमा राखिएको थियो। अख्तियारसँग सेटिङ मिलाएर बहालवाला र...

दलितको‘बालीघरे’राजनीति

दलितको‘बालीघरे’राजनीति

बिहिबार, ०९ जेठ २०७६

अब दलित आन्दोलन भ्रातृ संघ/संगठन र भिखारी प्रवृत्तिको नभई स्वतन्त्र, स्वावलम्बी र निर्णायक हुन जरुरी छ।बालीघरे दलितका रोदनयुक्त आन्दोलनको अब...

पिएसओ कम, पिए बढी

पिएसओ कम, पिए बढी

बिहिबार, ०७ चैत २०७५

२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) थिए– नेपाल प्रहरीका डिएसपी प्रेमबहादुर गुरुङ। उनी भारतीय सेनाको...

नेपालमा कस्तो समाजवाद ?

नेपालमा कस्तो समाजवाद ?

बुधबार, ०६ चैत २०७५

लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात समाजवादउन्मुख प्रणालीको प्रस्तावना नेपालको संविधान २०७२ ले परिकल्पना गरेको छ। संविधानमा उल्लिखित समाजको अर्थ अहिले पृथक गरिँदैछ। नेपालका कम्युनिस्टले संविधानमा नै लेखिएको हुनाले समाजवादलाई राजनीतिकरूपमा परिभाषित गरिरहेका छन् भने लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूले यसलाई आर्थिक–सामाजिक रूपान्तरणको विषयमात्र ठानिरहेका छन्।

मेलमिलाप दिवसको औचित्य

मेलमिलाप दिवसको औचित्य

सोमबार, १६ पुष २०७५

नेपाली कांग्रेसले बिर्सँदै गएको राष्ट्रिय मेलमिलापको नीतिलाई पुनर्जीवित गर्दैछ। बिपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ भारत प्रवासबाट फर्केको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो। ‘न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह’ नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो।

ओहोदाभन्दा योगदान स्मृतिमा रहन्छ

ओहोदाभन्दा योगदान स्मृतिमा रहन्छ

आइतबार, ०१ पुष २०७५

पार्टीका उच्च तहका नेताहरूलाई म यस भावुक क्षणमा सादर आग्रह गर्न चाहन्छु, पार्टीको बृहत्तर हितभन्दा हाम्रो स्वार्थमाथि हुनु हुँदैन। इतिहासले बिपी कोइरालाको ओहोदालाई भन्दा योगदानलाई स्मरण गरिराखेको छ।

निराशाबीचको आशा

निराशाबीचको आशा

मङ्गलबार, ०२ असोज २०७५

गएको हप्ता मलाई प्रदेश नम्बर एकको केही सहर र गाउँ भ्रमण गर्ने अवसर जुट्यो । यस्तो अवसर बिपी कोइरालाको १०५आैँ जन्मजयन्तीको सुखद उपलक्ष्यमा सम्भव भयो ।

बिपी ४० वर्षमै हुनुभयो, तर आज?

बिपी ४० वर्षमै हुनुभयो, तर आज?

सोमबार, ०१ असोज २०७५

वैचारिक दृष्टिकोणले नेपालको राष्ट्रिय राजनीतिमा वर्तमानसम्मकै केन्द्रीय व्यक्तित्व बिपी कोइरालाले नेपाली युवाहरूलाई प्रेरणादायी, अनुशीलनीय र जीवनोपयोगी सुझाव एवं सल्लाह दिनुभएको थियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनुसन्धानमा अब्बल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनुसन्धानमा अब्बल

आइतबार, २४ भदौ २०७५

व्यवस्थापकीय कमजोरीका कारण बेलाबेलामा विवादित रहने गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान चिकित्सा विज्ञानको अनुसन्धान (रिसर्च)मा भने नेपालकै अब्बल छ ।

बिपीको १०५औँ जन्मजयन्ती देशभर मनाइँदै

बिपीको १०५औँ जन्मजयन्ती देशभर मनाइँदै

आइतबार, २४ भदौ २०७५

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी अाज मुलुकभर मनाइँदैछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad