बिपी विचारका पथिक र पन्थ

बिपी विचारका पथिक र पन्थ

बुधबार, २५ भदौ २०७६

अहिले नेपाली कांग्रेसमा बिपीका विचारहरूको स्वतन्त्र परिभाषा र आग्रहको विकास हुन लागेको छ। हुन त विचारको शृंखला अनन्त हुन्छ। उपस्थितिको...

बिपी र त्रिपक्षीय सम्झौता

बिपी र त्रिपक्षीय सम्झौता

सोमबार, २० साउन २०७६

जननायक बिपी कोइरालाको राजनीतिक जीवनको प्रारम्भ भारतीय स्वतन्त्रता आन्दोलनबाट भएको थियो। बिपी भारतको प्रसिद्ध वनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा नै...

बिपीका घुम्ती

बिपीका घुम्ती

आइतबार, १२ साउन २०७६

नेपाली राजनीतिका प्रसिद्ध महापुरुष एवं नेपाली साहित्य जगत्का उत्तम पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ पुस्तक ५–५ वर्षका फरकमा पाँचपटक पढेहँुला।...

बिपी विचारको विरासत

बिपी विचारको विरासत

बुधबार, ०८ साउन २०७६

राष्ट्रियताका अनेक शक्ति र तत्व विश्लेषण गर्ने र लोकतन्त्रका आयामिक सिद्धान्तहरूलाई नेपालीकरण गर्दै समाजवादका कार्यक्रमहरू उद्घोष गर्ने बिपी विचारहरूमाथि बहस...

बिपी र पिएलका ‘उत्तराधिकारी’

बिपी र पिएलका ‘उत्तराधिकारी’

मङ्गलबार, ०७ साउन २०७६

नेपाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक हलचलको एकीकृत आधार तयार ग¥यो। कोइरालाको देहवसान २०३९ साउन ६ गते काठमाडौँमा भयो।

सहिद र बिपी विचार

सहिद र बिपी विचार

बिहिबार, १७ माघ २०७५

‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ।

बिपीको ध्वस्त शालिक १७ वर्षपछि पुननिर्माण

बिपीको ध्वस्त शालिक १७ वर्षपछि पुननिर्माण

मङ्गलबार, १३ कार्तिक २०७५

खोटाङको चिसापानीस्थित बिपी कोइरालाको शालिक ध्वस्त बनाइएको १७ वर्षपछि पुन अनावरण गरिएको छ। पूर्वी पहाडी जिल्लामा भूमीगतरुपमा शसस्त्र संघर्ष गर्दैआएको किरात जनवादी वर्कर्स पार्टीले २०५८ सालमा ध्वस्त बनाएको बिपीको शालिक पुननिर्माणपछि दोश्रोपल्ट अनावरण गरिएको हो।

बिपी : विचार र व्यवहार

बिपी : विचार र व्यवहार

बुधबार, ०२ साउन २०७५

नेपाली राजनीतिका आधुनिक भाष्यकार बिपी कोइरालाको पार्थिव अवशान भएको ३६ वर्ष पुगेको छ । तर उनले नेपालका सन्दर्भमा गरेको राजनीतिक भाष्यको सान्दर्भिकता थपिँदै गएको छ ।

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

बिहिबार, २८ असार २०७५

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

मङ्गलबार, १९ असार २०७५

चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमार्फत मेडिकल कलेज खोल्न सहज बनाउने बाटो प्रतिपक्षी कांग्रेसको विरोध र डा.गोविन्द केसीको अनसनले पूरा नहुने भएपछि सरकारले नयाँ उपाय रचेको छ।

बिपी, चाउ एनलाई र केपी ओली

बिपी, चाउ एनलाई र केपी ओली

बिहिबार, १४ असार २०७५

तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला २०१७ सालमा प्रधानमन्त्री चाउ एनलाईको निमन्त्रणामा चीन भ्रमणमा गए। उनलाई त्यहाँ कम्यूनहरु देखाइयो र चीनले भर्खरै सानो स्केलमा सुरु गरेका घरेलु उद्योग देखाइयो। चाउ एन लाईले कोइरालालाई सुझाव दिए, 'ठूला भन्दा साना काम गरेर अघि बढ।'

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

आइतबार, १० असार २०७५

बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी छ। १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण समय र लगानी दुवै हिसाबले नेपालीको नाममा गरिएको ठूलो लगानी मानिन्छ।

ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा

ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा

बिहिबार, १७ जेठ २०७५

सन् १९८६ मा बनेपा–सिन्धुली–बर्दिवास सडकको सम्भाव्यता अध्ययन गर्ने क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यस सडकलाई कृषि सडकका रूपमा चित्रण गरेको थियो । त्यसैले पनि सर्वेक्षण र डिजाइनमा संलग्न नेपाली प्राविधिकहरू धुलिखेल–सिन्धुली–बर्दिवास सडकलाई राजमार्ग भन्न रुचाउँदैनन् । किनकि राजमार्गको मापदण्ड यसले पूरा गर्दैन ।

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा

बुधबार, १६ जेठ २०७५

बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ।  समाजले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए।

लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता

लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता

मङ्गलबार, १५ जेठ २०७५

लक्ष्मी बैंक, बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक–कान–घाँटी अस्पताल तथा पुनःस्थापना सेवाबीच कानको शल्यक्रिया शिविर सञ्चालन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।पहिलो तीनदिने क्याम्प बाराको निजगढमा बुधबारसम्म हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, ०५ जेठ २०७५

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

बुधबार, २६ बैशाख २०७५

पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न थालेपछि तिनै क्रसर उद्योगीहरुको टिपरले राजमार्ग भरिएको हो।

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

आइतबार, ०२ बैशाख २०७५

बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५–१५ मिटर बनाइने भएको छ।

महेन्द्र, बिपी र कांग्रेस

महेन्द्र, बिपी र कांग्रेस

शुक्रबार, ०८ मङि्सर २०७४

गाउँपालिकाको वडामा चुनाव जित्न पनि बीसौँ लाख रुपियाँ खर्च गर्नुपर्ने र सांसद बन्न करोडौँ खर्च गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पद्धतिलाई पैसाले थिचिरहेको वर्तमान अवस्थामा जनता र राष्ट्र अझै निसास्सिइरहनुपर्ने परिस्थिति उत्पन्न हुँदै गएको छ । राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर बनिरहेको देखिन्छ ।

भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

शुक्रबार, ०३ कार्तिक २०७४

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ ।

महेन्द्र, बिपी र लेन्डुप

महेन्द्र, बिपी र लेन्डुप

शुक्रबार, १६ भदौ २०७४

प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो ।

वर्तमान राजनीति र बिपी

वर्तमान राजनीति र बिपी

शुक्रबार, ०६ साउन २०७४

साँच्चै महामानव बिपी कोइरालाले परिकल्पना गरेअनुसारको देश निर्माण गर्ने हो भने नेपाली कांग्रेसलाई एक्काइसौं शताब्दीको आवश्यकताअनुसार समग्र वस्तुस्थितिको मूल्यांकन गरी विधिविधानअनुसार निर्मम समीक्षा गरी सुधार गर्नुपर्छ।

कम्युनिस्ट थिए बिपी

कम्युनिस्ट थिए बिपी

शुक्रबार, ०६ साउन २०७४

नेपाली काङ्ग्रेसका सबै तहका कार्यकर्ता तथा नेताले नेपाली काङ्ग्रेसका महामानव भनेर चिनिने विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र मेलमिलापका नीतिलाई आफ्नो पनि मूलमन्त्र भएको बताउँदै आएका छन्।

डाइर्भसन गरि बिपी राजमार्ग सुचारु

डाइर्भसन गरि बिपी राजमार्ग सुचारु

मङ्गलबार, १० फागुन २०७३

गत आइतबार राती ११ बजे सुनकोसीमा बिपी राजमार्ग खसेपछी अरुद्ध सडक मंगलबार बिहानैबाट सुचारु भएको छ। राजमार्गलाई पुरानै ट्रयाक सडकबाट डाइर्भसन गरेपछि सवारी आवातजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारले बताए।

अवरुद्ध बिपी राजमार्ग खुला

अवरुद्ध बिपी राजमार्ग खुला

सोमबार, ०९ फागुन २०७३

शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ।  राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो।

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

बुधबार, १० कार्तिक २०७३

चार्डपर्वलाई मध्यनजर गर्दै सरकारले बिपी राजमार्गमा अनिवार्य पटके काटेर गाडी सञ्चालन गराउँदै आएकोमा पुनः इजाजत बिनाका सवारी प्रहरीले रोकेको छ। दशैं अवधिभरलाई सरकारले पटकेमा सञ्चालन गरे पनि दशैं सकिएसँगै पूर्वी तराई क्षेत्रका गाडी बिपी राजमार्गबाट निरन्तर सञ्चालन हुन थालेपछि प्रहरीले रोकेको हो।

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

बिहिबार, १३ असोज २०७३

बिपी राजमार्गमा चाडपर्वलाई मध्यनजर गर्दै पटके काटेर ठूला बस सञ्चालनहुने भएका छन् । रुट पर्मिट बिनाका सवारी सञ्चालनगर्नप्रहरीले रोक लगाएपछि बुधबार बिहान केही समय यातायातव्यवसायीलेनै बिपी राजमार्ग बन्द गराएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द

बुधबार, १२ असोज २०७३

यातयात व्यवसायीले आज बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् ।

बिपी प्रतिष्ठानमा मनपरी भर्ना

बिपी प्रतिष्ठानमा मनपरी भर्ना

आइतबार, ०९ असोज २०७३

सरकार मातहतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोस्ट ग्य्राजुएट (पिजी) विद्यार्थी भर्नामा मनपरी गर्ने गरेको पाइएको छ। सरकारले पिजी निःशुल्क गरेपछि गत वर्ष बनाएको कार्यविधिअनुसार भर्ना नगरी आफूअनुकूल निर्णय गर्न सिनेटबाट बाटो खोलेको पाइएको हो।

बिपी र दक्षिण एसिया

बिपी र दक्षिण एसिया

शुक्रबार, २४ भदौ २०७३

बिपी कोइरालाको प्रभाव नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय जगतमा समेत फैलिएको थियो । उनी विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र स्थापनाका लागि सक्रिय थिए ।

बिपी र र पुष्पलालको सम्झना

बिपी र र पुष्पलालको सम्झना

शुक्रबार, ०७ साउन २०७३

हिजो र अस्ति बिपी र पिएल जयन्ती थियो। मेरा लागि नाम र चेहराले कुनै अर्थ राख्दैैन् तर ती नाम र चेहराले दिने सन्देशले भने ठूलो महत्व राख्छ। कांग्रेस र कम्युनिस्टले पोस्टर बनाइएका बिपी र पिएललाई  कतिपयले सम्झे, कतिपयले कर्मकाण्डीय श्राद्धे पनि गरेर हकवाला सावित गर्ने प्रयत्न  गरे।

बिपी, कांग्रेस र मधेस आन्दोलन

बिपी, कांग्रेस र मधेस आन्दोलन

बुधबार, १५ असार २०७३

नेपाली कांग्रेसको स्थापनाकालदेखि तराई–मधेससित अन्योन्याश्रित सम्बन्ध रहिआएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad