विकासप्रेमी प्रजिअ कुरुम्बाङ : ८ पालिका र २० वटा संघसंस्थाद्वारा बिदाइ

विकासप्रेमी प्रजिअ कुरुम्बाङ : ८ पालिका र २० वटा संघसंस्थाद्वारा बिदाइ

शुक्रबार, ०८ कार्तिक २०७६

भनिन्छ, प्रमुख जिल्ला अधिकारी वा प्रशासक र सर्वसाधारणको सम्बन्ध सुमधुुर हुँदैन। सर्वसाधारणको केही न केही गुनासो प्रशासकसँग भइरहेको हुन्छ। तर...

बक्सिङ खेलाडीको बिदाइ

बक्सिङ खेलाडीको बिदाइ

सोमबार, २७ असोज २०७६

मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी विशेष प्रशिक्षणका लागि आइतबार पोखरा गएको ...

बक्सिङ खेलाडी बिदाइ

बक्सिङ खेलाडी बिदाइ

आइतबार, २६ असोज २०७६

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ। ...

जुडो टोलीको बिदाइ

जुडो टोलीको बिदाइ

आइतबार, २६ असोज २०७६

मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई शनिबार बिदाइ गरिएको छ। ...

कराते खेलाडी दम्पतीलाई बिदाइ

कराते खेलाडी दम्पतीलाई बिदाइ

मङ्गलबार, ३१ भदौ २०७६

मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ

गेलको बिदाइ अझै पर

गेलको बिदाइ अझै पर

शुक्रबार, ३१ साउन २०७६

धेरैको अनुमान थियो, बिहीबार भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलसँगै वेस्ट इन्डिजका क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटजीवनबाट बिदाइ लिनेछन्। तर गेलले सबैको अनुमान गलत साबित गरिदिएका छन्।

बक्सर वाङ्दीको बिदाइ

बक्सर वाङ्दीको बिदाइ

मङ्गलबार, १४ साउन २०७६

आगामी अगस्ट १ देखि ९ तारिखसम्म सञ्चालन हुन लागेको च्याम्पियनसिपमा छिरिङ वाङ्दीले चुनौती प्रस्तुत गर्न लागेका हुन्। कुवेत बक्सिङ संघको आयोजना हुने च्याम्पियनसिपमा छिरिङले पुरुष ४९ केजी तौलसमूहमा नेपालको

एलेग्रीको बिदाइ खल्लो

एलेग्रीको बिदाइ खल्लो

मङ्गलबार, ०७ जेठ २०७६

एट्लान्टासँग १–१ को बराबरीमा रोकिएसँगै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सका प्रशिक्षक म्यासिमिलियानो एलेग्रीको बिदाइ खल्लो बनेको छ। यता युभेन्ट्ससँगको बराबरीपछि एट्लान्टाले क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ। एलेग्री पछिल्लो ५ सिजन क्लबमा रहँदा टोलीले ११ वटा ट्रफी जिते पनि युभेन्ट्सको व्यवस्थापनले एलेग्रीसँगको सम्झौता नलम्ब्याउने निर्णय गरेको थियो। रंगशालामा उपस्थित हजारांै समर्थकले एलेग्रीको समर्थनमा नारा लगाएका थिए। यद्यपि एलेग्रीले समेत टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्। युभेन्ट्सले यसअघि नै लगातार आठौं पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरिसकेको थियो। एलेग्रीको प्रशिक्षणमा टोलीले हात पारेको यो लगातार पाँचांै सिरी ‘ए’ उपाधि हो।

स्पेशल ओलम्पिक टोलीको बिदाइ

स्पेशल ओलम्पिक टोलीको बिदाइ

मङ्गलबार, २१ फागुन २०७५

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान एक कार्यक्रमका बिदाइ गरिएको छ ।

महिला फुटबल टोलीको बिदाइ

महिला फुटबल टोलीको बिदाइ

सोमबार, १४ माघ २०७५

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगितामा सहभागी हुने २३ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरेको छ।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

शुक्रबार, ११ माघ २०७५

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

नेपाली क्रिकेटका पावरको विश्राम

नेपाली क्रिकेटका पावरको विश्राम

आइतबार, ०१ पुष २०७५

खेलजीवनको अन्तिम समयमा सबै खेलाडीको चाहना हुन्छ, आफ्नो सुखद एवं यादगार बिदाइ होस्। हरेक महान् खेलाडीसँगै घरेलु खेलमै सीमित खेलाडीको चाहना पनि सोही किसिमको हुने गर्दछ। नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शक्ति गौचन पनि सोही किसिमको प्रदर्शन र बिदाइ चाहन्थे।

यु–१९ महिला टोलीको बिदाइ, सोमबार थाइल्याण्ड जाने

यु–१९ महिला टोलीको बिदाइ, सोमबार थाइल्याण्ड जाने

आइतबार, ०४ कार्तिक २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

आइतबार, १४ असोज २०७५

बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आइतबार (आज) बिदाइ गरिएको छ।

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

बुधबार, १० असोज २०७५

यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बुधवार बिदाइ गरिएको छ।

सम्झनलायक बिदाइ गर्न आग्रह

सम्झनलायक बिदाइ गर्न आग्रह

आइतबार, १६ बैशाख २०७५

दुई दशक क्लब प्रशिक्षणमा रहँदा धेरै पटक प्रतिष्ठित भिडन्तका लागि ओल्ड ट्राफोर्डको भ्रमण गरिसकेका आर्सनलका प्रशिक्षक आर्र्सेन वेंगरले आइतबार सोही मैदानमा अन्तिम पटक म्यानचेस्टर युनाइटेडको सामना गर्दा कस्तो स्वागम पाउने हो भन्ने बारे अझै बेखबर छन्।

भलिबल खेलाडी कृपालाई बिदाइ

भलिबल खेलाडी कृपालाई बिदाइ

शुक्रबार, १४ बैशाख २०७५

पछिल्लो समय महिला भलिबलमा प्रतियोगिता बाक्लै हुन थालेका छन्। अघिल्लो वर्षको जेठ ८ गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिए पछि निजि तथा सरकारी तवरबाट पनि भलिबल खेलमा लगानीकर्ताको मोह बढ्न थालेको छ।

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

आइतबार, ०२ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

मीराको तिथिमा यशोदाको बिदाइ

मीराको तिथिमा यशोदाको बिदाइ

बुधबार, २१ चैत २०७४

नेपालमा ‘मित्रता’को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’लाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा सँगै तय गरेका दुवैका श्रीमति पनि यो यात्राका साक्षी थिए।

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

बिहिबार, ०३ फागुन २०७४

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

सुखद भएन म्यादीको बिदाइ

सुखद भएन म्यादीको बिदाइ

शनिबार, ०८ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीसँगै खटिएका ९८ हजार म्यादी प्रहरीको शुक्रबार म्याद सकियो । शान्तिपूर्ण निर्वाचन गराएको जस पाएका उनीहरुको बिदाइ भने सुखद भएन। मतदानअगाडि निर्वाचन प्रचारका क्रममा भएको शृंखलाबद्ध विस्फोटका घटनाले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका बढाएको थियो तर दुवै चरणको मतदान शान्तिपूर्ण सम्पन्न भएपछि निर्वाचन सुरक्षाको नेतृत्व गर्ने गृह प्रशासन र परिचालित सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अुनसन्धान विभागसँगै म्यादी प्रहरीले समेत स्याबासी पाएका थिए।

महिला बास्केटबल टोलीको बिदाइ

महिला बास्केटबल टोलीको बिदाइ

बिहिबार, ०२ कार्तिक २०७४

मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।

फुटबल खेलाडीको बिदाइ

फुटबल खेलाडीको बिदाइ

शनिबार, २१ असोज २०७४

एएफसी एसिया कप छनोट फुटबल खेल्न नेपाली पुरुष फुटबल टोली त्यसतर्फ गएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले टोलीलाई बिदाइ गरे ।

टोट्टीको बिदाइ सम्झनलायक

टोट्टीको बिदाइ सम्झनलायक

मङ्गलबार, १६ जेठ २०७४

डिएगो पेरिटोले अन्तिम मिनेटमा गोल गरेपछि आइतबार दर्शकले भरिभराउ साडियो ओलम्पिकोमा जिनोवामाथि ३–२ को सनसनीपूर्ण जितका साथ रोमाले क्लबका महान् हस्ती फ्रान्सिस्को टोट्टीको बिदाइ सम्झनलायक बनाएको छ।

पोडोलस्कीको स्वर्णिम बिदाइ

पोडोलस्कीको स्वर्णिम बिदाइ

शुक्रबार, ११ चैत २०७३

इङ्ल्यान्डमाथि १–० को विजय हासिल गर्दा बुधबार राति गोल गरेका स्ट्राइकर लुकास पोडोलस्कीले जर्मनीको राष्ट्रिय टिमबाट आफूले स्वर्णिम बिदाइ पाएको बताएका छन्।

भलिबल टोलीको बिदाइ

भलिबल टोलीको बिदाइ

सोमबार, ०७ चैत २०७३

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेल र खेलाडीलाई व्यापारको रूपमा हेर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय पुरुष भलिबल टोलीको बिदाइमा मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको नेतृत्व गरेको व्यक्तिले इमानदारिता देखाए नेपाली खेलकुदले सफलता हासिल गर्न सक्ने बताए।

फुटबल टोलीलाई बिदाइ

फुटबल टोलीलाई बिदाइ

बिहिबार, २६ फागुन २०७३

एसएफटी दक्षिण एसिया यु–१६ फुटबल प्रतियोगिता खेल्न श्रीलंका जान लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार बिदाइ गरेको छ। यु–१६ को प्रतियोगिता भए पनि नेपालले यु–१५ टोलीलाई सहभागी गराउन लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए।

पशुपतिबाट साधुसन्तलाई बिदाइ

पशुपतिबाट साधुसन्तलाई बिदाइ

आइतबार, १५ फागुन २०७३

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई बिदाइ गरिएको हो।

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

आइतबार, १५ फागुन २०७३

मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

महानिरीक्षक राईको बिदाइ

महानिरीक्षक राईको बिदाइ

मङ्गलबार, ०३ फागुन २०७३

सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईसहित अन्य दुई अतिरिक्त महानिरीक्षकले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका छन्। राईसँगै अतिरिक्त महानिरीक्षकद्वय डा. कृष्णकुमार तामाङ र जितबहादुर पुनले पनि अवकाश पाएका हुन्।

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

मङ्गलबार, ०४ असोज २०७३

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्।

गीत गाउँदै खेमराजको बिदाइ

गीत गाउँदै खेमराजको बिदाइ

सोमबार, १३ भदौ २०७३

संखुवासभाजस्तो पहाडमा जन्मे पनि उनीसँग गिटार कहिल्यै टुटेन। घरको पिँढी होस् वा गाउँको चौतारो। वरिपरि गाउँले जम्मा गरेर गित सुनाउन बसुन्जेल कहिले छाडेनन्। मनकामना मन्दिरमा मेला लाग्दा गाउँलेसँगै उनी गाउँथे 'वारि जमुना पारि जमुना।'

रियो टोलीलाई राष्ट्रपतिबाट बिदाइ

रियो टोलीलाई राष्ट्रपतिबाट बिदाइ

बुधबार, १२ साउन २०७३

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलमा हुने रियो ओलम्पिकमा भाग लिने खेलाडी, प्रशिक्षकसहित नेपाली टोलीलाई मंगलबार बिदाइ गरेकी छन्।

Ncell Footer Ad