बाटोको बिजोग

बाटोको बिजोग

बिहिबार, २३ साउन २०७६

केन्द्रीय राजधानी काठमाडौंकै सडक एकभर पानी पर्नेबित्तिकै खुइलिने र खाल्डा पर्ने गर्छन्। यस्तो अवस्था यपत्यका बाहिर झन् भयावह छ। ...

विश्वविद्यालयहरूको बिजोग

विश्वविद्यालयहरूको बिजोग

बुधबार, १८ असार २०७६

त्रिवि मात्रै होइन, देशका अन्य विभिन्न विश्वविद्यालयको हविगत पनि उस्तै छ। ...

बादल देख्नासाथ तर्सिन्छन् पीडित

बादल देख्नासाथ तर्सिन्छन् पीडित

सोमबार, २५ चैत २०७५

बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन...

ग्रामीण सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

ग्रामीण सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

आइतबार, १७ असार २०७५

वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार...

राष्ट्रिय पुनर्निर्माण महाअभियान क्षेत्रमै बिजोग

राष्ट्रिय पुनर्निर्माण महाअभियान क्षेत्रमै बिजोग

सोमबार, २८ जेठ २०७५

एउटै प्रकारका छाना भएका करिब १३ सय परम्परागत शैलीका घर । प्रत्येक घर बालबालिका र अपांगमैत्री । बस्ती प्रवेश गर्नेबित्तिकै भेटिने प्राचीन शैलीको ढोका।

स्थानीय तहमा विषयगत शाखाको बिजोग

स्थानीय तहमा विषयगत शाखाको बिजोग

सोमबार, १४ फागुन २०७४

‘एउटा शाखामा सेवाग्राही आउँदा अर्को शाखाको काममा बाधा पुग्छ, कार्यक्रमका योजना बनाउन र आवश्यक तयारी गर्न निकै अप्ठेरो भएको छ, कार्यालयका गोपनीय सूचना समेत सुरक्षित छैनन् ।’

पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

मङ्गलबार, ०२ माघ २०७४

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

बेन्च-डेस्क नपाएर विद्यार्थीको बिजोग

बेन्च-डेस्क नपाएर विद्यार्थीको बिजोग

सोमबार, १७ पुष २०७४

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायःजसो आधारभूत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्यांग्रिँंदो चिसोमा पनि बालबालिका भुइँमा बोरा ओछ्याएर बस्न बाध्य छन् । छिन्नमस्ता गाउँपालिकाको महुवास्थित बिपी राप्राविमा आइतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुइँमै बसेर पढिराखेका थिए । उनीहरू सबै पाँच वर्ष उमेरमुनिका हुन् । तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरामा र बाँकी चिसो भुइँमै बसेका थिए ।

मुख्य प्रशासनिक भवनकै बिजोग

मुख्य प्रशासनिक भवनकै बिजोग

बुधबार, २९ कार्तिक २०७४

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको तस्बिरले नै पुनर्निर्माणको अवस्था प्रस्ट देखाउँछ।

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए।

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

चिकित्सकको आन्दोलनका कारण अस्पताल र क्लिनिक बन्द, बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

चिकित्सकहरुको आन्दोलनले गर्दा सबै अस्पताल, निजी क्लिनिक, नर्सिङहोम बन्द भएपछि वीरगन्जमा सयौं बिरामीहरु बिच्चलीमा परेका छन्।

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

आइतबार, ११ भदौ २०७४

मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु।

बाढी विस्थापितको बिजोग

बाढी विस्थापितको बिजोग

बुधबार, ३२ साउन २०७४

बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। कतै औषधिको खाँचो छ त कतै खाद्यानका लागि कोलाहल।

मृगस्थलीमा कृष्णसारको बिजोग

मृगस्थलीमा कृष्णसारको बिजोग

बुधबार, २६ माघ २०७३

पशुपतिनाथ परिसरमा रहेको श्लेष्मान्तक वन (मृगस्थली) मा जनावरको उचित संरक्षण हुन सकेको छैन। नाम मात्रको मृगस्थली भएको भन्दै ०६१ मा पशुपति क्षेत्र विकास कोषले यहाँ केही जनावर राखेको थियो। तर, जनावरको उचित हेरचाह र सुरक्षा व्यवस्था भने भएको देखिँदैन।

बिजोग सुरक्षा अवधारणा

बिजोग सुरक्षा अवधारणा

बिहिबार, ३० मङि्सर २०७३

भारतीय राष्ट्रपति भ्रमणका बेला सुरक्षा निकायले नाकाबन्दी मात्र एक उपाय सोच्यो। यही कारण इतिहासमै पहिलोपटक भारतीय भिभिआइपी आए, गफ गरे, पार्टी खाए र फर्के। जनतालाई नभेटी। जनप्रेम नचाखी।

मलेसियामा गाडी दुर्घटना,  कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

बुधबार, ०५ साउन २०७३

ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

Ncell Footer Ad