बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

शनिबार, ३० असार २०७५

पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। बेठी लगाएर रोपाइँ गर्ने चलन निकै पुरानो हो। ...

बाह्र घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

बाह्र घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

सोमबार, १८ असार २०७५

नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ। बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः...

आजको प्रतिनिधि सभा बैठकमा  बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

आजको प्रतिनिधि सभा बैठकमा बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

बुधबार, १३ असार २०७५

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक...

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

आइतबार, ३० बैशाख २०७५

बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्।  बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष...

तालिवानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

तालिवानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

बिहिबार, २९ चैत २०७४

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बिहिबार, २९ चैत २०७४

विभागीय टोली नेपाल पुलिसकी संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

बाह्र वर्षपछि फर्कियो शहिद परिवारमा खुसी

बाह्र वर्षपछि फर्कियो शहिद परिवारमा खुसी

सोमबार, २६ चैत २०७४

जनआन्दोलन २०६२/०६३ का सहिद हरिराज अधिकारीको सालिक १२ वर्षपछि अनावरण गरिएको छ । प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका तत्कालिन सभापति अधिकारीको २०६२ चैत २६ गते आन्दोलनका क्रममा स्थानीय धम्बोझी चोक नजिक निधन भएको थियो । सरकार र राजनीतिक दलको चरम बेवास्ताका कारण शहिद पत्नी अञ्जु शर्मा(अधिकारी)आफैँले खरिद गरेर ल्याएको उक्त सालिक सोमबार अनावरण गरिएको हो।

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

आइतबार, २५ चैत २०७४

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

मङ्गलबार, १६ माघ २०७४

धौलागिरी अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ। जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ। प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए। स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ।

बाह्र वर्षअघिको कीर्तिमानमा सुधार

बाह्र वर्षअघिको कीर्तिमानमा सुधार

बिहिबार, २७ पुष २०७४

नेपाल प्रहरीकी संगीता राईले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ४८ केजी तौलसमूहको क्लिन एन्ड जर्कमा राईले ६६ केजी भार उठाई नीता थापाको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

आइतबार, ३१ बैशाख २०७४

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

बिहिबार, ०३ चैत २०७३

थकाली जातिको उद्गमस्थल मुस्ताङको थाक ठिनीमा आगामी चैत २९ गतेदेखि बाह्र वर्षे देवीछेव ढोङताङभ्यो (भोमो आमा)को भव्य दर्शन पूजा तथा मेला आयोजना गरिने भएको छ ।

हङकङमा बाह्र बजे हावा सरर...

हङकङमा बाह्र बजे हावा सरर...

सोमबार, ३० फागुन २०७३

होलीको अवसर पारेर नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले हङकङमा सांगीतिक प्रस्तुती दिएको छ। आइतबार युन लुंग थिएटरमा ‘नेपथ्य हङकङ साँझ’ मा ब्याण्डले नयाँ र पुराना गीतहरु प्रस्तुत गरेको थियो। ब्याण्डका प्रशंसकहरुको कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत गरेको छ।

जीप दुर्घटनामा बाह्र घाइते

जीप दुर्घटनामा बाह्र घाइते

बिहिबार, २१ पुष २०७३

बन्दीपोखरा–८ सम्मोबारी पाल्पामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज १६८९ नम्बरको जीपसँग लु २० प ३९२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

शुक्रबार, १२ कार्तिक २०७३

इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार, २२ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्।

Ncell Footer Ad