सोलो बास्केटबललाई सफलता

सोलो बास्केटबललाई सफलता

बुधबार, १४ फागुन २०७६

गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ। गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित ग-यो।

ह्वाइट हाउस च्याम्पियन

ह्वाइट हाउस च्याम्पियन

शुक्रबार, ०९ फागुन २०७६

पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार ह्वाइट हाउस च्याम्पियन बनेको छ। ...

समृद्धि अन्तिम चारमा

समृद्धि अन्तिम चारमा

मङ्गलबार, ०६ फागुन २०७६

समृद्धि आइआइएमएस सोमबार पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। ...

बिहीबारबाट पुरुष बास्केटबल

बिहीबारबाट पुरुष बास्केटबल

बुधबार, २९ माघ २०७६

पाँचाैँ यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारबाट हुने भएको छ। ...

एन्जल्स हर्ट च्याम्पियन

एन्जल्स हर्ट च्याम्पियन

मङ्गलबार, २१ माघ २०७६

आयोजक एन्जल्स हर्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ।

बास्केटबल खेलाडी सम्मानित

बास्केटबल खेलाडी सम्मानित

बुधबार, ०२ पुष २०७६

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टिम भारतसंग पराजित भएको छ

बास्केटबालमा नेपाल सेमिफाइनल प्रवेश

बास्केटबालमा नेपाल सेमिफाइनल प्रवेश

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

बुधबार, ०४ मङि्सर २०७६

आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड मंगलबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आयोजक गल्फ बास्केटबलको फाइनलमा

आयोजक गल्फ बास्केटबलको फाइनलमा

बुधबार, ०४ मङि्सर २०७६

आयोजक ज्ञानोदय मंगलबार २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गर्ल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु भिजन सेमिफाइनलमा

न्यु भिजन सेमिफाइनलमा

मङ्गलबार, ०३ मङि्सर २०७६

न्यु भिजन दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।

हिमालय क्वार्टरफाइनलमा

हिमालय क्वार्टरफाइनलमा

सोमबार, ०२ मङि्सर २०७६

आयोजक हिमालय दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एस र साइपाल च्याम्पियन

एस र साइपाल च्याम्पियन

आइतबार, ०१ मङि्सर २०७६

एस र साइपाल एकेडेमीले २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार थ्री बाइ थ्री प्लस टु बास्केटबल च्याम्पिपयन बनेका छन् । एस ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

ओडिसीमा बास्केटबल हुने

ओडिसीमा बास्केटबल हुने

मङ्गलबार, २६ कार्तिक २०७६

ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

एलआरआईको जित

एलआरआईको जित

मङ्गलबार, २६ कार्तिक २०७६

आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

पुरुष बास्केटबल उपाधि बुढानीलकण्ठलाई

पुरुष बास्केटबल उपाधि बुढानीलकण्ठलाई

सोमबार, १३ असोज २०७६

बुढानीलकण्ठले आइतबार पाँचौं बिएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

बास्केटबल खेल्ने क्रममा मृत्यु

बास्केटबल खेल्ने क्रममा मृत्यु

शनिबार, ०४ असोज २०७६

बास्केटबल खेल्ने क्रममा युवकको मृत्यु भएको छ। शनिवार बास्केटबल खेल्ने क्रममा हृदयघातका व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्रिनल्यान्डलाई दोहोरो उपाधि

ग्रिनल्यान्डलाई दोहोरो उपाधि

शनिबार, १४ भदौ २०७६

आयोजक ग्रिनल्यान्डले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ।

रेडिअन्ट र निम्स च्याम्पियन

रेडिअन्ट र निम्स च्याम्पियन

शनिबार, १४ भदौ २०७६

आयोजक रेडिअन्ट र निम्सले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

आयोजक सेमिफाइनलमा

आयोजक सेमिफाइनलमा

मङ्गलबार, १० भदौ २०७६

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

रेडियन्ट सेमिफाइनलमा

रेडियन्ट सेमिफाइनलमा

मङ्गलबार, १० भदौ २०७६

आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

सोमबार, ०९ भदौ २०७६

न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

शनिबार, ०७ भदौ २०७६

गोल्डेनपिक र एञ्जल्स हर्टले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सफलता हात पारेका छन्।

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

बिहिबार, ०५ भदौ २०७६

युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

हिमालय प्रिक्वार्टरफाइनलमा

हिमालय प्रिक्वार्टरफाइनलमा

आइतबार, ०१ भदौ २०७६

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

आइतबार, ०१ भदौ २०७६

ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

बास्केटबलको प्रशिक्षण धरानमा

बास्केटबलको प्रशिक्षण धरानमा

शनिबार, ३२ साउन २०७६

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ । सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ ।

ज्ञानदीपको जित

ज्ञानदीपको जित

शुक्रबार, ३१ साउन २०७६

ज्ञानदीपले बिहीबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ज्ञानदीपले इस्ट पोललाई १७–४ ले पराजित ग¥यो । ज्ञानदीपका केशव मगरले ६ अंक जोडे ।

स्किब्स बास्केटबल यसै साता

स्किब्स बास्केटबल यसै साता

बिहिबार, ३० साउन २०७६

स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ।

सेब सेमिफाइनलमा

सेब सेमिफाइनलमा

मङ्गलबार, २८ साउन २०७६

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

विल्सन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

विल्सन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

बिहिबार, २३ साउन २०७६

विल्सन एकेडेमी र ग्रिनल्यान्ड आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बिआइबी बास्केटबल

बिआइबी बास्केटबल

बिहिबार, २३ साउन २०७६

बौद्ध इन्टरनेसनल स्कुल

बास्केटबल टोली धरानतर्फ

बास्केटबल टोली धरानतर्फ

शुक्रबार, १७ साउन २०७६

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ। पुरुष टोलीमा सुजन लिम्बु, विजय बुर्जा, मनीष केसी, राजीव जोशी, सदीश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनीषराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कवीन्द्र प्रधान, निकेश मगर, नीरव चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल छन्।

धरानमा बास्केटबल क्रेज बढ्दो

धरानमा बास्केटबल क्रेज बढ्दो

शुक्रबार, १० साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

फुटबलमा नन्दबक्स विजयी

फुटबलमा नन्दबक्स विजयी

बुधबार, ११ असार २०७६

सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।

उपत्यकाव्यापी बास्केटबल सुरु

उपत्यकाव्यापी बास्केटबल सुरु

शुक्रबार, ३१ जेठ २०७६

पाँंचौ एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता विहीबारदेखि भक्तपुरमा सुरु भएको छ।प्रतियोगिताको उदघाटन खेलमा जुनियर गल्र्सतर्फ जनप्रेमी स्कुललाई पराजित गरी ग्रामर स्कुल विजयी भयो।

कीर्तिपुरको पहिलो जित

कीर्तिपुरको पहिलो जित

बिहिबार, २६ बैशाख २०७६

अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

मङ्गलबार, १९ चैत २०७५

वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन) को आयोजनामा करिब दुई महिना लामो नेपाली खेलकुदमा लिग हुन लागेको हो। पडिसिएनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगबारे जानकारी दिएको हो।

रेडिअन्ट क्वार्टरफाइनलमा

रेडिअन्ट क्वार्टरफाइनलमा

बुधबार, २७ भदौ २०७५

आयोजक रेडिअन्ट छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार  क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पुष्पसदन र रिलायन्सलाई उपाधि

पुष्पसदन र रिलायन्सलाई उपाधि

बुधबार, २७ भदौ २०७५

पुष्पसदन र रिलायन्स स्कुलले मंगलबार २५औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा उपाधि जितेका छन् । पुष्पसदन पुरुष तथा रिलायन्स महिलातर्फ च्याम्पियन बनेका हुन्।

बुढानिलकण्ठको फराकिलो जित

बुढानिलकण्ठको फराकिलो जित

शुक्रबार, १५ भदौ २०७५

युलेन्द्रध्वज इन्टरस्कुल छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा बिहीबार बुढानिलकण्ठ, डेफोडियल र बाबा बोर्डिङ स्कुलले छात्र तर्फको खेलमा जित हात पारेका छन्।

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

बिहिबार, १४ भदौ २०७५

जापान ओलम्पिक कमिटीले सोमबार इन्डोनेसियामा जारी एसियाली खेलकुदका क्रममा महिलासँग रात बिताएको आरोप लागेका ४ बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध लगाएको छ।

१८ अाैं एसियाड : बास्केटबलमा पहिलो जित

१८ अाैं एसियाड : बास्केटबलमा पहिलो जित

शनिबार, ०९ भदौ २०७५

नेपाली पुरुष बास्केटबल टोलीले शुक्रबार सिरियामाथि जित हात पार्दै इन्डोनेसियामा जारी एसियाली खेलकुदको दोस्रो चरण प्रवेश सम्भावना जीवित राखेको छ।

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

बुधबार, २० असार २०७५

दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको बास्केटबल खेलाडीको एक समूह मंगलबार उत्तर कोरिया प्रस्थान गरेको छ।

मेयर कप बास्केटबल वैशाखमा

मेयर कप बास्केटबल वैशाखमा

बिहिबार, २२ चैत २०७४

३ नम्बर प्रदेशस्तरीय अन्तरनगरपालिका प्रथम मेयर कप पुरुष बास्केटबल प्रतियोगिता वैशाखमा हुने भएको छ।

बास्केटबल लिग शनिबारबाट

बास्केटबल लिग शनिबारबाट

शनिबार, ०५ फागुन २०७४

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

महिला बास्केटबल टोलीको बिदाइ

महिला बास्केटबल टोलीको बिदाइ

बिहिबार, ०२ कार्तिक २०७४

मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।

थ्री अन थी बास्केटबल हुने

थ्री अन थी बास्केटबल हुने

सोमबार, १३ भदौ २०७३

रुस्लान थ्री अन थ्री नेबा प्रेसिडेन्ट कप बास्केटबल मंगलबार देखी हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पाउनेछ। त्यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष बास्केटबल कात्तिकमा

पुरुष बास्केटबल कात्तिकमा

आइतबार, १२ भदौ २०७३

पोखरालाई बास्केटबलको गन्तव्य बनाउने उद्देश्यले पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ। पोखरा रंगशालामा कात्तिक ४ देखि ६ सम्म प्रतियोगिता हुनेछ।

Ncell Footer Ad