पोखरीमा डुवेर २ बालकको ज्यान गयाे

पोखरीमा डुवेर २ बालकको ज्यान गयाे

शुक्रबार, ११ साउन २०७५

रौतहटमा पानीमा डुबेर २ बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा  फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ का विरेन्द्र यादवको ६ बर्षीय...

१६ बालकको उद्धार

१६ बालकको उद्धार

शुक्रबार, ११ साउन २०७५

जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ। नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार...

भारतबाट चार बालकको उद्धार

भारतबाट चार बालकको उद्धार

आइतबार, ०६ साउन २०७५

भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ। ...

गुफामा फसेका ६ बालकको उद्धार

गुफामा फसेका ६ बालकको उद्धार

आइतबार, २४ असार २०७५

थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये ६ जनाको सकुशल उद्धार...

दुई बालकको डुबेर मृत्यु

दुई बालकको डुबेर मृत्यु

शनिबार, २३ असार २०७५

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

शुक्रबार, २२ असार २०७५

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

बुधबार, २० असार २०७५

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

धादिङमा ५ वर्षीय बालकको हत्या

धादिङमा ५ वर्षीय बालकको हत्या

सोमबार, १८ असार २०७५

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु रिरचोकटार नजिकै कुल्डुम भन्ने ठाउँमा धारिलो हतियार प्रयोग पाँच वर्षीय बालकको हत्या भएको छ।

खुर्पाले हानेर बालकको हत्या

खुर्पाले हानेर बालकको हत्या

सोमबार, १८ असार २०७५

बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

सोमबार, २८ जेठ २०७५

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

जंगलमा बालकको शव, घटना रहस्यमय

जंगलमा बालकको शव, घटना रहस्यमय

सोमबार, २८ जेठ २०७५

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

सोमबार, २८ जेठ २०७५

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

चार बालकको उद्धार गरी परिवारको जिम्मा

चार बालकको उद्धार गरी परिवारको जिम्मा

मङ्गलबार, २२ जेठ २०७५

यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

शनिबार, १९ जेठ २०७५

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

शुक्रबार, १८ जेठ २०७५

तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो । सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

आइतबार, ०६ जेठ २०७५

दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ।

पर्खालले किच्दा बालकको मृत्यु

पर्खालले किच्दा बालकको मृत्यु

शुक्रबार, ०४ जेठ २०७५

पुललाई संरक्षण गर्न बनाएको पर्खाल लड्दा पौडी खेल्दै गरेका सुनसरी रामधुनीका एक बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ।

खोलामा तैरिएको अवस्थामा बालकको शव फेला

खोलामा तैरिएको अवस्थामा बालकको शव फेला

बिहिबार, २७ बैशाख २०७५

महोत्तरीको एकडारा गाउँपालिकास्थित रातु खोलामा तैरिरहेको अवस्थामा विहीबार बिहान एक बालकको शव फेला परेको छ।

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

मङ्गलबार, २५ बैशाख २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्।

डुबेर दुई बालकको मृत्यु

डुबेर दुई बालकको मृत्यु

आइतबार, ०९ बैशाख २०७५

पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ।

ट्याकटरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु

ट्याकटरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु

शुक्रबार, ३० चैत २०७४

कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्याकटरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

रुखबाट लडेर बालकको मृत्यु

रुखबाट लडेर बालकको मृत्यु

बिहिबार, २९ चैत २०७४

रुखबाट लडेर बैतडीमा बिहीबार एक बालकको मृत्यु भएको छ।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

बुधबार, २८ चैत २०७४

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

आइतबार, २५ चैत २०७४

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर २ बालकको मृत्यु

डुबेर २ बालकको मृत्यु

बिहिबार, २२ चैत २०७४

संखुवासभाको सिलिचोङ गाउँपालिकाका २ जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका १ रियाम्माका धर्मेन्द्र राई र बालकुमार राईको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

बिहिबार, २२ चैत २०७४

मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ।

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

बिहिबार, १७ फागुन २०७४

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपको ठक्करबाट बालकको मृत्यु

जिपको ठक्करबाट बालकको मृत्यु

बुधबार, १६ फागुन २०७४

जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ।

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

आइतबार, ०६ फागुन २०७४

सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४

मोरङमा ट्र्याक्टरको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ ।  ट्र्याक्टरको ठक्करबाट सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको मृत्यु भएको हो ।

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

शनिबार, २९ पुष २०७४

अछामको रामारोशन गाउँपालिका ५ मा एक बालकको तरुल खन्ने बेला ढुंगाले च्यापेर एक बालकको ज्यान गएको छ ।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, २८ पुष २०७४

स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

चिसोका कारण बालकको मृत्यु

चिसोका कारण बालकको मृत्यु

बिहिबार, २७ पुष २०७४

महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

सोमबार, १८ मङि्सर २०७४

पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ। घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो ।

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

सोमबार, १८ मङि्सर २०७४

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

विषादी सेवन गरेका एक बालकको मृत्यु

विषादी सेवन गरेका एक बालकको मृत्यु

सोमबार, २७ कार्तिक २०७४

सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ।  गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ।

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

आइतबार, १२ कार्तिक २०७४

कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

आइतबार, ०५ कार्तिक २०७४

झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

खाल्डोमा डुबेर एक बालकको मृत्यु

खाल्डोमा डुबेर एक बालकको मृत्यु

सोमबार, ३० असोज २०७४

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खेल्दाखेल्दै उनी घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए ।

गोरखपुरको मेडिकल कलेजमा ३ महिनामा १ हजार बालकको मृत्यु

गोरखपुरको मेडिकल कलेजमा ३ महिनामा १ हजार बालकको मृत्यु

शुक्रबार, २७ असोज २०७४

भारतको गोरखपुर बीआरडी मेडिकल कलेजमा पछिल्लो ३ महिनामा १ हजार बालबालिकाको मृत्यु भएको एक तथ्यांकमा उल्लेख गरिएको छ।

घाँटी थिचेर बालकको हत्या

घाँटी थिचेर बालकको हत्या

आइतबार, २२ असोज २०७४

क्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए।

पिल्लर ढलेर किच्दा बालकको मृत्यु

पिल्लर ढलेर किच्दा बालकको मृत्यु

शुक्रबार, १३ असोज २०७४

घरमै खेलिरहेका बेला निर्माणाधिन घरको पिल्लर लडेर किच्दा यहाँका एक बालकको शुक्रबार मृत्यु भएको छ। घरबाहिर खेलिरहेका बेला छिमेकीको निर्माणाधिन पक्की घरको पिल्लर लडेर किच्दा त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ६ वर्षीय सन्देस खड्काको मृत्यु भएको हो।

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

आइतबार, ०८ असोज २०७४

घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो।

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

आइतबार, ०८ असोज २०७४

तानसेन नगरपालिका–५, बतासेडाँडाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय मनिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भाेजपुरमा खाेलामा डुबेर बालकको मृत्यु

भाेजपुरमा खाेलामा डुबेर बालकको मृत्यु

शुक्रबार, २३ भदौ २०७४

भोजपुरमा एक बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाका धन बहादुर तामाङ्गका १२ वर्षीय छोरा निरज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

४८ घण्टामा  ४२ बालकको  मृत्यु

४८ घण्टामा  ४२ बालकको  मृत्यु

बुधबार, १४ भदौ २०७४

गोरखपुरको बीआरडी मेडिकल कलेजमा ४८ घण्टाको बीचमा ४२ बालकहरूको मृत्यु भएको छ।  मृत्तक संख्याबारे जानकारी दिँदै  उक्त मेडिकल कलेजका चिकित्सक पीके सिंहले तीमध्ये ७ बालकको मृत्यु इन्सेफलाइटिस्का कारण भएको बताए।

मनहरीमा डुबेर ३ बालकको मृत्यु

मनहरीमा डुबेर ३ बालकको मृत्यु

बिहिबार, ०८ भदौ २०७४

मकवानपुरको मनहरी गाउँपालिका ७ मा अवस्थित खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले तीन बालकको खोलामा डुबेर मृत्यु भएको बताए।

समाचारपछि बालकको ‘पुनर्जीवन’

समाचारपछि बालकको ‘पुनर्जीवन’

बिहिबार, ०१ भदौ २०७४

साउन पहिलो सातासम्म घरमा बिजोक जीवन बिताइरहेका बालक मेघराज कोइराला अहिले ‘पुनर्जीवन’ पाएझैं सामान्य अवस्थामा फर्किएका छन् । उपचार अभावले कष्टप्रद ढंगले दिन कटाउन बाध्य देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे बालक मेघराज कोइरालाको उपचारमा सबैले सहयोग गरेपछि परिवारजन निकै हर्षित भएका हुन्।

सर्पको डसाइबाट एक बालकको मृत्यु

सर्पको डसाइबाट एक बालकको मृत्यु

बुधबार, ३२ साउन २०७४

सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट बुधबार एकजना बालकको मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

सोमबार, २३ साउन २०७४

बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए।

Ncell Footer Ad