बार्सिलोनाको प्रभावशाली जित

बार्सिलोनाको प्रभावशाली जित

मङ्गलबार, १० भदौ २०७६

साबिकको विजेता बार्सिलोना सिजनको पहिलो खेलमा गत साता एट्लेटिक बिलबाओसँग १–१ ले निराश भएको थियो। पूर्ण रूपमा फिट नभएका कारण...

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

आइतबार, ०१ भदौ २०७६

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो...

स्वारेजलाई चोट

स्वारेजलाई चोट

आइतबार, ०१ भदौ २०७६

एट्लेटिको विलबाओसँगको खेलमा स्ट्राइकर लुइस स्वारेज घाइते भएको बार्सिलोनाले शुक्रबार पुष्टि गरेको छ। नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रिएको बार्सिलोनाका...

बार्सिलोना पदाधिकारी पेरिसतर्फ

बार्सिलोना पदाधिकारी पेरिसतर्फ

बिहिबार, ३० साउन २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको विषयमा छलफल गर्न बार्सिलोनाका पदाधिकारी मंगलबार पेरिसतर्फ प्रस्थान गरेका छन्। ...

बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाको फराकिलो जित

सोमबार, २७ साउन २०७६

ला लिगाको नयाँ सिजन सुरु हुनुपूर्व बार्सिलोनाले शनिबार इटालियन क्लब नेपोलीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ। बार्सिलोनालाई फराकिलो जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा एन्टोनियो ग्रिजम्यानले पहिलो गोल गरेका छन्। यस्तै औसमाने डेम्बेलेले एक गोल गर्दा बार्सिलोनाले ४–० को फराकिलो जित निकाल्न सफल भएको हो।

बार्सिलोनाका कप्तान मेसीलाई छैटौंपटक गोल्डेन बुट

बार्सिलोनाका कप्तान मेसीलाई छैटौंपटक गोल्डेन बुट

शनिबार, ११ जेठ २०७६

छैटौं पटक बार्सिलोनाका कप्तान लिओनेल मेसीले युरोपेली गोल्डेन बुट हात पारेकाछन्। युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

लिभरपुलद्वारा बार्सिलोना स्तब्ध

लिभरपुलद्वारा बार्सिलोना स्तब्ध

बिहिबार, २६ बैशाख २०७६

उत्कृष्ट पुनरागमनमा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीसँग ‘महारथी टोलीको मानसिकता’ भएको प्रतिक्रिया दिएका छन्।

सालाहको चोट महँगो हुन सक्ने

सालाहको चोट महँगो हुन सक्ने

सोमबार, २३ बैशाख २०७६

सालाहले चोटका कारण खेल सकिन २० मिनेटअघि मैदान छाडेका थिए। यससँगै सालाह मंगलबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनाविरुद्ध मैदान उत्रनेमा सालाहको चोटले दुबिधा बढेको छ।

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना विजयी

बिहिबार, १९ बैशाख २०७६

च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको हो।

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

आइतबार, १५ बैशाख २०७६

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

बार्सिलोना उपाधि नजिक

बार्सिलोना उपाधि नजिक

बुधबार, ११ बैशाख २०७६

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो।

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

बुधबार, ०४ बैशाख २०७६

च्याम्पियन्स लिग फुटबलबाट म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो।

लिग लिडर बार्सिलोना हुएस्कासँग बराबरीमा रोकियो

लिग लिडर बार्सिलोना हुएस्कासँग बराबरीमा रोकियो

आइतबार, ०१ बैशाख २०७६

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पुछारको क्लब हुएस्कासँग बराबरीमा रोकिएको छ।

बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक

सोमबार, १८ चैत २०७५

उत्कृष्ट लयलाई निरन्तरता दिएका कप्तान लियोनल मेसीले दुई गोल गरेपछि उपाधि दौडमा रहेको बार्सिलोनाले शनिबार स्पानियोललाई २–० ले पराजित गरेको छ।

मेस्सीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

मेस्सीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहिबार, ३० फागुन २०७५

कप्तान लियोनल मेस्सीले दुई गोल र दुई एसिस्ट गरेपछि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब लियोनलाई ५–१ को फराकिलो गाेल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान पक्का परेको हो।

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

आइतबार, २६ फागुन २०७५

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ७ अंकको अग्रता कायमै राखेको छ। घरेलु मैदान नाउ क्याम्पमा शनिबार राति सम्पन्न खेलमा रायो भालेकानोविरुद्ध ३–१ को सहज जित निकाल्दै बार्साले उपाधि यात्रा मजबुत बनाएको छ।

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

आइतबार, १९ फागुन २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि यात्रा थप बलियो बनाएको छ। शनिबार राति सम्पन्न सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिडलाई उसकै मैदान सान्टियागो बर्नाबाउमा १–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि यात्रा मजबुत बनाएको हो।

रियललाई स्तब्ध पार्दै बार्सिलोना कोपा डेल रे फुटबलको फाइलनमा

रियललाई स्तब्ध पार्दै बार्सिलोना कोपा डेल रे फुटबलको फाइलनमा

बिहिबार, १६ फागुन २०७५

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा चिरपरिचित टोली रियल मड्रिडलाई ३–० ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो।

फुटबलका बादशाह  'मेस्सी'

फुटबलका बादशाह 'मेस्सी'

सोमबार, १३ फागुन २०७५

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे।

मेस्सीको ५० औं ह्याट्रिक,  सेभियामाथि बार्सिलोनाको सहज जित

मेस्सीको ५० औं ह्याट्रिक, सेभियामाथि बार्सिलोनाको सहज जित

आइतबार, १२ फागुन २०७५

कप्तान लियोनल मेस्सीले करियरको ५० औं ह्याट्रिक पूरा गरेको दिन लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ४–२ को जित निकालेको छ। योसँगै मेस्सीले ६५० गोल समेत पुरा गरेका छन्।

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो

बुधबार, ०८ फागुन २०७५

च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ।

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

आइतबार, ०५ फागुन २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दुरी ७ अंकमा पुर्याएको छ।

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

सोमबार, २८ माघ २०७५

स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्दै तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियनमा भएको खेलमा  जित निकाल्दै रियालले बार्सिलोनासँगको दूरी ५ अंकमा झारेको हो।

बार्सिलोना र रियल मड्रिडको खेल बराबरीमा

बार्सिलोना र रियल मड्रिडको खेल बराबरीमा

बिहिबार, २४ माघ २०७५

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

शुक्रबार, ०४ माघ २०७५

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनायो।

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

सोमबार, ३० पुष २०७५

स्पेनिस ला लिगामा आइतवार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिडसहित ४ टिम विजयी भएका छन्।  लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ३–० अन्तरले हरायो। बार्सिलोनाका लागि लुइस स्वारेजले २ र कप्तान लियोनल मेस्सीले १ गोल गरे।

कोपा डेल रे  : लेभान्टेसँग बार्सिलोना स्तब्ध

कोपा डेल रे : लेभान्टेसँग बार्सिलोना स्तब्ध

शुक्रबार, २७ पुष २०७५

साविक विजेता बार्सिलोनाले स्पेनिस कोपा डेल रे अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा लेभान्टेसँग २–१ गोलको अप्रत्यासित हार भोगेको छ।

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

आइतबार, ०८ पुष २०७५

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले हरायो।

मुरिलो बार्सिलोनामा

मुरिलो बार्सिलोनामा

आइतबार, ०८ पुष २०७५

बार्सिलोनाले कोलम्बियन डिफेन्डर जेइसन मुरिलोलाई घरेलु प्रतिद्वन्द्वी क्लब भ्यालेन्सियाबाट लोनमा बिहीबार अनुबन्धन गरेको छ।

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

आइतबार, २३ मङि्सर २०७५

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले स्पानियोलमाथि लाई ४–० को फराकिलो जित निकालेको छ। जितसँगै बार्सिलोनाले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ।

बार्सिलोनाद्वारा पिएसभी पराजित, टोटेनह्यामको कठिन जित

बार्सिलोनाद्वारा पिएसभी पराजित, टोटेनह्यामको कठिन जित

बिहिबार, १३ मङि्सर २०७५

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको पिएसभीलाई २–१ ले पराजित गरेको छ। यसअघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको बार्सिलोना जितसँगै समूह ‘बी’ को विजेता बनेको छ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

आइतबार, ०९ मङि्सर २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै दुवै टोलीले अंक बाडेका छन्।

घरेलु मैदानमा बार्सिलोना असफल

घरेलु मैदानमा बार्सिलोना असफल

मङ्गलबार, २७ कार्तिक २०७५

रियाल बेटिसलाई आइतबार ४–३ को नतिजा सुम्पिएसँगै बार्सिलोनाले दुई वर्षपछि घरेलु मैदान क्याम्प नोउमा स्पेनिस ला लिगाको पहिलो हार बेहोरेको छ।

ला लिगाः बार्सिलोनाको कठिन जितमा स्वारेज नायक

ला लिगाः बार्सिलोनाको कठिन जितमा स्वारेज नायक

आइतबार, १८ कार्तिक २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसकै मैदानमा ३–२ गोलअन्तरले पराजित गर्यो।

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सीले एल क्लासिको गुमाउने

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सीले एल क्लासिको गुमाउने

आइतबार, ०४ कार्तिक २०७५

बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा सेभियालाई ४–२ ले पराजित गरेको छ। यो खेलमा स्ट्राइकर लियोनल मेस्सी भने घाइते भएका छन्।

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

आइतबार, १४ असोज २०७५

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।

ला लिगा : लेगानेससँग हार्‍यो बार्सिलोना

ला लिगा : लेगानेससँग हार्‍यो बार्सिलोना

बिहिबार, ११ असोज २०७५

स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लेगनेससँग अप्रत्याशित पराजय व्यहोरेको छ। यो सिजनमा लिग लिडर बार्सिलोनाको यो पहिलो हार हो। घरेलु मैदानमा लेगानेसले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएपनि अन्तिममा भने अप्रत्याशित रुपमा २ गोल खान पुग्यो।

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

आइतबार, ३१ भदौ २०७५

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अपराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो। एक गोलले पछि परेको स्थिति उल्ट्याउदै बार्साले दोस्रो हाफमा २ गोल गर्दै जित निकालेको हो।

पोग्बालाई स्वारेजको निम्ता

पोग्बालाई स्वारेजको निम्ता

शुक्रबार, २२ भदौ २०७५

बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई क्याम्प नोउमा स्वागत गर्न सधैं तयार रहेको बताएका छन्।

हुयस्काको पोस्टमा बार्सिलोनाको ८ गोल

हुयस्काको पोस्टमा बार्सिलोनाको ८ गोल

सोमबार, १८ भदौ २०७५

स्पेनिस ला लिगामा बार्सिलोनाले हुयस्काको पोस्टलाई ८–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलानाले ६ गोल अन्तरको सानदार जित हात पारेको हो। जितसँगै बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। ला लिगामा बार्सिलोनाको यो लगातार तेस्रो जित हो।

बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता

बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता

आइतबार, १० भदौ २०७५

ओस्मान डेम्बेले खेलको ५७औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भालोडोलिडविरुद्ध १–० को कठिन जित निकालेको छ।

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

बुधबार, ०९ साउन २०७५

बार्सिलोनाबाट अन्तिम समयमा प्रस्ताव आएपछि बोर्डेउक्सले ब्राजिली विंगर माल्कोमको एएस रोमा सरुवा रोकेको फ्रान्सेली क्लबको स्रोतले सोमबार बताएको छ।

एथ्लेटिको मड्रिड पराजित, बार्सिलोना उपाधि नजिक

एथ्लेटिको मड्रिड पराजित, बार्सिलोना उपाधि नजिक

शुक्रबार, ०७ बैशाख २०७५

स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ।

बार्सिलोना च्याम्पियन्स लिग बाट बाहिरियो, रोमाको उत्कृष्ट कमब्याक

बार्सिलोना च्याम्पियन्स लिग बाट बाहिरियो, रोमाको उत्कृष्ट कमब्याक

बुधबार, २८ चैत २०७४

स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

ला लिगा : बार्सिलोना लास पाल्मससँग बराबरीमा रोकियो

ला लिगा : बार्सिलोना लास पाल्मससँग बराबरीमा रोकियो

शुक्रबार, १८ फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना १८ औं स्थानको लास पाल्मससँग बराबरीमा रोकिएको छ। बिहीबार राति लास पाल्मसको मैदानमा भएको खेलमा दुबै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

बार्सिलोना र रियल मड्रिडको शानदार जित

बार्सिलोना र रियल मड्रिडको शानदार जित

आइतबार, १३ फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना र तेस्रो स्थानको रियल मड्रिडले सानदार जित दर्ता गरेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथी ६–१ को फराकिलो जित निकाल्यो।

बार्सिलोना कोपा डेल रेको फाइनलमा

बार्सिलोना कोपा डेल रेको फाइनलमा

शुक्रबार, २६ माघ २०७४

बार्सिलोना कोपा डेल रेफुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।

बार्सिलोना विजयी

बार्सिलोना विजयी

शुक्रबार, १९ माघ २०७४

स्पेनिस कोपा डेल रे का फुटबलमा बार्सिलोना विजयी भएको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले हरायो ।

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

शुक्रबार, १२ माघ २०७४

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

बिहिबार, ०४ माघ २०७४

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा पराजित भएको छ।  बुधबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्ट्राइकर लियोनल मेस्सीले ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोनालाई स्पानियोलले १–० ले पराजित गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad