बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

बुधबार, ०५ चैत २०७६

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन्। ...

नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?

नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?

शनिबार, ०३ फागुन २०७६

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग...

राजाले घोषणा गरेको नगर निर्वाचन विथोल्न गिरिजाप्रसादले आग्रह गर्नुभएको थियो : डा. भट्टराई

राजाले घोषणा गरेको नगर निर्वाचन विथोल्न गिरिजाप्रसादले आग्रह गर्नुभएको थियो : डा. भट्टराई

शुक्रबार, ०२ फागुन २०७६

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको...

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

मङ्गलबार, २८ माघ २०७६

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

बिहिबार, २३ माघ २०७६

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

मङ्गलबार, १४ माघ २०७६

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

अब सडकमा जान्छौँः डा. भट्टराई

अब सडकमा जान्छौँः डा. भट्टराई

बुधबार, ०९ पुष २०७६

समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्दा सुरुबाट नै उठाएको बताएका छन्।

तत्काल सरकारबाट नबाहिरने निर्णय

तत्काल सरकारबाट नबाहिरने निर्णय

आइतबार, ०१ मङि्सर २०७६

केपी ओली नेतृत्व सरकारमा सहभागी समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरने भएको छ। तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरने निर्णय गरेको हो। तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निण्र्नय नै बैठकले पास गरेको छ।

बाबुरामको विश्लेषण : नेकपा अध्यारो सुरुङको यात्रामा, विप्लव गलत गर्दैछन्

बाबुरामको विश्लेषण : नेकपा अध्यारो सुरुङको यात्रामा, विप्लव गलत गर्दैछन्

बिहिबार, २८ कार्तिक २०७६

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको दाबी गरेका छन्।

सर्वदलीय बैठकमा बाबुरामका ४ सुझावः उच्चस्तरीय राजनीतिक आयोगदेखि प्रमाण खोज्नेसम्म

सर्वदलीय बैठकमा बाबुरामका ४ सुझावः उच्चस्तरीय राजनीतिक आयोगदेखि प्रमाण खोज्नेसम्म

शनिबार, २३ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ४ वटा सुझाव दिएका छन्।

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

बिहिबार, ३० असोज २०७६

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन्। समाजवादी पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताउँदै उनले भने ‘संविधान संसोधनका लागि दुई तिहाई पुर्‍याउन साथ दिएका हौं, संविधान संशोधनमा सरकारले चासो दिएन, अब छिट्टै सत्ताबाट छुट्टिन्छौं,’ गृहजिल्ला गोरखामा बिहिवार पत्रकार भेटघाटमा उनले सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताए।

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

मङ्गलबार, १४ असोज २०७६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्।

बाबुराम भन्छन्- संविधान पुरै च्यातेर पुर्नःलेखन गर्नुपर्छ भन्ने आवाज पनि उठ्यो

बाबुराम भन्छन्- संविधान पुरै च्यातेर पुर्नःलेखन गर्नुपर्छ भन्ने आवाज पनि उठ्यो

बिहिबार, ०२ असोज २०७६

समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्।

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

बिहिबार, ०५ भदौ २०७६

विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

बुधबार, २२ साउन २०७६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

दीपक मनाङे जस्ता 'वौद्धिक'  भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

शुक्रबार, २० असार २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

पार्टी छोड्दा करिश्माको कठोर आरोप, जवाफमा बाबुरामले भने : सहयात्रा स्वेच्छाले गर्ने हाे

पार्टी छोड्दा करिश्माको कठोर आरोप, जवाफमा बाबुरामले भने : सहयात्रा स्वेच्छाले गर्ने हाे

शनिबार, १४ असार २०७६

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न आरोप लगाउँदै भर्खरै पार्टी परित्याग गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सरल जवाफ दिएका छन्। अध्यक्ष भट्टराईले सहयात्रा स्वेच्छाले गरिने विषय भएको भन्दै सरल तथा कुटनीतिक रुपमा जवाफ दिएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितामा टोखामा वृक्षारोपण

पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितामा टोखामा वृक्षारोपण

शनिबार, १४ असार २०७६

आजबाट देशभर सुरु गरेको वृक्षरोपण अभियानको क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टोखामा वृक्षारोपण गरेका छन्। भट्टराई सहित उनी हाल बसोवास गर्ने 'कोलनी' का एक सय भन्दा बढी वृक्षारोपणमा सहभागि भएका थिए।

आँट गरौं, अहिलेको ब्यूरोक्रेसी संरचनालाई भत्काउँ : बाबुराम भट्टराई

आँट गरौं, अहिलेको ब्यूरोक्रेसी संरचनालाई भत्काउँ : बाबुराम भट्टराई

शुक्रबार, ०६ असार २०७६

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो कर्मचारीतन्त्रको संरचना विकासमुखी नभएको बताएका छन्।

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

शनिबार, २५ जेठ २०७६

पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन्।

बजेट वितरणमुखी

बजेट वितरणमुखी

बिहिबार, १६ जेठ २०७६

विभिन्न राजनीतिक दलका नेता तथा पूर्वअर्थमन्त्रीहरूले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेट वितरणमुखी रहेको प्रतिक्रिया दिएका छन्।

‘अर्धनिद्रामा हाइ काढ्दै तयार पारे जस्तो’

‘अर्धनिद्रामा हाइ काढ्दै तयार पारे जस्तो’

सोमबार, ३० बैशाख २०७६

पूर्वअर्थ तथा प्रधानमन्त्री बाबुराम भट्टराईले दक्ष अर्थमन्त्री भए पनि आगामी बजेटको सिद्धान्त र प्राथमिकता तोक्ने काम कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। आर्थिक वर्ष ०७६/७७ को बजेटका सिद्धान्त र प्राथमिकताबारे संघीय संसद्मा आइतबार बोल्दै भट्टराईले विद्वान र दक्ष अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिद्रामा हाइ काढ्दै तयार पारे जस्तो देखिएको बताए।

'बाबुराममा फ्रस्ट्रेसन देखियो'

आइतबार, २९ बैशाख २०७६

नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन्।

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

बिहिबार, २६ बैशाख २०७६

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको बैठकले पार्टी एकतापछिको समायोजन कार्यदल बनाएको बनाएको छ।

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे  समाजवादी पार्टी नेपाल

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे समाजवादी पार्टी नेपाल

सोमबार, २३ बैशाख २०७६

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ।

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

शनिबार, २१ बैशाख २०७६

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

‘सीके राउतलाई काखी च्याप्ने र विप्लव तथा रेशम चौधरीलाई विभेद गर्न मिल्दैन्’

‘सीके राउतलाई काखी च्याप्ने र विप्लव तथा रेशम चौधरीलाई विभेद गर्न मिल्दैन्’

सोमबार, १६ बैशाख २०७६

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

दौरा सुरुवाल नलगाएसम्म सिंहदरबारमा पुग्न गाह्राे छ: बाबुराम

बिहिबार, ०५ बैशाख २०७६

गत फागुनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएको तस्बिर ट्वीटरमा राख्दा त्यो तस्बिर भाइरल नै भयो।उनलाई फलोअरहरूले सकारात्मक र नकारात्मक दुवै टिप्पणी गरे। प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल नलगाएका डा. भट्टराईले नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुस्ः केही नहुन्जेल केही पनि हुँदैन’ नामक कार्यक्रममा नेताले दौरा सुरुवाल लगाउनुको रहस्य खोलेका छन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था नभएसम्म समृद्धि आउँदैन : नेता भट्टराई (भिडियाे)

बुधबार, २२ फागुन २०७५

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएसम्म मुलुक समृद्धिको दिशामा नआउने पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन्।

नागरिक फ्रन्टलाइन: डा. बाबुराम भट्टराई

बुधबार, २२ फागुन २०७५

नागरिक फ्रन्टलाइन: डा. बाबुराम भट्टराई

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई

बुधबार, २२ फागुन २०७५

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए।

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

बुधबार, ०८ फागुन २०७५

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो।

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

मङ्गलबार, २२ माघ २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा असल राजनीतिक परिपाटी नभएसम्म विज्ञताले मात्र मुलुकमा परिवर्तन सम्भव नहुने बताएका छन्। मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले समृद्ध मुलक बन्न राजनीति परिपाटी पनि बदलिनुपर्नेमा जोड दिए।

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

आइतबार, २० माघ २०७५

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नु पर्ने बताएका छन्।

सिंहदरबारको भ्रष्टाचार गाउँमा नल्याऔं : भट्टराई

सिंहदरबारको भ्रष्टाचार गाउँमा नल्याऔं : भट्टराई

बिहिबार, २० मङि्सर २०७५

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टराईले सिंहदरबारमा रहेकाे भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन्।

निर्मलाका बुबा भेट्न शिक्षण अस्पताल पुगे पूर्व प्रधानमन्त्री भट्टराई (भिडियो)

सोमबार, १० मङि्सर २०७५

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई भेटेका छन्।

बाबुरामको दाबी र वास्तविकता

बाबुरामको दाबी र वास्तविकता

आइतबार, १४ असोज २०७५

‘एक, नेपाललाई धर्म निरपेक्ष होइन, हिन्दु राष्ट्रघोषणा गर्नूस्र दुई,काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनूस् भन्ने भारतको दुईवटा दबाब मानेको भए नाकाबन्दी हुन्थेन।’ यी थिए पूर्वप्रधानमन्त्री एवं संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बाबुराम भट्टराईका ‘खुलासा’तीन हप्ता अगाडिको एउटा पुस्तक विमोचनको कार्यक्रममा।

डा. भट्टराई अमेरिका भ्रमणमा

डा. भट्टराई अमेरिका भ्रमणमा

बुधबार, २७ भदौ २०७५

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका क्रममा मंगलबार बेलुका संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

Ncell Footer Ad