के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

आइतबार, १० चैत २०७५

सरकारले सन् २०१५ मा नेपालमा गएको भूकम्प पश्चात प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको लगानी सम्मेलन आगामी २९ र ३० मार्चमा...

पहाडी जिल्लामा सर्पदंशको उपचारमा बाधा

पहाडी जिल्लामा सर्पदंशको उपचारमा बाधा

आइतबार, २४ असार २०७५

प्युठानको ऐरावती गाउँपालिका–५, गोठीवाङकी १५ वर्षीया प्रसना नेपाली राति घरमा सुतिरहेकी थिइन। ...

इङल्यान्डलाई स्विडेनको रक्षापंक्ति बाधा

इङल्यान्डलाई स्विडेनको रक्षापंक्ति बाधा

शनिबार, २३ असार २०७५

युवा खेलाडीको बाहुल्य भएको इङ्ल्यान्डसामु शनिबार विश्वकप क्वार्टरफाइनलमा स्विडेनको सामना गर्दा ५२ वर्षपछि पुनः प्रतियोगिताको उपाधि भित्र्याउने लक्ष्यको थप नजिक...

चुनावको बाधा फुक्यो– शेर्पा

चुनावको बाधा फुक्यो– शेर्पा

शनिबार, १७ चैत २०७४

उच्च अदालत ललितपुरको अन्तरिम आदेशका कारण चैत १४ मा हुने भनिएको निर्वाचन स्थगित भए पनि विवादित जिल्लामा निर्वाचनको प्रक्रिया सुरु...

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

मङ्गलबार, १२ मङि्सर २०७४

बलिउड फिल्ममा जीवनीमा फिल्म बनाउने क्रम बढ्दो छ । बायोपिक फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहँदा निर्माताहरू र कलाकारको बायोपिक फिल्ममै ध्यान दिन थालेका छन् ।

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

आइतबार, १९ कार्तिक २०७४

पार्टी एकीकरणको उद्घोषसहित माओवादी केन्द्रले एमालेसँग गरेको चुनावी ‘गठबन्धन’ उसको आफ्नै ‘आधार क्षेत्र’ मा अस्वीकृत भएको छ । माओवादीले आफ्नो ‘गढ’ दाबी गर्दै आएको राप्तीमा वाम गठबन्धनलाई अलि रुचाइएको छैन । फलस्वरुप गठबन्धनविरुद्ध माओवादीबाटै बग्रेल्ती ‘बागी’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले आफ्नो गढ मान्दै आएको प्रदेश नम्बर ६ मा पर्ने सल्यान जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्न्तर्गतका सबै चुनावी क्षेत्रमा वाम गठबन्धनविरुद्ध बागी उमेदवार खडा भएका छन् । ‘उम्मेदवार चयनमा अत्यन्त अन्याय भयो,’ माओवादी सल्यान इन्चार्ज नेबबहादुर कुँवरले भने, ‘यो अन्यायविरुद्ध साथीहरू फिल्डमा उत्रनु भएको हो।’

अख्तियारको कार्यक्षेत्र विस्तार ओझेलमा, भ्रष्टाचार नियन्त्रणमा बाधा

अख्तियारको कार्यक्षेत्र विस्तार ओझेलमा, भ्रष्टाचार नियन्त्रणमा बाधा

सोमबार, ०५ भदौ २०७४

न्यायालय, नेपाली सेना, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, राजनीतिक दल, निजी क्षेत्र अहिले पनि भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियारकोे क्षेत्रधिकारभन्दा बाहिर छन्।

घरकै फिल्म खेल्न विद्यालाई बाधा

घरकै फिल्म खेल्न विद्यालाई बाधा

सोमबार, २३ साउन २०७४

होम प्रोडक्सनका फिल्ममा कलाकारहरू आफैं अभिनय गरेका उदाहरण प्रशस्तै छन्। नेपाली रजतपट, बलिउड र हलिउडसम्म यो चलन कायमै छ। बलिउडमा शाहरुख खान, सलमान खान, अनुष्का शर्मा, आमिर खानलगायतका कलाकार होम प्रोडक्सनको फिल्ममा अनिवार्य देखिन्छन्। तर बलिउड अभिनेत्री विद्या वालन भने होम प्रोडक्सनकेा फिल्ममा काम गर्ने अवसरबाट वञ्चित भएकी छन्।

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

शनिबार, १४ साउन २०७४

कतिपय ठाउँमा खानेपानी पाइप फुटेको र कतिपय ठाउँमा माटो प्रयोग भएकै कारण ठूलो समस्या आएको छ, अर्को कुरा जिम्मा पाएका निकायबीच समन्वय पनि भएन।

चुनावमा जान राजपालाई कानुनी बाधा फुक्यो

चुनावमा जान राजपालाई कानुनी बाधा फुक्यो

शुक्रबार, २६ जेठ २०७४

ऐन संशोधन गरी राखिएको नयाँ व्यवस्थाले यसअघि चुनाव बहिष्कार गर्दै आएको राजपालाई दल दर्ता र मनोनयन दर्ता गर्ने बाटो खुलेको छ। चुनाव चिह्न, दल दर्ता र अन्य प्रक्रिया अवलम्बन गर्न कानुनले बाधा गरेको भन्दै राजपाले त्यसको संशोधन हुनुपर्ने सर्त सरकारसँगको वार्तामा राखेको थियो।

देउवाको सत्तारोहणमा बाधा

देउवाको सत्तारोहणमा बाधा

सोमबार, २२ जेठ २०७४

एमालेले संसद्को बैठक सञ्चालनमा अवरोध गर्ने जनाएपछि आइतबार प्रधानमन्त्रीको निर्वाचन हुन सकेन। प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ।

राष्ट्रिय गौरवका आयोजनामा बाधा यथावत

राष्ट्रिय गौरवका आयोजनामा बाधा यथावत

बुधबार, १७ जेठ २०७४

अर्थमन्त्रीले ठूला आयोजनालाई विशेष महत्त्व दिँदै पर्याप्त रकम विनियोजन गरेको बजेट सार्वजनिक गरेको भोलिपल्ट सिँचाइ मन्त्री दीपक गिरीले राष्ट्रिय गौरवका आयोजनामा तमाम बाधा अड्चन रहेको बताएका छन् ।

प्रमलाई आयोगको आग्रह : प्रदेश २ को बाधा हटाइदिनूस्

प्रमलाई आयोगको आग्रह : प्रदेश २ को बाधा हटाइदिनूस्

शुक्रबार, १८ चैत २०७३

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा राजनीतिक कारणले निर्वाचन तयारीमा समस्या भएको भन्दै तत्काल समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

‘लोकतान्त्रिक’ बढुवाले स्वास्थ्यमा बाधा

‘लोकतान्त्रिक’ बढुवाले स्वास्थ्यमा बाधा

बुधबार, ११ फागुन २०७३

शैक्षिक योग्यताबिना स्वतः (लोकतान्त्रिक) बढुवा पाएका स्वास्थ्यकर्मीले कार्यरत स्वास्थ्यचौकीमै पदस्थापन गर्नुपर्ने हठ राखेर देशभरका स्वास्थ्य संस्थाको कामकारबाही प्रभावित पारेका छन्।

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

सोमबार, २४ माघ २०७३

कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

शुक्रबार, १५ पुष २०७३

उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर वाधा हालिरहेको बताएका छन्।

वार्तामा अझै बाधा

वार्तामा अझै बाधा

शनिबार, १८ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओए) मा वरिष्ठताका आधारमा डिन नियुक्तिमा सरकारी वार्ता टोलीले 'आलटाल' गरेपछि अनशनको २०औं दिन पनि सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति हुन सकेन।

आवश्यक कानुन नबन्दा काममा बाधा

आवश्यक कानुन नबन्दा काममा बाधा

शनिबार, ११ मङि्सर २०७३

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका अध्यक्षहरूले तत्काल ऐन संशोधन गर्न र आवश्यक अन्य कानुन बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले तत्काल ऐन संशोधन गरी आवश्यक अन्य कानुन नबनाइए आफूहरूले काम गर्न नसक्ने चेतावनी पनि दिएका छन्।

अन्ततः तामेली भयो लोकमानको म्याद, अब पेसी चढाउन बाधा छैन

अन्ततः तामेली भयो लोकमानको म्याद, अब पेसी चढाउन बाधा छैन

मङ्गलबार, ०२ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद तामेल भैसकेको सर्बोच्च अदालतका तमेलदारले प्रशासनलाई प्रतिबेदन बुझाएका छन्।

तथ्यांक नपाउँदा पुनः संरचनामा बाधा

तथ्यांक नपाउँदा पुनः संरचनामा बाधा

मङ्गलबार, ०२ कार्तिक २०७३

पुनः संरचना आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई तीनपटकसम्म पत्राचार गरेर तथ्यांक माग्दा नपाएपछि मुख्य सचिवले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।

दलीय स्वार्थ बाझ्दा पुनर्संरचनामा बाधा

दलीय स्वार्थ बाझ्दा पुनर्संरचनामा बाधा

आइतबार, २३ साउन २०७३

स्थानीय तह पुनर्संरचनामा राजनीतिक स्वार्थ हाबी देखिएको छ। राजनीतिक दल र नेताहरूले आफूअनुकूल पुनर्संरचना प्रयास गरेका छन्। अर्कोतर्फ सीमांकनबारे गरिएको निर्णय अव्यवहारिक भन्दै जिल्लामा असन्तुष्टि चुलिएको छ।

बाधा अड्काउ फुकाउने धाराको प्रयोग

बाधा अड्काउ फुकाउने धाराको प्रयोग

बिहिबार, १३ साउन २०७३

यदाकदाबाहेक मुलुक प्रायः राजनीतिक सरगर्मीबाट अछूत हुन सकेको छैन। २०७२ को संविधान जारी भएपछि पनि मुलुक संक्रमणकालबाट गुज्रनुपर्ने अवस्था संविधान निमतिाले सिर्जना गरे। संक्रमणकालमा बनेको सरकारलाई संविधानतः हटाउनै मिल्दैन भनेर सत्तापक्षलगायतबाट केही समयसम्म तर्क गरियो।

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं- व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन्।

बाधा अड्काउ फुकाउ आदेशमाथि छलफल

बाधा अड्काउ फुकाउ आदेशमाथि छलफल

मङ्गलबार, ११ साउन २०७३

व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीद्वारा हिजो (सोमबार) जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथिको सामान्य छलफल सुरु भएको छ। बैठकमा कानुनमन्त्री अग्नि खरेलले बाधा अड्काउ फुकाउने राष्ट्रपतिको आदेशलाई संसद बैठकमा पेश गरेका थिए।

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

सोमबार, १० साउन २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

आइतबार, ०९ साउन २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सरकारले बाधा अड्काउ फुवाउ गर्न सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

आइतबार, ०९ साउन २०७३

काठमाडौं— मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि व्यवस्था नभएकाले 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad