मुहानमा क्षति पुग्दा धमिलो पानी पिउन बाध्य

मुहानमा क्षति पुग्दा धमिलो पानी पिउन बाध्य

शुक्रबार, १७ साउन २०७६

नदीको पानी पिउन थालेपछि झाडापखालालगायत सरुवा रोगको महामारी फैलिने त्रास बढेपछि नगरपालिकाले डिकुवा र बाहुनीडाँडाको तल्लो तटीय क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी...

विपत्तिबाट जोगिन उच्च सतर्कता

विपत्तिबाट जोगिन उच्च सतर्कता

बिहिबार, ०९ साउन २०७६

अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको...

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

शनिबार, ०४ साउन २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम...

२१ परिवारका ७० जना विस्थापित

२१ परिवारका ७० जना विस्थापित

सोमबार, ३० असार २०७६

बाढीपहिरोबाट सिन्धुलीमा दर्जनौं परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी कमलानदीले विस्थापित गरेको छ। कमलानदीकै किनारमा बस्ने १६ परिवार विस्थापित भएको...

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

सोमबार, ३० असार २०७६

बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

घाइतेको उपचार निःशुल्क

घाइतेको उपचार निःशुल्क

सोमबार, ३० असार २०७६

सरकारले बाढीपहिरो र डुबानका कारण घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ।

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

सोमबार, ३० असार २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

बाढीपहिराे अपडेटः मृत्यु हुनेकाे संख्या ६० पुग्याे

आइतबार, २९ असार २०७६

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्।

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

शनिबार, २८ असार २०७६

शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्।

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

शनिबार, २८ असार २०७६

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

शनिबार, २८ असार २०७६

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

शनिबार, २८ असार २०७६

अविरल बर्षाका कारण सिन्धुलीका दुई छुट्टाछुट्टै घट्नामा १ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

शनिबार, २८ असार २०७६

लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ। बर्षाका कारण बाढी र पहिरोले विद्युतका पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

शनिबार, २८ असार २०७६

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मृतकका परिवारलाई तीन लाख राहत दिइने

मृतकका परिवारलाई तीन लाख राहत दिइने

शनिबार, २८ असार २०७६

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

लगातारकाे वर्षाले कहाँ–कहाँ के भयाे ?

लगातारकाे वर्षाले कहाँ–कहाँ के भयाे ?

शुक्रबार, २७ असार २०७६

लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएको छ ।

बाढीपहिरोमा परी दुईजना बेपत्ता,आधा दर्जन आयोजना क्षतिग्रस्त

बाढीपहिरोमा परी दुईजना बेपत्ता,आधा दर्जन आयोजना क्षतिग्रस्त

सोमबार, २३ असार २०७६

बेपत्ताद्वय शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन १ सय २२ मेगावाट क्षमताको सो आयोजनाको उपठेकेदार बेस स्ट्रक्चरका कर्मचारी हुन्।

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

आइतबार, ३१ असार २०७५

भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।

बाढीपहिरो प्रेम कहिलेसम्म?

बाढीपहिरो प्रेम कहिलेसम्म?

आइतबार, ३१ असार २०७५

कुनैबेला थियो, बाढी र पहिरो शब्दले सहरी र विकसित भनिएका ठाउँसँग खासै सरोकार राख्दैनथे।

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

मङ्गलबार, १९ असार २०७५

नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो

आइतबार, ०६ चैत २०७३

पेरुमा जारी भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशक यताको भीषण रहेको जनाइएको छ । सो राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी यस वर्षको सुरुदेखि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

शनिबार, १५ साउन २०७३

काठमाडौँ- नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ।

Ncell Footer Ad