मुक्तक

मुक्तक

शनिबार, ३२ साउन २०७६

भत्किएको बाटो मैले बनाउनलाई नै हो, मक्किएको माटो मैले सजाउनलाई नै हो। ...

ज्यानमारा राजधानीका सडक, जोखिम मोलेरै हिँड्छन् सर्वसाधरण

ज्यानमारा राजधानीका सडक, जोखिम मोलेरै हिँड्छन् सर्वसाधरण

शनिबार, २१ असार २०७६

वर्षातको समयमा बाटो हिँडि नसक्नु हुन्छ, त्यहीँमाथि सडकका खाल्डाखुल्डी। विकास निमार्णका क्रममा विभिन ठाउँमा बाटो, ढल, नाली बनाईन्छ। केही सम्पन्न...

बाटो चौँडा पार्नुको अर्थ

बाटो चौँडा पार्नुको अर्थ

सोमबार, ११ चैत २०७५

नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो...

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

बुधबार, ०२ माघ २०७५

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया...

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

बुधबार, ०२ माघ २०७५

साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।

अब त अति भो !

अब त अति भो !

बुधबार, १२ मङि्सर २०७५

आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

डोल्मा !

डोल्मा !

शनिबार, ०८ मङि्सर २०७५

यात्रामा ... कहिलेकाहीँ छायाँ भेटिन सक्छ बाटोमा कोरिएको माया कतै मेटिन सक्छ

जथाभावी बाटो काट्ने यात्रुलाई अब सडकमै ट्राफिकको प्रशिक्षण

जथाभावी बाटो काट्ने यात्रुलाई अब सडकमै ट्राफिकको प्रशिक्षण

आइतबार, ३१ असार २०७५

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ। उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई अाइतबारदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो।

डालिचको कठिन बाटो

डालिचको कठिन बाटो

आइतबार, ३१ असार २०७५

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स(युएइ)मा प्रशिक्षण जिवन विताएपछि क्रोएसियाको जिम्मेवारी सम्हालेका ज्लाट्को डालिचले आफ्नो प्रशिक्षण क्षमता कहिल्यै धुमिल नहुने विश्वास व्यक्त गरेका छन्।

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

बुधबार, १३ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ।

बर्बाद बाटो कि हामी ?

बर्बाद बाटो कि हामी ?

मङ्गलबार, १२ असार २०७५

विश्वकप फुटबलको माहोल चलिरहेका बेला खेलपछि समाचार लेखेर घर फर्किदै थिएँ। रातको साढे ११ बजेको थियो होला । चाबहिल, बौद्ध, जोरपाटी हुँदै मुलपानीसम्म पुग्ने बाटोमा विश्वकपको माहोलमा रमाएर घर फर्किदै गरेका युवाहरुका मोटरसाइकल, पानी बोक्ने ट्यांकर, छिटफुट नीजि सवारी र ट्याक्सीले चहलपहल बाँकी नै थियो।

पुरुषले पनि नर्सिङ पढ्ने बाटो खुल्यो

पुरुषले पनि नर्सिङ पढ्ने बाटो खुल्यो

सोमबार, ११ असार २०७५

पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ। ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने।

काठमाडौं रेल ल्याउन बाटो खुल्यो

काठमाडौं रेल ल्याउन बाटो खुल्यो

शुक्रबार, ०८ असार २०७५

नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

शनिबार, १२ जेठ २०७५

अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्।

खुसी हुने १० वैज्ञानिक बाटो

खुसी हुने १० वैज्ञानिक बाटो

सोमबार, ३१ बैशाख २०७५

पछिल्लो समय खुसीको पारो बढेको छ र भाउ पनि । हरकोही खुसी हुन चाहन्छ र त्यसैका लागि मरिमेटिरहेको छ ।

जलेश्वर–जनकपुर बाटो अवरुद्ध

जलेश्वर–जनकपुर बाटो अवरुद्ध

बुधबार, २६ बैशाख २०७५

भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सोमबार, २४ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण गरेसँगै सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको हो।

देश हिँडिरहेको अप्ठेरो बाटो

देश हिँडिरहेको अप्ठेरो बाटो

बिहिबार, १३ बैशाख २०७५

केही वर्षअघिको प्रसंग सम्झिन्छु, जुन बेला मुलुकमा लोडसेडिङ चरम अवस्थामा थियो, दिनमा १७–१८ घन्टासम्म बिजुलीविहीन रहनुपथ्र्यो,बिजुली जोडिएका ठाउँमा। त्यसताक नै हो सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबीच एक पाठ सिक्नलायक सम्बन्ध विकास भयो– कञ्चनपुरका जनताले टनकपुरबाट (भारतबाट) ल्याइएको बिजुली आफूलाई पुगेपछि अर्थात् लोडसेडिङबिनाको बनाएपछि मात्र कैलाली लान दिने निर्णय गरेर लाइन काट्ने, हड्ताल गर्ने गरे। यसरी ल्याइएको बिजुली खास गरी कञ्चनपुर र कैलालीका लागि हुन्थ्यो।

एन्फा निर्वाचनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज

एन्फा निर्वाचनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज

बुधबार, १२ बैशाख २०७५

पाटन उच्च बुधबार निर्वाचन नगराउनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै अखिल नेपाल फुटबल संघ(एन्फा) निर्वाचनको बाटो खुलेको छ। यससँगै निर्वाचन कमिटीले प्रस्ताव गरेको मिति वैशाख २२ मै निर्वाचन हुने निश्चित भएको छ।

विश्वकपको बाटो सार्वजनिक

विश्वकपको बाटो सार्वजनिक

शनिबार, ०८ बैशाख २०७५

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप छनोटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। जसअनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नु पर्ने भएको छ।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

बिहिबार, ०६ बैशाख २०७५

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

अदालतमा अनियमितता अन्त्यको बाटो

अदालतमा अनियमितता अन्त्यको बाटो

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका कानुनमन्त्री शेरबहादुर तामाङ न्यायक्षेत्रमा देखिनेगरी सुधार गर्न प्रयासरत छन् ।

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

बुधबार, ०५ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

सगरमाथा आरोहणका लागि  क्याम्प दुईसम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्म बाटो खुला

मङ्गलबार, ०४ बैशाख २०७५

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

विकृति छिमोल्ने बाटो

विकृति छिमोल्ने बाटो

सोमबार, २६ चैत २०७४

देशमा परिवर्तन भएको छ। अब आमनेपालीले समृद्धि चाहेको कुरामा शंकै छैन। यसकै निम्ति सरकारले विगतदेखि नै ४ खम्बे नीति अघि सारेको छ– सरकारी, निजी, सहकारी र सामुदायिक क्रियाकलाप। यी सबै मिलेरमात्र मुलुकको कायापलट हुने विश्वास सरकारले लिएको छ भने वास्तविकता पनि यही हो।

जनप्रतिनिधिले पारिश्रमिक पाउने बाटो खुल्यो

जनप्रतिनिधिले पारिश्रमिक पाउने बाटो खुल्यो

शुक्रबार, २३ चैत २०७४

अन्ततः स्थानीय तह निर्वाचनको झन्डै ११ महिनापछि जनप्रतिनिधिले पाउने सेवा सुविधाको टुंगो लागेको छ। यो प्रदेशमा स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न भएको थियो। लामो समयसम्म अन्योलमा रहेका जनप्रतिनिधिहरुले पाउने पाउने सेवा सुविधाबारेको विधेयक प्रदेशसभाको बैठकले पारित गरेको छ।

राष्ट्रिय सभाका तीन सदस्यलाई सपथको बाटो खुल्यो

राष्ट्रिय सभाका तीन सदस्यलाई सपथको बाटो खुल्यो

बुधबार, २३ फागुन २०७४

राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जना सांसदको सपथको लागि बाटो खुलेको छ। उनीहरुको सपथ रोक्न माग गर्दै परेको मुद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज भएको छ। बुधबार सर्वोच्चले आन्तरिम आदेश खारेज गर्दै सपथको बाटो खोलेको हो।

मधेस आन्दोलनको नयाँ बाटो

मधेस आन्दोलनको नयाँ बाटो

बुधबार, २३ फागुन २०७४

राजनीतिक सुझबुझकै कारण उपेन्द्रले विगतमा पनि राजपाले जस्तो एमालेलाई निषेध गरेका थिएनन् । त्यही कारण पनि उनलाई सरकारमा सहभागी हुन केही सजिलो छ।

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

मङ्गलबार, १५ फागुन २०७४

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

सोमबार, १४ फागुन २०७४

चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

बुधबार, ०२ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

धुलो रोक्न बाटो छेकेको ! (तस्बिर र भिडियोसहित)

आइतबार, २८ माघ २०७४

पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए ।

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो।

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

शुक्रबार, २६ माघ २०७४

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन्। उनले ३४ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरे। शाक्यले २४ मत प्राप्त गरीन्। संसदीय दलका अर्का आकांक्षी राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितपुरको तुलसिलाल स्मृति भवनमा भएको चुनामा पौडेल र शाक्य दुई प्रतिष्पर्धी भएका थिए। शाक्य एमाले उपाध्यक्ष हुन् भने हेटौंडाबाट निर्वाचित पौडेल हेटौंडाका पूर्व मेयर हुन्।

प्रदेशसभाको आगामी बाटो

प्रदेशसभाको आगामी बाटो

शुक्रबार, २६ माघ २०७४

स्थानीयतहको अधिकार कटौतीगर्ने प्रयास भइरहेको अहिलेको अवस्थामात्यसका विरुद्ध खबरदारी गर्ने दायित्वप्रदेशसभाकै हो । स्थानीयतहलाई जतिअधिकारसम्पन्नबनायो त्यति नै संघीयता दिगो हुँदै जाने हो । स्थानीयतहअधिकारविहीनभएभने प्रदेश पनिकमजोर हुनजानेछन् । प्रदेशले स्थानीयतह र केन्द्रसँग जे जतिहिसाबले समन्वयगर्न सक्यो, त्यति नै संघीय संरचनासमृद्ध बन्दै जाने हो । संघीयताको यो पक्षलाई प्रदेशसभाहरुले आत्मसात्गर्न सक्नुपर्छ।

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

आइतबार, २१ माघ २०७४

संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। यसअघि अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो। रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

आइतबार, ०७ माघ २०७४

एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ।

छोराहरुका लागि एक्लैले बनाए आठ किलोमिटर बाटो

छोराहरुका लागि एक्लैले बनाए आठ किलोमिटर बाटो

शुक्रबार, २८ पुष २०७४

भारतको पूवी राज्य ओरिसाका एक मानिसले गल र पिकको माध्यमबाट एक्लैले आठ किलोमिटर लामो सडक निर्माण गरेका छन् ।

सुनिताको ‘माइत जाने बाटो’

सुनिताको ‘माइत जाने बाटो’

बिहिबार, २७ पुष २०७४

हङकङमा बस्दै आएकी चितवनकी कवियत्री सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ सार्वजनिक भएको छ । हङकङ साहित्यिक साझा शृंखलाकी सहसंयोजक गिरीको कविताकृति नेपाल क्लब हङकङले प्रकाशन गरेको हो ।

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह : सचिव ज्ञवाली

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह : सचिव ज्ञवाली

शनिबार, २२ पुष २०७४

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए।

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

मङ्गलबार, १८ पुष २०७४

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

अध्यादेश स्वीकृत, राष्ट्रियसभा गठन बाटो खुल्यो

अध्यादेश स्वीकृत, राष्ट्रियसभा गठन बाटो खुल्यो

शनिबार, १५ पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गरेकी छिन् । सरकारले राष्ट्रपति कार्यालयमा पठाएको दुई महिना आठ दिनपछि शुक्रबार राष्ट्रपतिबाट सो अध्यादेश स्वीकृत भएको हो ।

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सोमबार, १० पुष २०७४

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

समाजवादको बाटो

समाजवादको बाटो

आइतबार, ०३ मङि्सर २०७४

निर्वाचनको सफलतासँगै केन्द्र र प्रदेशमा नयाँ सरकार गठन र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुनाव भएपछि मूलतः संक्रमणकालीन शासन व्यवस्थाको अन्त हुनेछ र नेपाल राष्ट्रले नयाँ खुड्किलोमा प्रवेश गर्दै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्नेछ । नेपाली जनताले सदियौँदेखि देखेको सपनाले अन्ततः मूर्तरूप लिनेछ।

बिजुक्छेको नौलो बाटो

बिजुक्छेको नौलो बाटो

सोमबार, २० कार्तिक २०७४

नेपाल मजदुर किसान पार्टीको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारीका निम्ति नामसूची अगाडि सारेपछि अन्य नेता तथा कार्यकर्ता आश्चर्यमा परे । आश्चर्य यसकारण थियो– जसमा विजुक्छेले त्यो सूचीमा आफ्नो नामै छुटाएका थिए।

कांग्रेसले चुनावअघि लिनुपर्ने बाटो

कांग्रेसले चुनावअघि लिनुपर्ने बाटो

बुधबार, ०८ कार्तिक २०७४

नयाँ राजनीतिक संरचनाअन्तर्गत पहिलो पटक प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ । पहिलो चरणमा परेका हिमाली र पहाडी जिल्लामा उम्मेदवारी दर्तासमेत भएको छ ।

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

शुक्रबार, २७ असोज २०७४

बिहान ७ बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडांै भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडांै आइपुगे ।

नर्कको बाटो स्वर्गको यात्रा

नर्कको बाटो स्वर्गको यात्रा

बुधबार, ११ असोज २०७४

वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो ।

सुरक्षित गर्भपतन : अबको बाटो

सुरक्षित गर्भपतन : अबको बाटो

मङ्गलबार, १० असोज २०७४

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

शुक्रबार, २३ भदौ २०७४

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

Ncell Footer Ad