भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

मङ्गलबार, ०४ बैशाख २०७५

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा...

निगमको बोनस बाँड्न ७७ करोड विनियोजन

निगमको बोनस बाँड्न ७७ करोड विनियोजन

बिहिबार, ११ माघ २०७४

इन्धन कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्ट्याएकोे छ । बोनस...

आयोजकसँग अंक बाँड्न बाध्य

आयोजकसँग अंक बाँड्न बाध्य

मङ्गलबार, ०५ मङि्सर २०७४

आइसिसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने लक्ष्यसहित खेलेको नेपालले पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डसँग अंक बाँडेको छ । ...

आयोजकसँग अंक बाँड्न बाध्य

आयोजकसँग अंक बाँड्न बाध्य

सोमबार, ०४ मङि्सर २०७४

आइसिसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने लक्ष्यसहित खेलेको नेपालले पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डसँग अंक बाँडेको छ। ...

नेपाल फिलिपिन्ससँग अंक बाँड्न सफल

नेपाल फिलिपिन्ससँग अंक बाँड्न सफल

बुधबार, २९ कार्तिक २०७४

नेपालले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलमा बलियो प्रतिद्वन्द्वी फिलिपिन्सलाई गोलरहित बरारबरीमा रोकेको छ।

युनाइटेड अंक बाँड्न बाध्य

युनाइटेड अंक बाँड्न बाध्य

सोमबार, २६ भदौ २०७४

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टोलीले स्वाभाविक लयअनुसार प्रदर्शन गर्न नसक्दा स्टोक सिटीसँग बराबरीमा रोकिएको बताएका छन् ।

राहत बाँड्न एनजिओलाई रोक, सरकारले अपनायो एकद्वार प्रणाली

राहत बाँड्न एनजिओलाई रोक, सरकारले अपनायो एकद्वार प्रणाली

सोमबार, ३० साउन २०७४

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीपीडितको राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो।

चुनाव चिह्न अंकित टिसर्ट बाँड्न रोक

चुनाव चिह्न अंकित टिसर्ट बाँड्न रोक

आइतबार, २८ जेठ २०७४

निर्वाचन आयोगले आचारसंहिताविपरीत चुनाव चिह्न अंकित टिसर्ट, झोलालगायत जिन्सी सामग्री नबाँड्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

मङ्गलबार, २९ चैत २०७३

कांग्रेसले कुन जिल्लाका लागि को आधिकारिक हो भन्ने जानकारी र हस्ताक्षर चैत ३० भित्र आयोगमा पठाउने भएको छ।

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक

बिहिबार, २७ माघ २०७३

तिलगंगा आँखा अस्पताल छेउमा रहेको पशुपति क्षेत्र विकास कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन सञ्चालक परिषद् बैठक डाकिएको हो।

मनपरी उपचार खर्च बाँड्न अंकुश

मनपरी उपचार खर्च बाँड्न अंकुश

शनिबार, ०९ पुष २०७३

पूर्व विशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई उपचारका नाममा राज्यकोषबाट मनपरी रकम वितरणमा सरकारले अंकुश लगाएको छ। उपचारका नाममा भइरहेको राज्यकोष दुरुपयोग रोक्न बनाइएको नयाँ कार्यविधि सरकारले पास गरेको छ।

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्न : ओली

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्न : ओली

सोमबार, २० मङि्सर २०७३

प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राखेको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएका छन्।

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी

शुक्रबार, २६ कार्तिक २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका भूकम्प प्रभावित तीन जिल्लाका घरधनीलाई आवसा बनाउन पहिलो किस्ताको अनुदान रकम वितरणका लागि स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ।

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

आइतबार, २६ भदौ २०७३

सरकारको स्पष्ट नीति नहुँदा भूकम्प पीडितलाई अनुदान बाँड्न समस्या परेको बैंकहरुले जनाएका छन् । अनुदान वितरण गर्दा आउने सुरक्षा चुनौती, इन्टरनेट र बिजुली अभाव लगायत कारणले बैंकहरुलाई अनुदान वितरण गर्न समस्या परेको हो ।

कांग्रेस गुटबीच मन्त्री बाँड्न सकस

कांग्रेस गुटबीच मन्त्री बाँड्न सकस

बिहिबार, ०९ भदौ २०७३

नेपाली कांग्रेसभित्रको गुटगत विवादले बुधबार पनि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकार विस्तार हुन सकेन। सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद हुँदा मन्त्रिपरिषद् विस्तार तयारी प्रभावित भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।