राजस्व बाँडफाँट विवरण बुझाउन अटेरी

राजस्व बाँडफाँट विवरण बुझाउन अटेरी

बुधबार, १५ साउन २०७६

प्रदेश सरकार गठन भएदेखि दुई आर्थिक वर्ष बितिसक्दा पनि स्थानीय तहले प्रदेश २ को सरकारलाई राजस्व बाँडफाँटको विवरण बुझाएका छैनन्।

चुनौतीपूर्ण बन्दैछ स्थानीय स्रोत बाँडफाँट

चुनौतीपूर्ण बन्दैछ स्थानीय स्रोत बाँडफाँट

सोमबार, १८ असार २०७५

झन्डै ६ वर्षअघि पश्चिम दाङको हेकुलीमा कुलोपानीको विषयमा विवाद भयो। दुई गाउँका बासिन्दाले सिँचाइका लागि आलोपालो प्रयोग गर्दै आएको कुलोपानी...

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

शुक्रबार, १६ चैत २०७४

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ। ...

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

बुधबार, ०९ फागुन २०७४

मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल...

स‌घीयता : शक्ति बाँडफाँट

स‌घीयता : शक्ति बाँडफाँट

बुधबार, २४ माघ २०७४

असफलताको मुख्य कारण केन्द्रीय र प्रादेशिक सरकारका बीचमा आपसी असमझदारी, शक्ति बाँडफाँटमा खिचातानी र समन्वय, सहयोग तथा सहकार्यको अभाव देखिन्छ।

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

शुक्रबार, ०७ पुष २०७४

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले २, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

फोरम र राजपा सिट बाँडफाँट

फोरम र राजपा सिट बाँडफाँट

बुधबार, १५ कार्तिक २०७४

संघीय फोरम र राजपाबीच दुई नम्बर प्रदेशमा १७÷१५ सिट बाँडफाँट भएको छ । अन्य प्रदेशमा भने दुई पार्टीले आफ्नै किसिमबाट उम्मेदवारी दिने भएका छन्।

फोरम र राजपाबीच सिट बाँडफाँट

फोरम र राजपाबीच सिट बाँडफाँट

आइतबार, १२ कार्तिक २०७४

संघीय फोरम र राजपाले दुई नम्बर प्रदेशका ३२ क्षेत्रमा सिट बाँडफाँटको टुंगो लगाएका छन् । दुई दलका नेताहरूको शुक्रबार राति बसेको बैठकले प्रदेश २ मा संघीय फोरमलाई १७ र राजपालाई १५ सिट बाँडफाँट गरेको हो । राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले फोरमले १७ र राजपाले १५ सिट बाँडफाँट गर्ने सहमति भएको बताए । उनका अनुसार प्रदेशसभामा भने राजपाले ३३ र फोरमले ३१ सिट पाउने सहमति भएको छ।

वाम दलबीच चुनाव क्षेत्र बाँडफाँट गृहकार्य

वाम दलबीच चुनाव क्षेत्र बाँडफाँट गृहकार्य

बिहिबार, ०२ कार्तिक २०७४

एमाले र माओवादी केन्द्र गठबन्धनको संयुक्त कार्यदलले पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । कार्यदलमा पहिला मंसिर १० गते पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ ।

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

बुधबार, ०१ कार्तिक २०७४

चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्र निर्धारण गरेपछि मात्रै नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवार छनोटलाई अन्तिम रूप दिने भएको छ।

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

शनिबार, २१ असोज २०७४

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् ।

संघीयतामा सम्पत्ति बाँडफाँट र द्वन्द्व

संघीयतामा सम्पत्ति बाँडफाँट र द्वन्द्व

सोमबार, ०९ साउन २०७४

उपलब्ध साधनस्रोत र आम्दानी कसरी विभिन्न तहबीच बाँडफाँट गर्ने भन्ने प्रस्ट विधि निर्धारण गर्न छिटो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन आवश्यक छ ।

स्ट्यान्डर्ड चार्टर्डको एफडिओ बाँडफाँट

स्ट्यान्डर्ड चार्टर्डको एफडिओ बाँडफाँट

मङ्गलबार, २६ बैशाख २०७४

न्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ (थप निष्कासन) बाँडफाँट भएको छ। सोमबार भएको बाँडफाँटमा एक सय ४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता र एक सय ५० देखि माथि आवेदन दिने सबैले सेयर पाएका छन्।

Ncell Footer Ad