आमाको काखमा बसेर भीमरथारोहण

आमाको काखमा बसेर भीमरथारोहण

शुक्रबार, ११ जेठ २०७५

“आमा !” यो शब्दको महिमा अपरम्पार छ । यस शब्दको भेउ आजसम्म कुनै विद्वान्ले पाउन सकेको छैन । तर एउटा...

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

शुक्रबार, १४ बैशाख २०७५

गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको...

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

बिहिबार, २२ चैत २०७४

अधिवेशन सुरु भएको एक महिनासम्म संसद्का बैठक औपचारिकतामा मात्र सीमित भए। सरकारले आवश्यक बिजनेस दिन नसकछि मंगलबार संसद्को अधिवेशन अन्त्य...

नेपालमा बसेर विदेशमा ‘ब्ल्याकमेल’

नेपालमा बसेर विदेशमा ‘ब्ल्याकमेल’

आइतबार, २० फागुन २०७४

गत माघ २९ गते नेपाल प्रहरीको साइबर शाखामा दुबईबाट इमेलमार्फत एउटा हस्तलिखित उजुरी आयो । श्रीलंका घर भई कामको सिलसिलामा...

कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्छः उपप्रम श्रेष्ठ

कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्छः उपप्रम श्रेष्ठ

शुक्रबार, २६ माघ २०७४

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सिहंदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहसम्म आएको बताएका छन्। शुक्रबार स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौं स्याङजा महोत्सवको अवसरमा सो कुरा बताएका हुन।

अब गाडी चढ्दा लाम बसेर मात्र

अब गाडी चढ्दा लाम बसेर मात्र

आइतबार, ०२ पुष २०७४

तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ।  सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो।

एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी

एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी

आइतबार, ०१ असोज २०७४

भेरी नगरपालिका ४ बोहराकी पुर्णिमा कुमारी मल्ल र उनकी छोरी  अमृता चन्द संगै एउटै बेन्चमा बसेर पढेको देखेर त्रिभुवन माध्यमिक विद्यालयको ११ कक्षाका अन्य विद्यार्थीहरू दंग पर्ने गरेका छन्।

नेपालमा बसेर अस्ट्रेलियामा आतंक

नेपालमा बसेर अस्ट्रेलियामा आतंक

बुधबार, १८ साउन २०७४

उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

बिहिबार, ०१ असार २०७४

प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

नेता ठाकुरले ‘दलित’सँगै बसेर भोज खाए

नेता ठाकुरले ‘दलित’सँगै बसेर भोज खाए

शनिबार, २३ पुष २०७३

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ‘दलित’ समुदायसँगै बसेर सहभोज गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरिएको ‘दलित सम्मेलन एवं दलितसँग सहभोज कार्यक्रम’मा अध्यक्ष ठाकुरले दलितसँगै बसेर भोज खाएका हुन्। दलितहरुसँग खान पिन गर्दा कसैलाई अहित नहुने समेत ठाकुरले बताए। दलितसँग सहभोज गर्ने क्रममा नेता ठाकुरले मुलुकको प्रमुख समस्या भनेको नेकपा एमाले रहेको आरोप लगाए। ‘वर्तमान समस्याको जड एमाले हो,’ उनले भने।

अब घरमै बसेर लाइसेन्सको आवेदन

अब घरमै बसेर लाइसेन्सको आवेदन

शुक्रबार, ०८ पुष २०७३

दुई साताअघि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्दा कीर्तिपुरका अमर डंगोल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिने लाममा भेटिए। डंगोल अघिल्लो दिनै बेलुका १० बजेदेखि नै लाममा बसेका थिए।

घरमै बसेर कम्पनी दर्ता गर्न सकिने

घरमै बसेर कम्पनी दर्ता गर्न सकिने

आइतबार, ०५ मङि्सर २०७३

व्यवस्थापिका– संसद्ले ‘कम्पनी (पहिलो संशोधन ) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

अख्तियारमै बसेर चलखेल, प्रहरी, प्रविधि र गुप्तचर कार्कीकै कब्जामा

अख्तियारमै बसेर चलखेल, प्रहरी, प्रविधि र गुप्तचर कार्कीकै कब्जामा

आइतबार, ०७ कार्तिक २०७३

चार दिनअघि संसद्ममा महाभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन्।

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

बिहिबार, ०९ भदौ २०७३

पाटनस्थित कृष्णमन्दिरमा बिहीबार कृष्ण जन्माष्टमी पर्वका लागि सबै तयारी पूरा भएको छ। मन्दिर परिसरको सरसफाइ, सुरक्षा तथा व्यवस्थापनका सबै काम पूरा भएको मंगल टोल सुधार समितिका उपाध्यक्ष हरिनरसिंह अमात्यले जानकारी दिए।

एमाले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्छः सचिव भट्टराई

एमाले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्छः सचिव भट्टराई

शनिबार, २९ साउन २०७३

बुटवल– नेकपा (एमाले)का केन्दीय सचिव योगेश भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएको बताएका छन्।

सरकारी आवासमा बसेर निजी क्लिनिक सञ्चालन

सरकारी आवासमा बसेर निजी क्लिनिक सञ्चालन

शनिबार, ०८ साउन २०७३

जनकपुर-जनकपुर अञ्चल अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादव यहाँबाट ओखलढुंगा सरुवा भएको दुई महिनाभन्दा बढी समय बितिसक्यो। उनले जनकपुर अञ्चल अस्पतालमा त्यसबेला लिएको सुविधासम्पन्न आवास भने अझै खाली गरेका छैनन्।

कार्यसमितिमा बसेर आफैंलाई टेन्डर

कार्यसमितिमा बसेर आफैंलाई टेन्डर

बिहिबार, २३ असार २०७३

भ्रष्टाचार विवादमा तानिएको दोलखा रेडक्रस कार्यसमितिका एक सदस्यले संस्थाभित्रको लाखौंको टेन्डर र कोटेसन आफैंले कुम्ल्याउने गरेको रहस्य खुलेको छ। रेडक्रस दोलखा शाखा कार्यसमिति सदस्य एवं पूर्व कोषाध्यक्ष कृष्णबहादुर खड्काले संस्थाभित्र हुने लाखौं मूल्य बराबरको टेन्डर र कोटेसन आफैंले लिँदै आएको खुलेको हो।

सहरमा बसेर माथिल्लो कर्णालीको विरोध, प्रभावित क्षेत्रका जनता समर्थनमा

सहरमा बसेर माथिल्लो कर्णालीको विरोध, प्रभावित क्षेत्रका जनता समर्थनमा

आइतबार, ०५ असार २०७३

काठमाडौं—माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ।

Ncell Footer Ad