‘बसाइँ’ का लेखकको नाममा पुस्तकालय

‘बसाइँ’ का लेखकको नाममा पुस्तकालय

शुक्रबार, ०६ मङि्सर २०७६

‘बसाईं’ उपन्यासका लेखक लीलबहादुर क्षत्रीको नाममा पुस्तकालय स्थापना भएको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँढा माविमा सो पुस्तकालय स्थापना भएको...

हल्ला साँचो हुन लागेको हो ?

हल्ला साँचो हुन लागेको हो ?

मङ्गलबार, १७ भदौ २०७६

यही नागरिक दैनिकमा गत जेठ २९ गते प्रकाशित ‘राजा किन चाहियो ?’ लेखका विषयमा एउटा पाठकले मलाई बाटामा रोके। र,...

बाँदर आतंकले बसाइँ चिन्ता

बाँदर आतंकले बसाइँ चिन्ता

शनिबार, ०२ असार २०७५

उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि...

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

शनिबार, २२ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार...

बसाइँ सराइले रित्तिँदै गाउँ

बसाइँ सराइले रित्तिँदै गाउँ

मङ्गलबार, ०९ माघ २०७४

ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन्। पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ। रातो माटोमा टल्कने भित्ता उजाडिएको छ।

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

शनिबार, ०६ माघ २०७४

लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’

बसाइ लम्ब्याउन पाेखरामा पर्यटकलाई भाइटीका

बसाइ लम्ब्याउन पाेखरामा पर्यटकलाई भाइटीका

बिहिबार, १८ कार्तिक २०७३

हल्यान्डकी हिल्ट्जे भ्यानदोस्रोपटक पोखरामा भाइटीका महोत्सवमा सहभागीभइन् । एकैखाले कार्यक्रममा दोहो¥याएर भागलिनपाउँदामंगलबार उनीनिकै खुसीथिइन् । ‘म सारै नै भाग्यमानी रहेछु । नेपालीको महान चाड मैले दोस्रोपटक पनिमनाउनपाए,’उनले भनिन् ।

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

शनिबार, १३ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा बसाइ तीनघण्टा हुने भएको छ। नेपाल भ्रमणको क्रममा मुखर्जी कात्तिक १९ गते जनकपुर हुँदै पोखरा आउने छन्।

बसाइँ सर्छन् चौंरी पनि

बसाइँ सर्छन् चौंरी पनि

शुक्रबार, ०७ असोज २०७३

गत वर्ष सिन्धुपाल्चोकमा चौंरी र याकको संख्या घट्दै १ हजार भएको अनुमान गरिएको थियो। घट्दो चौंरी, याकको संख्याले यसको अस्तित्व नै समाप्त हुने हो कि भन्ने चिन्ता व्याप्त थियो। वंश लोप हुन नदिन संरक्षणमा बर्सेनि ठूलो धनराशी खर्चंदा समेत घट्दो चौंरी, याक सरकारको ठूलो टाउको दुखाइको विषय बन्दै आयो।

Ncell Footer Ad