भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

मङ्गलबार, ०५ कार्तिक २०७६

पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ। ...

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?

आइतबार, ०३ कार्तिक २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ। ...

रोकिराखेको बसमा आगलागी

रोकिराखेको बसमा आगलागी

आइतबार, ०३ कार्तिक २०७६

ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ। ...

बसले किच्दा बालकको मृत्यु

बसले किच्दा बालकको मृत्यु

बुधबार, २९ असोज २०७६

तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४...

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

बुधबार, २९ असोज २०७६

बट्टार बजारमा बाटो काट्ने क्रममा बसको ठक्करले एक बालककोे मृत्यु भएको छ।

नगर बसमा ‘महिला’ कन्डक्टर

नगर बसमा ‘महिला’ कन्डक्टर

बिहिबार, १६ असोज २०७६

नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ। सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ। काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन्।

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

मङ्गलबार, १४ असोज २०७६

बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

शनिबार, ११ असोज २०७६

दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बस टर्मिनलको ठेक्कामा अनियमिताको आरोप

बस टर्मिनलको ठेक्कामा अनियमिताको आरोप

आइतबार, ०५ असोज २०७६

वीरगन्ज महानगरपालिकाले नवनिर्मित नयाँ बस टर्मिनल सञ्चालन तथा व्यवस्थापनको ठेक्का खरिद ऐन २०६३ विपरीत गरेको आरोप लागेको छ ।

दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

बिहिबार, २६ भदौ २०७६

दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो।

यात्रुबाहक बसमा आगजनी

यात्रुबाहक बसमा आगजनी

बिहिबार, २६ भदौ २०७६

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नीरिक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन।

काठमाडौंमा विद्युतीय बस संचालन, भाडामा २० प्रतिशत छुट

सोमबार, २३ भदौ २०७६

काठमाडौंमा दुई विद्युतीय बस सेवा संचालनमा आएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरे।

डकैँती शैलीमा बसमा आक्रमण, साहुसहित ३ यात्रु घाइते, एक पक्राउ

डकैँती शैलीमा बसमा आक्रमण, साहुसहित ३ यात्रु घाइते, एक पक्राउ

सोमबार, ०२ भदौ २०७६

शिखर नगरपालिकाकामा डकैँतीको शैलीमा दुईवटा बसमा आक्रमण र लुटपाट भएको छ। आइतबार राती अछामबाट टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका–६ तल्कोटमा लुटिएका हुन्।

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

शुक्रबार, २४ साउन २०७६

अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्।

साझा बसको कथा (भिडियो रिपोर्ट)

मङ्गलबार, ३१ असार २०७६

साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित साझा यातायातले सस्तो र सर्वसुलभ सेवा प्रवाह गर्दै आएको छ। हरियो रङले सजिएको साझा बस तत्कालीन राजा महेन्द्रको अग्रसरतामा २०१८ बाट सुरु भएको हो। २०२६ सालमा यसको सबै सेवा बन्द भयो। यसबीच बन्द हुने खुल्ने क्रम भने जारी रह्यो।

बस  र ट्रक ठोक्किंदा एकको मृत्यु, १४ घाईते

बस र ट्रक ठोक्किंदा एकको मृत्यु, १४ घाईते

मङ्गलबार, १७ असार २०७६

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभुमि नगरपालिका ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

बसको ठक्करबाट २ को मृत्यु

बसको ठक्करबाट २ को मृत्यु

आइतबार, ०८ असार २०७६

दुर्घटनामा परी मोटरसाइकल चालक दाङ लमहीका अन्दाजी २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

मङ्गलबार, २८ जेठ २०७६

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

बागमतीमा बस खस्दा चालकको मृत्यु

बागमतीमा बस खस्दा चालकको मृत्यु

शुक्रबार, १७ जेठ २०७६

सर्लाहीको बागमतीबाट सिन्धुलीको महेन्द्रझाडी जोड्ने सडकखण्डमा गुडिरहेको बस बागमती नदीमा खस्दा चालकको मृत्यु भएको छ।

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

आइतबार, १५ बैशाख २०७६

आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बस अपहरण गरेर १४ यात्रुको हत्या

बस अपहरण गरेर १४ यात्रुको हत्या

बिहिबार, ०५ बैशाख २०७६

बलूचिस्तानको एक राजमार्गमा अज्ञात समूहले यात्रुबाहक बस नियन्त्रणमा लिएको छ। १५/२० जनाको समूहमा आएका बन्दुकधारीहरुले बसमा सवार १४ जना यात्रुको हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

मङ्गलबार, १२ चैत २०७५

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो।

गुड्दै गरेको बसमा आगलागी

गुड्दै गरेको बसमा आगलागी

शनिबार, ०२ चैत २०७५

काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

जन्ती बसले किच्दा भारतीय युवकको मृत्यु

जन्ती बसले किच्दा भारतीय युवकको मृत्यु

बिहिबार, ३० फागुन २०७५

जन्ती बसले किच्दा विहिबार एक भारतीय युवकको मृत्यु भएको छ । भारतको सितामाढीबाट सदरमुकाम मलंगवा जन्ती आएका सितामढी मोहनपुर निवासी २३ वर्षीय अमरनाथ रायको मृत्यु भएको हो।

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

मङ्गलबार, २८ फागुन २०७५

कान्तिलोकपथको हेटौंडा–काठमाडौं अन्तरगत मकवानपुर गढी गाउँपालिका २ धरमपानीमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन्। भक्तपुरबाट २८ जना जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस सडकको घुमाउरो मोडबाट भीरमा खस्दा दुर्घटना भएको हो।

बस र सुमो आपसमा ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर

बस र सुमो आपसमा ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर

बिहिबार, २३ फागुन २०७५

मध्य पहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका छन।

भेरी नदीमा बस खस्याे, ४ जनाकाे मृत्यु

भेरी नदीमा बस खस्याे, ४ जनाकाे मृत्यु

बिहिबार, ०२ फागुन २०७५

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

धादिङमा बस दुर्घटना, आठ जना घाइते

धादिङमा बस दुर्घटना, आठ जना घाइते

शनिबार, २६ माघ २०७५

धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा शनिबार दिउँसो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सदरमुकाम धादिङवेशीबाट नलाङतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको ग्रामिण यातायात सहकारीको बस दुर्घटना भएको हो।

बुवाले बस व्याक गर्ने क्रममा छोराको मृत्यु

बुवाले बस व्याक गर्ने क्रममा छोराको मृत्यु

शुक्रबार, २७ पुष २०७५

बाबुले बस व्याक गर्ने क्रममा बन्दीपुर गाउँपालिका–४ पिप्लेमा छोराको मुत्यु भएको छ ।

काठमाडाैंमा बसको ठक्करबाट १ को मृत्यु, ४ घाइते

काठमाडाैंमा बसको ठक्करबाट १ को मृत्यु, ४ घाइते

सोमबार, २३ पुष २०७५

काठमाडाैंकाे समाखुसीमा बा.१ ज. ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा १ पैदल यात्रुको मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन्।

बसको ठक्करबाट दुईको मृत्यु

बसको ठक्करबाट दुईको मृत्यु

सोमबार, ०२ पुष २०७५

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, १४ मङि्सर २०७५

बसको ठक्करबाट शुक्रबार गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका ९ वर्षीय बालक प्रिन्स थापाको मृत्यु भएको छ।

बस दुर्घटनामा एकको मृत्यु,१५ घाईते

बस दुर्घटनामा एकको मृत्यु,१५ घाईते

बिहिबार, ०६ मङि्सर २०७५

बस दुर्घटना हुँदा बिहीबार एकजनाको मृत्यु भएको छ। गुलरियादेखि गेरुवा गाउँपालिका लागि छुटेका ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो।

बसको ठक्करबाट किशोरीको मृत्यु

बसको ठक्करबाट किशोरीको मृत्यु

सोमबार, ०३ मङि्सर २०७५

बसले ठक्करबाट सोमबार बर्दियामा एक किशोरीको मृत्यु भएको छ।

बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

मङ्गलबार, ०६ कार्तिक २०७५

साझा यातायातले आजबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवाको आजबाट शुभारम्भ गरेको थियो।

बस चढ्ने रहर

बस चढ्ने रहर

शुक्रबार, २६ असोज २०७५

गत आइतबार बिहान साढे सात बजे ताहचलमा रहेको क्रिस्टल होमको अगाडि प्रिमियर, युरोकिड्स, रुपिज, त्रियोग, चाँदबागलगायत विभिन्न स्कुलका बस रोकिए। बालबालिकाहरू स्कुल पोसाकमा झोलाको भारी बोकेर बसमा चढ्दै थिए ।

बसबाट खसेर सहचालकको मृत्यु

बसबाट खसेर सहचालकको मृत्यु

बुधबार, २४ असोज २०७५

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ।

बल्चौरमा बस दुर्घटना, छ घाइते  दुई गम्भिर

बल्चौरमा बस दुर्घटना, छ घाइते दुई गम्भिर

शुक्रबार, २९ भदौ २०७५

कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा अाज अपरान्ह से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाईते भएका छन।

बसको ठक्करबाट दिदी र भाईको मृत्यु

बसको ठक्करबाट दिदी र भाईको मृत्यु

मङ्गलबार, २६ भदौ २०७५

पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो।

बस ठोकिदा १९ घाइते

बस ठोकिदा १९ घाइते

सोमबार, २५ भदौ २०७५

बैतडीकाे डिलासैनी गाउँपालिका–६, वागाबगरमा यात्रुबाहक दुई बस एक आपसमा ठोकिदा १९ जना घाइते भएका छन्।

दाङमा बस पल्टिँदा एकजनाको मृत्यु

दाङमा बस पल्टिँदा एकजनाको मृत्यु

मङ्गलबार, ०५ भदौ २०७५

दाङमा मंगलवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगर १४ खौसापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१७ नम्बरको बस पनेरनी खोलामा पल्टिँदा बसमा सवार भारतको शिवहरी बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बसमै यात्रुको मृत्यु

बसमै यात्रुको मृत्यु

सोमबार, ०४ भदौ २०७५

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार विहान ११ बजेतिर जाजरकोट जाँदै गरेको ना४ख ८१२० नम्वरको बसमा सवार आठविसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोराको मृत्यु भएको हो।

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

शनिबार, १२ साउन २०७५

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सनाखत

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सनाखत

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस त्रिशूलीमा खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ।

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे बस त्रिशुली नदीमा खसेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको जानकारी दिएकोे छ।

बस दुर्घटनामा २८ घाइते

बस दुर्घटनामा २८ घाइते

बिहिबार, १० साउन २०७५

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्।

बस दुर्घटनामा परी दुई घाइते

बस दुर्घटनामा परी दुई घाइते

आइतबार, ०६ साउन २०७५

यातायात व्यवस्था विभाग एकान्तकुना ललितपुर अगाडि भएको बस दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

बिहिबार, ०३ साउन २०७५

रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन।

Ncell Footer Ad